राजनीति

  • नयाँ सरकार कहिले ?

    नयाँ सरकार कहिले ? काठमाडौं, माघ । निर्वाचन आयोगबाट औपचारिक रूपमा समानुपातिकबाट पाउने सिट संख्याको यकिन शुक्रबार मात्रै भए पनि प्रतिनिधिसभामा वाम गठबन्धन बहुमत रहेको विषय स्पष्ट भएको दुई महिना बढी भइसकेको छ। सरकार गठनका लागि वाम गठबन्धनमा आबद्ध

    Read More

  • प्रतिनिधिसभा समानुपातिकतर्फको सिट बाँडफाँट आज

    प्रतिनिधिसभा समानुपातिकतर्फको सिट बाँडफाँट आज काठमाडौं, २६ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दलहरूले प्राप्त सिट संख्याको बाँडफाँट आज हुने भएको छ । निर्वाचन आयोगका अनुसार आज निर्वाचन आयोगले सिटसंख्या घोषणा गर्नेछ । त्यसपछि राजनीतिक दलहरुलाई तीन दिनको समय दिएर नाम माग्ने निर्वाचन आयोगले जनाएको छ ।

    Read More

  • यस्ता छन् सरकार गठनका ६ विकल्प

    यस्ता छन् सरकार गठनका ६ विकल्प काठमाडाैं, २६ माघ । राष्ट्रियसभा निर्वाचनसँगै प्रमुख राजनीतिक दलहरुको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ । राष्ट्रियसभा निर्वाचन परिणामपछि मात्र प्रतनिधिसभातर्फको निर्वाचन परिणाम सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण चुनाव सम्पन्न भएको दुई महिनापछि नयाँ सरकार गठन प्रक्रिया सुरु हुन लागेको हो ।

    Read More

  • मुख्यमन्त्रीको टुंगो दलको चुनावबाटै: ओलीले गरेनन् सहमतिको प्रयास

    मुख्यमन्त्रीको टुंगो दलको चुनावबाटै: ओलीले गरेनन् सहमतिको प्रयास काठमाडाैं, २५ माघ । एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताले मुख्यमन्त्रीको टुंगो चुनावी प्रतिस्पर्धाबाटै हुने प्रस्ट संकेत गरेका छन् । मुख्यमन्त्रीका आकांक्षी संसदीय दलको नेता चुनिनका लागि ‘मतको जोडघटाउ’मा व्यस्त देखिएकै वेला ओलीसहित

    Read More

  • राष्ट्रियसभा मतपरिणाम: कस्काे कति सीट ?

    राष्ट्रियसभा मतपरिणाम: कस्काे कति सीट ? काठमाडौं, २५ माघ । बुधबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । चुनवाको मत परिणाम हेर्दा राष्ट्रियसभामा पनि वाम गठबन्धनले स्पष्ट बहुमत ल्याएको छ । राष्ट्रिय सभाको निर्वाचनबाट चुनिने ५६ सदस्यमध्ये बुधबार भएको चुनावबाट ३२ जना सदस्य निर्वाचित भएका हुन् ।

    Read More

  • राष्ट्रियसभा चुनावको परिणाम धमाधम

    राष्ट्रियसभा चुनावको परिणाम धमाधम काठमाडौं, २४ माघ । बुधबार सम्पन्न भएको राष्ट्रियसभा निर्वाचनको मतपरिणाम आउन सुरु भएको छ । निर्वाचन आयोगका अनुसार प्रदेश नम्ब्र ७ मा २ सिटका लागि भएको मतदानमा दुवै सिटमा वाम गठबन्धनका उमेदवार विजयी भएका छन् ।

    Read More

  • राष्ट्रिय सभामा ९९.५२ प्रतिशत मतदान, ८ जना अनुपस्थित

    राष्ट्रिय सभामा ९९.५२ प्रतिशत मतदान, ८ जना अनुपस्थित काठमाडौं, २४ माघ । सात प्रदेशमध्ये ६ प्रदेशमा सम्पन्न भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदाताको व्यापक, उत्साहजनक र शान्तिपूर्ण सहभागितामा मतदान कार्य सकिएको निर्वाचन आयोगले जनाएको छ । बिहान १० बजेदेखि सुरु भएको मतदान कार्य दिनको ३ बजे सम्पन्न भएको थियो ।

    Read More

  • एमालेभित्र राष्ट्रपति बन्न लबिङ

    एमालेभित्र राष्ट्रपति बन्न लबिङ काठमाडौं, २४ माघ । एमाले र माओवादी केन्द्रबीच संघीय सरकारमा प्रमुख पदहरुको बाँडफाँट नभए पनि एमालेभित्र राष्ट्रपति बन्नका लागि दौड चलेको छ । बर्तमान राष्ट्रपति विद्यादेखी भण्डारीले दोहोरिने ईच्छा देखाएकी छिन् । एमाले वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री

    Read More

  • राष्ट्रियसभा चुनाव आज, सम्भवतः आजै परिणाम

    राष्ट्रियसभा चुनाव आज, सम्भवतः आजै परिणाम काठमाडौं, २४ माघ । आज राष्ट्रियसभा चुनाव हुँदैछ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने कार्यक्रम छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सरकारले शान्ति सुरक्षाको भरपर्दाे व्यवस्था मिलाएकाले राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गतको

    Read More

  • राष्ट्रियसभा निर्वाचन बुधबार

    राष्ट्रियसभा निर्वाचन बुधबार काठमाडाैं, २३ माघ । राष्ट्रिय सभा चुनाव बुधबार हुँदैछ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयाे । चुनाव सम्पन्न भएकै दिन रातिबाटै मतगणना थालिनेछ । सकभर भोलिपल्ट २५ गते राष्ट्रिय सभा सदस्य

    Read More