राजनीति

  • प्रधानमन्त्री चयन प्रक्रिया : वाम गठबन्धनबाट ओली

    प्रधानमन्त्री चयन प्रक्रिया : वाम गठबन्धनबाट ओली काठमाडौं, ३ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि विहिबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दावी पेस गर्ने भएका छन् । वामपन्थी गठबन्धनको केन्द्रिय एकता संयोजन समितिको बुधबार साँझ बसेको बैठकले निर्वाचित

    Read More

  • एकता टुङ्ग्याउन आज संयोजन समितिको बैठक बस्दै

     एकता टुङ्ग्याउन आज संयोजन समितिको बैठक बस्दै काठमाडौं, २ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच पार्टी एकतालाई अन्तिम रुप दिन बुधबार पार्टी एकता संयोजन समितिको बैठक बस्दैछ । ललितपुरमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच मंगलबार भएको भएको छलफलका यस्तो सहमति भएको हो ।

    Read More

  • निर्णायक मोडमा एमाले–माओवादी

    निर्णायक मोडमा एमाले–माओवादी काठमाडाैं, २ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकीकरणको निर्णायक मोडमा पुगेका छन्। एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पद बाँडफाँडमा मोटामोटी सहमति जुटेकाले यी दुई दल एकता प्रक्रिया अगाडि बढाउने अन्तिम गृहकार्यमा जुटेका हुन्।

    Read More

  • प्रधानमन्त्री बन्नेबारे यस्तो भने प्रचण्डले

    प्रधानमन्त्री बन्नेबारे यस्तो भने प्रचण्डले काठमाडाैं, २ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता अन्तिम चरणमा पुगेको र ढिलोचाँडो प्रधानमन्त्री बन्नेमा तितवनवासीलाई ढुक्क रहन आग्रह गरेका छन् । म ढिलोचाँडो प्रधानमन्त्री भई नै हाल्छु, उनले भने, तपाईहरु ढुक्क हुनुस् ।

    Read More

  • वामदेवले प्रस्ताव गरे माले-माक्सवादी मोडल

    वामदेवले प्रस्ताव गरे माले-माक्सवादी मोडल काठमाडाैं, २९ माघ । एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादीलाई अध्यक्ष र एमालेले महासचिव लिएर भए पनि पार्टी एकता गर्नुपर्ने मोडालिटी प्रस्ताव गरेका छन् । ०४७ को तत्कालीन माले र माक्र्सवादी एकीकरण गर्दाको यो मोडलअनुसार सेरेमोनियल अध्यक्ष र शक्तिशाली महासचिव बनाउने उनको प्रस्ताव छ ।

    Read More

  • कुन मोडमा पुग्यो एमाले-माओवादी एकता वार्ता ?

    कुन मोडमा पुग्यो एमाले-माओवादी एकता वार्ता ? काठमाडाैं, २९ माघ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्र र जनताको आवश्यकतानुसार आफूले जस्तोसुकै राजनीतिक निर्णय लिन सक्ने भनाइलाई अर्को अर्थ नलगाउन आग्रह गरेका छन् । चितवनमा आयोजित एक कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले

    Read More

  • ४ नम्बर प्रदेशमा मुख्यमन्त्रीको टुंगो आज

    ४ नम्बर प्रदेशमा मुख्यमन्त्रीको टुंगो आज काठमाडौं, २८ माघ । सात प्रदेशमध्ये ६ वटा प्रदेशका भावी मुख्यमन्त्री को हुने भन्ने निश्चित भैसकेको छ । प्रदेश ४ को भावी मुख्यमन्त्रीको टुंगो आइतबार लाग्दैछ । एमालेले प्रदेश ४ को प्रदेशसभाका लागि

    Read More

  • अझै विश्वस्त छैन दिल्ली

    अझै विश्वस्त छैन दिल्ली काठमाडाैं, २८ माघ । दिल्ली यतिबेला ‘पर्ख र हेर’ को नीतिमा छ । सरकारी अधिकारी तथा कूटनीतिज्ञका अनुसार प्रधानमन्त्री भएपछि ओलीले लिने नीति एवं कदमले दुईपक्षीय सम्बन्ध कसरी अगाडि बढ्छ भन्ने निक्र्योल गर्नेछ ।

    Read More

  • माअ‍ेवादी केन्द्रमा विवाद शुरु: कसले गर्दैछ नेतृत्व ?

    माअ‍ेवादी केन्द्रमा विवाद शुरु: कसले गर्दैछ नेतृत्व ? काठमाडाैं, २८ माघ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनको गृहकार्य अगाडि बढाएसँगै माओवादी केन्द्रभित्र पनि कसले सरकारको नेतृत्व गरेर जाने भन्ने विषयमा बहस सुरु भएको छ । माओवादी केन्द्रभित्र उपप्रधानमन्त्री भइसकेका कृष्णबहादुर महरा,

    Read More

  • किन फुकेन एमाले-माओवादी एकताको गाँठो

    किन फुकेन एमाले-माओवादी एकताको गाँठो काठमाडौं, २८ माघ । बुधबार साँझ सामाजिक सञ्जालमा माओवादी नेता-कार्यकर्ताले एउटा स्ट्याटस पोस्ट गरे, ‘एकीकृत पार्टी अध्यक्ष केपी, प्रधानमन्त्री केपी, राष्ट्रपति भण्डारी, सभामुख नेम्बाङ, विचार बहुदलीय जनवाद, ७०-३० को भागबन्डा अनि पार्टी एकता…!’

    Read More