समाचार

  • भव्य बन्दै नेपाल डे परेड

    भव्य बन्दै नेपाल डे परेड न्युयोर्क । गणतन्त्र दिवसको दिन पारेर अमेरिकाको न्युयोर्कमा गर्न लागिएको नेपाल डे परेड भव्य बन्ने भएको छ ।

    Read More

  • रहेनन् युवा पत्रकार सूर्यकुमार क्षेत्री

    रहेनन् युवा पत्रकार सूर्यकुमार क्षेत्री काठमाडौं । युवा पत्रकार तथा गीतकार सूर्यकुमार क्षेत्रीको निधन भएको छ। डेढ वर्षदेखि उपचाररत क्षेत्रीको बिहीबार राति सवा ९ बजे अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो । लामो समय उज्यालो एफएममा कार्यरत क्षेत्री प्रेस युनियनका सचिवसमेत हुन् ।

    Read More

  • वर्ष दिन पुग्नै लाग्यो, पूनःनिर्माण महाअभियान खै ?

    वर्ष दिन पुग्नै लाग्यो, पूनःनिर्माण महाअभियान खै ? काठमाडौं । विनासकारी भूकम्प गएको एकवर्ष पुग्नै लाग्दा समेत प्रभावितका लागि देखिने गरी काम शुरु हुन सकेको छैन । राष्ट्रिय पूनर्निमार्ण प्राधिकरणले बर्षा अगाडि अधिंकाश भूकम्प प्रभावितका लागि घर निमार्णको पहिलो किस्ता रकम दिने भनेपनि कामले गति लिएको छैन ।

    Read More

  • खडेरीले खाद्यान्नसँगै पानीको पनि अभाव

    खडेरीले खाद्यान्नसँगै पानीको पनि अभाव जाजारकोट । जाजरकोटमा लामो समयको खडेरीले पानीको मुहान सुकेका छन् । खडेरीका कारण खानेपानीको मुहान मात्र होइन भेरी नदीको सतह पनि आधा घटेको छ । मुहान नै सुकेपछि जाजरकोटका अधिकांश गाउ बस्तीमा खानेपानीको चरम अभाव भएको छ । लामो खडेरीले खतीबालीमा समेत प्रभाव परेको छ ।

    Read More

  • कालोबजारी र महंगीको मारमा उपभोक्ता

    कालोबजारी र महंगीको मारमा उपभोक्ता काठमाडौं । भूकम्प र नेपाल भारत सीमा क्षेत्रमा लामो समयसम्म जारी रहेको अबरोधले समग्र नेपाली बजार प्रभावित पा¥यो । अत्यावश्यक मानिने ग्याँसको अभाव झेलिरहेका उपभोक्ता अहिले कालोबजारी र महंगीले दैनीकि नै अफ्ठ्यारोमा पारेको गुनासो गरिरहेका छन् ।

    Read More

  • शुल्क वृद्धिको विरोधमा नेविसंघको आन्दोलन

    शुल्क वृद्धिको विरोधमा नेविसंघको आन्दोलन सुनसरी । सर्वोच्चको आदेशविपरीत निजी विद्यालय सञ्चालकले नयाँ शैक्षिक सत्रमा शुल्क वृद्धि र पुस्तकको व्यापार गरेको भन्दै सुनसरीमा नेपाल विद्यार्थी संघले विरोध गरेको छ । नेपाल विद्यार्थी संघ सुनसरीले पत्रकार सम्मेलन गरी विद्यालयहरूले मनोमानी ढंगबाट शुल्क वृद्धि गरेको तथा वर्षेनी पब्लिकेशन परिवर्नत गरी अभिभावकलाई दुःख दिने कार्य गरेको आरोप लगाएको हो । नेविसंघले ८ बुँदे माग पनि प्रस्तुत गरेको छ ।

    Read More

  • सदा झैं यस वर्ष पनि अभाव, रटान भने समयमै

    सदा झैं यस वर्ष पनि अभाव, रटान भने समयमै काठमाडौं। सरकारी र सामुदायिक विद्यालयका पुस्तक यसवर्ष पनि समयमै विद्यार्थीको हातमा नपुग्ने भएको छ । किताब छाप्ने सरकारी निकाय जनक शिक्षा सामग्री लिमिटेडले अझै पनि आवश्यक संख्यामा किताब नछापेका कारण विद्यार्थीले समयमा किताब नपाउने निश्चित भएको हो ।

    Read More

  • हरेक शनिबार कार्यालय प्रमुखको दैनिकी

    हरेक शनिबार कार्यालय प्रमुखको दैनिकी पाँचथर । पाँचथरका कार्यालय र सुरक्षा प्रमुखहरू प्रत्येक शनिवार बिहान ७ बजे हातमा पञ्जा र मुखमा माक्स लगाएर घरेलु औजारसहित बजार सरसफाइमा जुट्छन् । बिहानको समय करिब ३ घण्टा यो काममा जुटेपछि उनीहरू आ–आफ्ना बासस्थान फर्केर व्यक्तिगत सफाईमा लाग्छन् ।

    Read More

  • बाक्लो ‘लु’का कारण जनजीवन प्रभावित

    बाक्लो ‘लु’का कारण जनजीवन प्रभावित कालिकोट । बाग्लो लु लागेका कारण कालिकोटको जनजीवन प्रभावित भएको छ । सामान्यतया गर्मिको समयमा पनि चिसो भईरहने कालिकोटमा यस वर्ष लामो समयदेखि परेको खडेरीका कारण बाग्लो लु लाग्नुका साथै चर्को गर्मिको महसुस गरिएको छ । गर्मीका कारण पेय पदार्थहरुका बिक्रीमा वृद्धि भएको व्यापारीहरु बताउछन् ।

    Read More

  • ठूला दुई दल सरकारमा सँगै हुनु हुँदैनः डा कोइराला

    चितवन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसदीय व्यवस्थामा दुई ठूला दल एकै ठाउँमा नहुने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले काँग्रेस पनि यही सरकारमा गए भ्रष्टाचार, कालोबजारी र कुशासन बढ्ने सम्भावना हुने बताए ।

    Read More