काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन चर्काउने छनक देखाएको छ । अहिलेकै अवस्थामा सरकारसँग वार्ता गर्नुको कुनै औचित्य नदेखेपछि काठमाडौं केन्द्रित आन्दोलन थाल्ने तयारीमा मोर्चा जुटेको छ । सरकारलाई पत्र पठाउँदै मोर्चा
काठमाडौं । सरकारको नीति तथा कार्यक्रम शुक्रबार पारित हुने भएको छ । गत आइतबार संसदमा पेश भएको कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित हुने संसद सचिवालयले जनाएको छ ।
काठमाडौं । सरकारले ८ सय ३८ अर्बको पुनर्निर्माणको ५ वर्षे योजना सार्वाजनिक गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण योजनाबारे बिहीबार संसदमा जानकारी गराएका हुन्। नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार योजना सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले यो कोशेढुंगा हुने बताए ।
काठमाडौं । आज अक्षय तृतीया चोक चोकमा जौको सातु र सर्वत वितरण गरेर अक्षय तृतीया मनाइँदै छ । यो दिन खुदो र महको सर्वत तथा जौको सातु खानाले गर्मीयाममा शरीर स्वस्थ राख्न र पानीको मात्रा बढाउन सहयोग पुग्ने विश्वास गरिन्छ । यस्तै बुढाबुढीलाई छाता, लौरो र कपडाको जुत्ता दान गर्ने चलन पनि छ । ज्योतिषका अनुसार आज गरिएका सबै सत्कर्महरुको अक्षय (पुण्य) प्राप्त हुन्छ ।...
काठमाडौं । सरकारले आगामी मंसिरमा स्थानीय निकाय निर्वाचन गर्ने सरकारी घोषणा गरेपछि निर्वाचन गराउन निकै नै चुनौतीपूर्ण देखिएको छ । निर्वाचनअघि आवश्यक ऐन संशोधन, भौतिक पूर्वाधार र दलीय सहमति जुटाउनुपर्ने टड्कारो आवश्यकता देखिदा सरकारी घोषणाजस्तो सहज नहुने विज्ञहरुले बताएका छन् ।आवश्यक पूर्वाधार तयार हुँदा पनि निर्वाचन सम्पन्न गर्न कम्तीमा चार महिना...
काठमाडौं । सरकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नेपाललाई १० बर्ष भित्रमा सम्वृद्ध राष्ट्रको सुचीमा पु¥याउने परिकल्पना सहितको महत्वकाँक्षी निति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पछिको पुनर्निर्माण, संविधान कार्यान्वयन , शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउन र आगामी १० बर्ष...
काठमाडौं । एनसेलले सरकारलाई पुँजीगत लाभकर वापत नौं अर्ब ९६ करोड रुपैयाँ बुझाएको छ । शुक्रबार मात्रै एभरेष्ट बैंकको खातामा सारेको पैसा आइतबार सरकारी खातामा जम्मा गरेको हो ।स्वीडेनमा मुख्य कार्यालय रहेको टेलियासोनेरा (हाल टेलिया कम्पनी नामाकरण गरिएको)तथा नेदरल्यान्ड्सको एसइए टेलिकमसँग एनसेलको...
काठमाडौं । विश्व रेडक्रस दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । विश्व रेडक्रस दिवसका अवसरमा आइतबार विहान विभिन्न कार्यक्रमको आयोजना गरिएका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले
काठमाडौं । पुँजीगत लाभकर तिर्नु नपर्ने अडानमा रहेको एनसेलले कर तिर्ने संकेत देखाएको छ । सम्बद्ध स्रोतका अनुसार कर उन्मुक्ति दिलाउने जिम्मा लिएका पदाधिकारीले नै उन्मुक्ति दिने अवस्था नरहेको भनेर ‘हात उठाएपछि’ एनसेलको नयाँ व्यवस्थापन कर तिर्न नरम देखिएको हो ।
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले मन्त्री शेरधन राईले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक १९ हजार ५०० रूपैँया आगामी साउन १ गतेदेखि कार्यान्वयन हुने बताएको छन् । अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्गठनद्वारा स्विजरल्यान्डको जेनेभामा आयोजित ‘वल्र्ड समिट अन इन्फरमेसन सोसाइटी’ सम्मेलनमा भाग ...