समाचार

  • मनिषा हत्या प्रकरणः पोलिग्राफ रिपोर्ट सार्वजनिक

     मनिषा हत्या प्रकरणः पोलिग्राफ रिपोर्ट सार्वजनिक काठमाडौं, जेठ–१९ । राष्ट्रिय फुटबल खेलाडी बिमल घर्तीमगरकी बहिनी मनिषाको मृत्यु प्रकणमा छानविनका लागि पक्राउ गरिएका उनका प्रेमी रुद्रनारायण चौधरी ‘आशिष’ले झुठो पोलिग्राफ रिपोर्टले देखाएको छ । आशिषको पोलिग्राफ परीक्षण बुधबार सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको रिपोर्टमा उनले बताएको कुरा झुठो नभएको प्रारम्भिक रिपोर्ट आएको प्रहरीले जनाएको छ । उनले उत्तर दिँदा पोलिग्राफ मेसिनमा कुनै अस्वभाविक तरंग नभेटिएको प्रहरीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।तर, अनुसन्धान अझै नटुंगिएको प्रहरीले जनाएको छ ।

    Read More

  • बहिनी गुमाउँदाको पीडा विमलले फेसबुकमा पोखे

    बहिनी गुमाउँदाको पीडा विमलले फेसबुकमा पोखे काठमाडौं । बहिनीको मृत्युले विछिप्त बेनको नेपाल फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगर बहिनीका लागि लड्ने भएका छन् । बहिनी मनिषा घर्तीमगरलाई गुमाउनुको पीडा विमलले आफ्ना फ्यानसामू सेयर गरेका छन् । आफ्नो फेसबुक पेजमार्फत एक स्ट्याटस राख्दै विमलले आफू हालसम्म देशको लागि लडेको र अब बहिनीका लागि लड्ने बताएका छन् । उनले लेखेका छन्, ‘सानो छदा बाबु गुमाएँ, बाबु पनि देशका लागि लड्नु हुन्थ्यो ।

    Read More

  • ओली–दाहाल दूरी बढ्यो, भद्र सहमतिमा किचलो

    ओली–दाहाल दूरी बढ्यो, भद्र सहमतिमा किचलो काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको सम्बन्धमा चीसोपना उत्पन्न भएको छ । वर्तमान सरकारलाई समर्थनको निरन्तरताबारे बैशाख १७ गते प्रधानमन्त्री ओली र आमोवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको भनिएको तीनबुँदै समझलारीको व्याख्या र कार्यान्वयनलाई लिएर दुई नेताबीच फरक मत देखिएको हो । माओवादीका सबै नेता र कार्यकर्ताविरुद्ध द्वन्द्वकालदेखि लागेका सबै राजनीतिक प्रतिशोधका मुद्दा

    Read More

  • पुनर्निर्माणमा साथ दिन अमेरिकी सैनिक दोलखामा

    पुनर्निर्माणमा साथ दिन अमेरिकी सैनिक दोलखामा काठमाडौं । भूकम्पले क्षतिग्रस्त बनेको दोलखाको पुनर्निर्माणमा अमेरिकी सेनाले साथ दिने भएको छ । पीडितको पीडामा साथ दिने उद्देश्यले अमेरिकी सेनाको एक टोली दोलखा पुगिसकेको छ भने अन्य टोली आउने क्रम जारी रहेको छ । तीन दर्जन बढी अमेरिकी सेना पुनर्निमाणमा जुट्ने छन् । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि तहसनहस बनेको दोलखामा उद्धारमा खटिएको हेलिकोप्टर दुर्घटनामा गुमेका आफ्ना सहकर्मीहरुको स्मरणमा उनीहरु सामाजिक कार्यमा जुट्न नेपाल आएका हुन् ।

    Read More

  • मनिषा हत्या प्रकरणः कारबाहीको माग राख्दै प्रदर्शन

    मनिषा हत्या प्रकरणः कारबाहीको माग राख्दै प्रदर्शन काठमाडौं । राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरकी १७ वर्षीया बहिनी मनिषा घर्तीमगरको हत्या प्रकरणलाई लिएर गृह जिल्ला नवलपरासीका बासिन्दा स्तव्ध बनेका छन् । उनको मृत्युको कारण पत्ता लगाई दोषीलाई कारबाहीको माग राख्दै स्थानीयले नवलपरासीमा प्रदर्शन गरेका छन् । घटनामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै मनिषाका आफन्त, शुभचिन्तक र स्थानीयले आइतबार सदरमुकाम परासीमा प्रदर्शन गरे । आज पनि उनीहरुले प्रदर्शन जारी राखेका छन् ।

    Read More

  • घरमै सुरक्षा छैन, कहाँ खोज्ने सुरक्षा ?

    घरमै सुरक्षा छैन, कहाँ खोज्ने सुरक्षा ? गोरखा । छोरीलाई बलात्कार गरेको आरोपमा गोरखामा एक जना पक्राउ परेका छन् । प्रहरीले गोरखा नगरपालिका–११ नौकिलोका ४४ वर्षीय चन्द्रबहादुर कुमाललाई छोरीलाई नै बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ । ९ वर्षीया छोरीलाई पटकपटक बलात्कार गर्ने गरेको प्रहरीसमक्ष उजुरी आएपछि बाबु चन्द्रबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए । पछिल्लो पटक सात÷आठ दिन पहिले चन्द्रबहादुरले छोरीलाई बलात्कार प्रयास गर्दा छोरी

    Read More

  • करोडौंको कोकिनसहित विदेशी पक्राउ

    करोडौंको कोकिनसहित विदेशी पक्राउ काठमाडौं । पछिल्लो समय नेपाललाई लागूऔषध कारोबारमा संलग्नहरुले ले ट्रान्जिट पोइन्टको रुपमा प्रयोग गर्न थालेका छन् । प्रहरीले एकजना चिनियाँ नागरिकलाई करोडौंको कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो । यस अघि पनि लागू औषध कारोबारमा संलग्न विदेशी नागरिकहरु ठूलो परिमाणको लागू औषधसहित नेपालबाट पक्राउ पर्नुले उनीहरुले नेपाललाई ट्रान्जिट प्वाइन्टको रुपमा प्रयोग गर्दै आएको पुष्टि भएको हो ।

    Read More

  • बजेट कार्यान्वयनमा शंका नगर्न प्रधानमन्त्रीको आग्रह

    बजेट कार्यान्वयनमा शंका नगर्न प्रधानमन्त्रीको आग्रह काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नीति तथा कार्यक्रमअनुसार नै बजेट ल्याएको भन्दै बजेटको प्रभावकारी कार्यान्वयन गर्नेमा शंका नगर्न आग्रह गरेका छन् । आइतबार काठमाडौंमा पर्यटन मन्त्रालयले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले मलुकको विकासलाई तिब्रता दिने लक्ष्यसहित बजेट ल्याईएको बताएका छन् । प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटले नेपालको विकासलाई तिव्रताका साथ अगाडि बढाउने कुरामा नयाँ दृष्टिकोण पेश गरेका कारण हरेक क्षेत्र उत्साहित भएको बताएका छन् ।

    Read More

  • गणतन्त्र दिवस भव्य रुपमा मनाइयो

    गणतन्त्र दिवस भव्य रुपमा मनाइयो काठमाडौं । आज जेठ १५ अर्थात गणतन्त्र दिवस । गण्तन्त्र दिवसका अवसरमा शनिबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । गण्तन्त्र दिवसका अवसरका काठमाडौंमा आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भएकी छन् । समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, कामु प्रधानन्यायाधीशलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो । समारोहमा नेपाली सेनाले हेलिकोप्टरबाट पुष्पवृष्टि गर्नुका साथै गणतन्त्र दिवस, २०७३ लेखिएको व्यानर प्रदर्शन गरेको थियो ।

    Read More

  • सरकारको निर्णय कुर्दै यातायात व्यवसायी

    सरकारको निर्णय कुर्दै यातायात व्यवसायी काठमाडौं । ट्राफिकले जरिवाना शूल्क बढाएको विरोधमा आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले १७ गतेसम्मका लागि आन्दोलन नगर्ने भएका छन् । शुक्रबार यातायात व्यवस्था विभागका कर्मचारी र आन्दोलनरत यातायात व्यवासयीबीच भएको वार्ता सकारात्मक भएसँगै १७ गतेसम्म केही आन्दोलन नगर्ने निर्णय गरका हुन् । वार्तामा यातायात व्यवसायीका ६ बुँदे मागलाई यातायात व्यवस्था विभागले

    Read More