राजनीति

  • भारतको दादागिरीः दशगजामै बस्ती र भन्सार कार्यालय

    भारतको दादागिरीः दशगजामै बस्ती र भन्सार कार्यालय काठमाडौं, २३ माघ । लहानदेखि १८ किमि दक्षिणतर्फ व्यापारिक नाका ठाडीसँग जोडिएको दशगजाभित्रै भारतीय पक्षले नियमविपरीत वर्षौंदेखि भन्सार कार्यालय सञ्चालन गर्दै आएको छ । यहाँ दशगजाभित्रै बस्ती बसाइएको छ ।

    Read More

  • मुख्यमन्त्री र सभामुख बन्न एमाले-माओवादीभित्र आन्तरिक दौडधुप

    मुख्यमन्त्री र सभामुख बन्न एमाले-माओवादीभित्र आन्तरिक दौडधुप काठमाडौं, २३ माघ । प्रदेश मुख्यमन्त्री र सभामुख बन्नका लागि एमाले र माओवादी केन्द्रभित्र आन्तरिक दौडधुप तीव्र भएको छ । तर केन्द्रीय नेतृत्व भने सर्वसम्मत गराउने प्रयासमा जुटेको छ । फागुन पहिलो साताभित्र प्रादेशिक सरकार र प्रदेशसभा सभामुख चयन गरिसक्नुपर्ने छ ।

    Read More

  • आकांक्षी धेरै हुँदा संसदीय दलको नेता चुन्न सकस

    आकांक्षी धेरै हुँदा संसदीय दलको नेता चुन्न सकस सुर्खेत, २३ माघ । प्रदेश नं ६ मा राजनीतिक दलका नेताहरु संसदीय दलको नेता चयन गर्न क्रियाशील रहेपनि आकांक्षीहरु धेरै हुँदा निर्णयमा पुग्न सकेका छैनन् । प्रदेश नं ६ को पहिलो अधिवेशन सम्पन्न भइसकेपछि दलहरुले संसदीय दलको नेता चुन्न आन्तरिक गृहकार्यमा क्रियाशील बनेका छन् ।

    Read More

  • राष्ट्रियसभा निर्वाचन तयारी पूरा

    राष्ट्रियसभा निर्वाचन तयारी पूरा काठमाडौं, २१ माघ । सोमबार हुने राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ। राष्ट्रियसभा सदस्यका लागि सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदै छ।

    Read More

  • सात प्रदेशका सभामुखमा को–को छन् प्रतिस्पर्धी ?

    सात प्रदेशका सभामुखमा को–को छन् प्रतिस्पर्धी ? काठमाडाैं, २१ माघ । प्रदेश १ मा सभामुख एमाले र उपसभामुख माओवादीले पाएका छन् । एमालेबाट मुख्यमन्त्रीमा दाबी गरिरहेका भीम आचार्य, शेरधन राई, जीवन घिमिरेमध्ये एकलाई सभामुख बनाउने एमालेको तयारी छ ।

    Read More

  • प्रदेश २, ५, ६ र ७ मा आज पहिलो बैठक, १ र ४ मा भोलि

    प्रदेश २, ५, ६ र ७ मा आज पहिलो बैठक, १ र ४ मा भोलि  काठमाडौं, २१ माघ । प्रदेश नम्बर ३ को प्रदेशसभाको पहिलो बैठक बसिसकेको छ भने अन्य थप चारवटा प्रदेशमा आज प्रदेशसभाको पहिलो बैठक बस्दै छ । प्रदेश २ को जनकपुर, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा बैठक बस्दैछ । बैठकका लागि सम्पूर्ण यारी पूरा भएको छ ।

    Read More

  • अध्यक्षमै मिलेन कुरा पार्टी एकता धकेलियाे !

    अध्यक्षमै मिलेन कुरा पार्टी एकता धकेलियाे ! काठमाडाैं, २१ माघ । नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकता प्रक्रिया लम्बिने भएको छ । पार्टी एकतापछि बन्ने एकीकृत पार्टीको पद बाँडफाँडमा एमाले अध्यक्ष कपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सहमति जुट्न नसक्दा एकता प्रक्रिया लम्बिएको छ ।

    Read More

  • प्रदेशसभा बैठकका लागि कुर्सी भाडामा

    प्रदेशसभा बैठकका लागि  कुर्सी भाडामा धनगढी, २१ माघ । भद्रगोल व्यवस्थापनबीच प्रदेश १, २, ५, ६ र ७ मा आइतबार प्रदेशसभाको पहिलो बैठक बस्दैछ। बैठकका लागि सबै प्रदेशमा जेनतेन सभाहलको तयारी पूरा भएको छ तर अन्य कुनै पनि संरचना तयार भएका छैनन्।

    Read More

  • राजधानीको विषयमा दुई थापा यसाे भन्छन्

    राजधानीको विषयमा दुई थापा यसाे भन्छन् काठमाडौं, २१ माघ । पूर्वस्वास्थ्यमन्त्री एवं कांग्रेस युवा नेता गगन थापाले प्रदेश ३ को राजधानी हेटौंडा अपायक भएको बताएका छन् । शनिबार बनेपामा आयोजित कार्यक्रममा उनले भौगोलिक र प्रदेशको केन्द्रको हिसावले हेटौंडाभन्दा काभ्रे नै उपयुक्त भएको बताएका छन् ।

    Read More

  • राजनीतिक भेटवार्तामा व्यस्त हुँदै स्वराज

    राजनीतिक भेटवार्तामा व्यस्त हुँदै स्वराज काठमाडौं, १९ माघ । दुई दिने नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज शुक्रबार पनि राजनीतिक भेटवार्तामा व्यस्त हुँदैछिन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा बिहीबार अपराहन्न नेपाल भ्रमणमा आएकी विदेशमन्त्री स्वराजले शुक्रबार

    Read More