राजनीति

सातै प्रदेशका उम्मेदवारकाे टुंगाे, आज मनोनयन

काठमाडाैं, १० माघ । प्रमुख राजनीतिक दलहरुले माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उमेदवार लगभग टुंगो लगाएका छन् ।  मधेसवादी दल र कांग्रेसबीच भएको सहमतिअनुसार प्रदेश नम्बर २ को उमेदवार उमेदवारी दर्ता गर्ने समयसम्म टुंगो लाग्ने कांग्रेसले जनाएको छ ।
कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माका अनुसार  प्रदेश नम्बर २ मा राजपा, संघीय समाजवादी फोरम र कांग्रेसले २/२ सिट बाँडफाँड गर्नेछन् । एमालेले मंगलबार बेलुकासम्म आफ्ना सबै उमेदवार टुंगो लगाएको छ भने कांग्रेसले पनि बेलुका अबेरसम्म बसेर बाँकी  प्रदेशका उमेदवारको नामावली टुंगो लगाएको छ ।
माओवादी केन्द्रका शीर्ष नेताहरु बसेर मंगलबार बिहान नै नाम टुंगो लगाएका थिए । निर्वाचन आयोगले जारी गरेको कार्यतालिकाअनुसार अाज १० बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय रहेको छ । 
यी हुन् एमाले उमेदवार 
प्रदेश नं १– 
१. नैनकला ओझा (महिला), मोरङ
२. खेम नेपाली ( दलित), मोरङ
३. हरिचरण सिवाकोटी (खुला), झापा
४. परशुमेघी गुरुङ (खुला), संखुवासभा
५. अगम बान्तवा (अल्पसंख्यक), इलाम
प्रदेश नं २–
१. सुमन प्याकुरेल (खुला), सप्तरी
प्रदेश नं ३
१. पार्वती रावल (महिला), चितवन
२. उदया शर्मा ( महिला), काठमाडौं
३. सिंहबहादुर बिक (दलित), सिन्धुपाल्चोक
४. वलराम बाँस्कोटा (खुला), काठमाडौं
५. बेदुराम भुसाल (खुला) ,काठमाडौं
६. रामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुर
प्रदेश नं ४– 
१. रामबहादुर थापा (अपांगता), स्याङ्जा
२. गणेश तिमिल्सिना (खुला), पर्वत
३. शान्ति अधिकारी (महिला), बाग्लुङ
४. दीपा गुरुङ (महिला), लमजुङ
प्रदेश नं ५– 
१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रुपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ

प्रदेश नं ६–

१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा ( महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट 
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

प्रदेश नं ७– 
१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर
३. शेरबहादुर कुँवर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा


त्यसैगरी कांग्रेसले पनि ७ वटै प्रदेशमा उमेदवार टुंगो लगाएको छ ।
यी हुन् कांग्रेस उमेदवार 
प्रदेश नम्बर १
विन विश्वकर्मा, दलित (झापा)

प्रदेश नम्बर २
राजपा, कांग्रेस र संघीय समाजवादीबीच सिट बाँडफाँड

प्रदेश नम्बर ३

हरिशरण नेपाली (दलित) काठमाडौं
मदनकृष्ण श्रेष्ठ, अल्पसंख्यक, अपांगता, भक्तपुर

४ नम्बर प्रदेश
खुलातर्फ सुरेन्द्रराज पाण्डेय
महिलातर्फ बृन्दा रानामगर
दलिततर्फ जीतबहादुर नेपाली 
अपाङ्गरअल्पसंख्यकतर्फ प्रकाश पन्त
प्रदेश नम्बर ५ 
दुर्गाप्रसाद उपाध्याय, खुला
अनिता देवकोटा, महिला
मैकुलाल बाल्मिकी, दलित 
लुटबहादुर खत्री,अपाङ्ग अल्पसंख्यक 

६ नम्बर प्रदेश
खुलातर्फ बिष्णुबहादुर शाही
महिलातर्फ सूर्यदेवी मल्ल
दलिततर्फ सीताराम विक
अपाङ्गरअल्पसंख्यकतर्फ गोपालप्रसाद शर्मा

७ नम्बर प्रदेश
बद्रीप्रसाद पाण्डेय,खुला
तारादेवी भट्ट,महिला
शेरीराम पार्की, दलित 
छत्रराज जोशी,अपाङ्ग अल्पसंख्यक 


माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभाका उमेदवार

प्रदेश १ तर्फ 
बीना पोखरेल महिला

प्रदेश २ तर्फ
शशिकला दाहाल,महिला
प्रदेश ३ तर्फ
रामबहादुर थापा बादल, खुला
गंगा पराजुली,महिला

प्रदेश  ४ तर्फ
दीनानाथ शर्मा, खुल्ला
खीमकुमार बिक, दलित

प्रदेश ५ तर्फ

राजकुमार कुँवर,अल्पसंख्यक अपांग
चन्द्र बहादुर खड्का, खुला

प्रदेश ६ तर्फ
जीवन बुढा, अपाङ्ग अल्पसंख्यक
युटुल लामा, महिला
कालीबहादुर मल्ल, खुल्ला

प्रदेश ७ तर्फ

लालिराम लोहार,दलित
हरिराम चौधरी,खुला