समाचार

  • एसर्इर्इ शुरू, ५ लाख ३८ हजार १ सय ८२ परीक्षार्थी सहभागी

    एसर्इर्इ शुरू,  ५ लाख ३८ हजार १ सय ८२ परीक्षार्थी सहभागी काठमाडौं- एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसईई) आजबाट शुरू भएकाे छ । परीक्षामा देशभरबाट दुई लाख ५९ हजार सात सय ३२ छात्र र दुई लाख ७८ हजार चार सय ५० छात्रा गरी कुल पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी छन् ।

    Read More

  • साझा यातायातको ‘स्मार्ट ट्राभल कार्ड’ सेवा शुरु

    साझा यातायातको ‘स्मार्ट ट्राभल कार्ड’ सेवा शुरु काठमाडौं, चैत । साझा यातायातले ‘स्मार्ट ट्राभल कार्ड’ प्रयोगको शुरुवात गरेको छ । लामो समयको परीक्षणपछि साझाले लगनखेलबाट नयाँ बसपार्क जाने १० बसबाट ट्राभल स्मार्ट कार्डको प्रयोग सुरु गरेको हो । यसका लागि ति सबै बसमा स्मार्ट कार्डबाट भुक्तानी लिने मेसिन जडान गरिएको छ । बसमा सवार यात्रुहरुले अब साथमा पैसा नभए पनि कार्डबाट भाडा तिर्न पाउने भएका छन् ।

    Read More

  • अमेरिका पठाइदिने प्रलोभनमा खाडीका नेपाली लुट्दै एक गिरोह

    अमेरिका पठाइदिने प्रलोभनमा खाडीका नेपाली लुट्दै एक गिरोह काठमाडौं– मुनलाइट सर्भिसेज कम्पनीका नाममा एक गिरोहले शृंखलाबद्ध रुपमा वैदेशिक रोजगारमा रहेका नेपालीलाई अमेरिकाको द बोइङ कम्पनीमा पाँचवर्षे करारमा रोजगार लगाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको खुलेको छ।

    Read More

  • लाभकर नतिरी विवादित बनेको एनसेलको अर्को कर्तुत फेला

    लाभकर नतिरी विवादित बनेको एनसेलको अर्को कर्तुत फेला काठमाडौं– दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले करछलीसँगै सेवा प्रयोग गरे वापत उपभोक्ता ठगिएको गुनासो आइरहेका बेला नेपालका केही ठूला व्यापारी पनि ठगिएको तथ्य फेला परेको छ । एनसेलसंग कन्ट्र्याकमा काम गर्दै आइरहेका केही कम्पनीहरुको करोडौ रकम अझै एनसेलले नतिरेको तथ्य फेला परेको हो ।

    Read More

  • काठमाडौंको धुलो नियन्त्रण गर्न निर्देशन

    काठमाडौंको धुलो नियन्त्रण गर्न निर्देशन काठमाडौं– व्यवस्थापिका–संसद्को वातावरण समितिले मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्यबाठ सिर्जित वातावरणीय प्रदूषण तथा धुलोधुवाँ रोक्न तत्काल पानी र अलकत्रा छर्कन निर्देशन दिएको छ।

    Read More

  • केन्याविरुद्धको दोस्रो खेलमा नेपाल ७ विकेटले विजयी

    केन्याविरुद्धको दोस्रो खेलमा नेपाल ७ विकेटले विजयी काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिप अन्तर्गत केन्याविरुद्धको दोस्रो तथा अन्तिम खेलमा नेपाल ७ विकेटले विजयी भएको छ । १५६ रनको लक्ष्य पछ्याएको नेपालले ३० दशमलब २ ओभरमा मात्र ३ विकेटको क्षतिमा लक्ष्य पुरा ग¥यो ।

    Read More

  • फागू पूर्णिमा अर्थात हाेलीकाे राैनक यत्रतत्र

    फागू पूर्णिमा अर्थात हाेलीकाे राैनक यत्रतत्र काठमाडौं- आज फागू पूर्णिमा अर्थात रंगहरुको पर्व होली । देशभर बिभिन्न रङ, अविर र लोला खेली होली पर्व मनाइदै छ । आपसी मेलमिलाप र सदभावनाको सन्देश लिई राजधानी लगायत देशका पहाडी भागहरुमा आज होली पर्व हर्षोल्सापूर्वक मनाइदैछ । नेपालका सबै जात जातिले मनाउने होली पर्व आज पहाडी क्षेत्रमा मनाउने गरिन्छ भने भोलि तराईमा मनाइन्छ ।

    Read More

  • कञ्चनपुर गोलीकाण्डः भारत र नेपालका अधिकारीबीच तीनबुँदे सहमति

    कञ्चनपुर गोलीकाण्डः भारत र नेपालका अधिकारीबीच तीनबुँदे सहमति कञ्चनपुर– कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा २६ वर्षीय गोविन्दप्रसाद गौतमको भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर मृत्यु भएपछि सीमा क्षेत्रको तनाव कम गर्न नेपाल र भारतका अधिकारीबीच तीनबुँदे सहमति भएको छ ।

    Read More

  • जाजरकोट दुर्घटना अपडेटः मृतकको संख्या २६ पुग्यो

    जाजरकोट दुर्घटना अपडेटः मृतकको संख्या २६ पुग्यो जाजरकोट- जाजरकोटको बोहरा जिरो प्वाइन्ट नजिकै विहीबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । खलंगाबाट खाराका लागि छुटेको ना ३ खा २२ ७९ नम्बरको बस जिरो प्वाइन्ट नजिकै पासागाड खोलामा घुम्तीबाट खसेको हो ।

    Read More

  • ‘महिला सम्मानको आधार, सीपयुक्त हात र स्वरोजगार’

    ‘महिला सम्मानको आधार, सीपयुक्त हात र स्वरोजगार’ काठमाडाैं- १ सय ७ औं अन्तराष्ट्रिय नारी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘महिला सम्मानको आधारः सीपयुक्त हात र स्वोरोजगार’ भन्ने नाराका साथ नारी दिवस मनाइँदै छ । सन् १९०९ मा पहिलोपटक अमेरिकाको न्युयोर्कमा कपडा कारखानाका काम गर्ने महिलाले आफूमाथि भएको शोषण

    Read More