समाचार

  • त्रिशूली नदीमा जीप खस्यो, २ जना बेपत्ता, ४ घाइते

    त्रिशूली नदीमा जीप खस्यो, २ जना बेपत्ता, ४ घाइते काठमाडौं– चितवनको कविलासबाट बोलेरो जीप त्रिशूली नदीमा खस्दा दुईजना बेपत्ता भएका छन् । चारजना घाइते भएका छन् । ना ३ च ७५४३ नम्बरको बोलेरो जीप नदीमा खस्दा गोरखा ताखु–३ की विष्णुमाया गुरुङ्ग र उहाँका १३ वर्षका नाति सविन बेपत्ता भएका प्रहरीले जनाएको छ ।

    Read More

  • आइजिपी निुयुक्ति विवादको बहस मंगलबार हुँदै

    आइजिपी निुयुक्ति विवादको बहस मंगलबार हुँदै काठमाडौं– जयबहादुर चन्दलाई नेपाल प्रहरीको आइजिपीमा नियुक्त गर्ने निर्णय रोक लगाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाई मंगलबारसम्मलाई सरेको छ। न्यायाधीश हरिकृष्ण कार्की र ईश्वर खतिवडाको इजलासमा दुवै पक्षलाई झिकाएर आइतबार बहस हुन लागेको थियो।

    Read More

  • सातबुँदे सहमतिपछि कर्मचारीकाे अान्दाेलन फिर्ता

    सातबुँदे सहमतिपछि कर्मचारीकाे अान्दाेलन फिर्ता काठमाडौं– संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अधिकारी र स्थानीय निकायका कर्मचारी संघ, संगठनका प्रतिनिधिबिच कार्यदल गठन गरी माग सम्बोधन गर्न छलफल गर्नेलगायत सातबुँदे सहमति भएपछि आन्दोलनरत कर्मचारीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

    Read More

  • भ्यालेनटाइन अर्थात प्रणय दिवस

    भ्यालेनटाइन अर्थात प्रणय दिवस काठमाडौं– फेब्रुअरी–१४ तारिक प्रेमी–प्रेमिकाहरुका लागि विशेष दिन, भ्यालेनटाइन डे अर्थात प्रणय दिवस । विश्वका करोडौं मानिसले यो दिनलाई प्रेमी प्रेमिकाहरु एक–अर्कालाई आफ्नो भ्यालेन्टाइन सम्झेर सन्देश र प्रेम उपहारको आदान–प्रदान गर्दैछन् ।

    Read More

  • नेपाल प्रहरीको आईजीपीमा चन्द नियुक्त

    नेपाल प्रहरीको आईजीपीमा चन्द नियुक्त काठमाडौं– लामो विवाद र प्रतिक्षापछि जयबहादुर चन्द प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त भएका छन्। आइबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो बरियताका चन्दलाई नेपाल प्रहरीको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो। पहिलो बरियताका नवराज सिलवाल र दोस्रो बरियताका प्रकाश अर्याललाई छाडेर तेस्रो बरियताका चन्दलाई आईजीपी बनाइएको हो।

    Read More

  • निशुल्क क्यान्सर सिक्रिनिङ गरिदै

    निशुल्क क्यान्सर सिक्रिनिङ गरिदै काठमाडौं- क्यान्सर दिवसको अवसर पारेर नेसनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरले हरेक वर्ष जसो यस वर्ष पनि विभिन्न कार्यक्र गर्ने भएको छ । फेब्रुअरी ४ मा मनाइने क्यान्सर दिवसलाई मध्यनजर गरी नेसनल हस्पिटलले विहीबार जावलाखेलस्थित अस्पतालमै साक्षात्कार कार्यक्रमको आयोजना गरी क्यान्सर सम्बन्धी

    Read More

  • न्यूयोर्कमा तामाङ समुदायको वृहत्त सम्मेलन हुँदै

    न्यूयोर्कमा तामाङ समुदायको वृहत्त सम्मेलन हुँदै न्यूयोर्क– ‘तामाङ सोसाइटी अफ अमेरिका’ले न्यूयोर्कमा सोनाम ल्होछार भव्यरुपमा मनाएको छ । हरेक माघ–१५ मा मनाइने सोनाम लोसारलाई तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउँछन् । अमेरिकामा रहेका तामाङ समुदायले पनि ल्होछारको अवसरमा बृहत् सास्कृतिक कार्यक्रमको आयोजना गरी नयाँ वर्षको शुभकामना आदनप्रदान गरे ।

    Read More

  • वैदेशिक रोजगारसम्बन्धी प्रधानमन्त्रीको नयाँ घोषणा

    वैदेशिक रोजगारसम्बन्धी प्रधानमन्त्रीको नयाँ घोषणा काठमाडौं– भारत काम गर्न जाने नागरिकले सम्बन्धित जिल्ला प्रशाशन कार्यालय वा सीमा जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट काम गर्न जाने अनुमति पत्र अनिवार्य रुपमा बनाउनु पर्ने व्यवस्था हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार वैदेशिक रोजगारका सम्बन्धमा गरेको घोषणा अनुसार

    Read More

  • शहीद सप्ताह सुरु, शहीदको सम्झनामा विभिन्नकार्यक्रम

    शहीद सप्ताह सुरु, शहीदको सम्झनामा विभिन्नकार्यक्रम काठमाडौं– प्रजातन्त्रका लागि प्राण आहुति दिनेहरूको सम्झनामा शहीद सप्ताह शुरु भएको छ। काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङको संयोजकत्वमा बनाइएको शहीद सप्ताह मूल समारोह समितिले विभिन्न कार्यक्रम गर्दैछ।

    Read More

  • ट्रम्पको विरोधमा उर्लियाे सडकमा जनसागर

    ट्रम्पको विरोधमा उर्लियाे सडकमा जनसागर न्यूयोर्क– अमेरिकाका नयाँ राष्ट्रपतिको विरोधमा अमेरिका तथा विश्वभर सडकमा जनसागर उत्रिएको छ । अमेरिकाको विभिन्न शहरका मात्र नभएर विश्वभर ट्रम्प विरुद्ध सडकमा प्रदर्शन भएको हो । ट्रम्पको विरोधमा विश्वभर ६ सय भन्दा धेरै र्‍याली निकालियो । महिला अधिकारी रक्षाका लागि र्‍याली भएको अधिकारकर्मीले बताएका छन् ।

    Read More