काठमाडौं । यही चैत १८ गतेदखि सुरु हुने यस वर्षको प्रवेशिका परीक्षामा ६ लाख १५ हजार ५ सय ५३ परीक्षार्थी सहभागी हुने भएका छन् ।
परीक्षा दिने कोही विद्यार्थी पनि अनुत्तीर्ण नहुने यस वर्षको परीक्षामा नियमिततर्फ चार लाख ५२ हजार ८८१ र पुनःपरीक्षातर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी हुने छन् ।
काठमाडौं । १३ औं महाधिवेशनमा फरक फरक गुटबाट सभापति र महामन्त्री लडेका शेरबहादुर देउवा र गगनकुमार थापाका बीचमा अहिले हिमचिम बढेको छ । शेरबहादुर देउवाले गगनकुमार थापा पार्टीलाई नभै नहुने युवा नेता भन्दै महत्वपुर्ण जिम्मेवारी दिने सार्वजनिक रुपमा नै बताउँदै आएका छन्।
जनकपुर । शान्ति तथा पुनःनिर्माण मन्त्री एकनाथ ढकालले संविधानको पहिलो संशोधनबाट मधेसी मोर्चाको अधिकांश माग पूरा भइसकेको र बाँकी माग छिट्टै पूरा हुने बताएका छन् ।
काठमाडौं । भूकम्पपछिको पुनःनिर्माणमा सरकारले ध्यान दिन नसकेको भन्दै एकीकृत नेकपा माओवादीले आपत्ति जनाएको छ । भूकम्प गएको एक वर्ष पुग्न लाग्दासमेत भूकम्पपीडित जनताले आवास बनाउन नपाएको, सरकारले प्रदान गर्ने...
नेपाली नम्बर प्लेटको मोटरसाइकललाई पहिले भारतीय सिमा नजिक प्रवेश गर्दा भारतीय सिमासुरक्षा बल (एसएसवि)ले समान्य चेकजाँच गरेर जान दिन्थ्यो। तर अहिले मोटरसाईकलमा लौकाहा जान चाहनेहरु यहाँका...
फिल्म हेरेर फर्किँदा भावुक बनेर रोएका कृषिमन्त्री हरिबोल गजुरेलका विषयमा अनेक खालका प्रतिक्रिया आइरहेका छन् । कतिले मन्त्रीको भावुकतालाई देशको...