समाचार

  • प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग

    प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग काठमाडौं– नेपालको न्यायिक इतिहासमै पहिलोपटक प्रधानन्याधिसमाथि महाअभियोग लगाइएको छ। आइतबार सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका एक तिहाइ सभासदले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता गरेका हुन्।

    Read More

  • संसद बैठक चार दिनका लागि स्थगित

    संसद बैठक चार दिनका लागि स्थगित काठमाडौं– संविधान संशोधनको प्रस्तावमाथि छलफल गर्नका लागि आइतबार बोलाइएको संसद बैठक २१ गतेसम्मका लागि स्थगन भएको छ। संशोधन प्रस्तावमाथि छलफल नै नगरी आइतबारको संसद बैठक स्थगन भएको हो।

    Read More

  • काव्य स्कुलमा नमुना स्थानीय निर्वाचन (फाेटाे फिचर)

    काव्य स्कुलमा नमुना स्थानीय निर्वाचन (फाेटाे फिचर) काठमाण्डौ, १४ बैशाख । सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरे लगत्तै मुलुकभर निर्वाचनको माहौल तातेको समयमा नयाँबानेश्वरस्थित काव्य स्कुलका विद्यार्थीहरुवीच बुधबार विद्यालय हातामा नमुना निर्वाचन आयोजना गरिएको छ ।

    Read More

  • १२ सय छोराछोरी हुर्काउँदै एसओएसका आमाहरु

     १२ सय छोराछोरी हुर्काउँदै एसओएसका आमाहरु काठमाण्डौ, १३ बैशाख । एकजना छोराछोरी हुर्काउन धौधौमान्ने वर्तमान नेपाली समाजमा ५२ वर्षिया अविवाहिता आमा गोमा गुरुङ्गले ८ जना छोराछोरी हुर्काइरहेकी छिन भन्दा अनौठो लाग्छ । नलागोस पनि कसरी, जसले विहे नै नगरी एकैपटक ८ छोराछोरीलाई माया र कर्म दिइराखेकी छिन भन्दा ।

    Read More

  • आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा मेला

    आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा मेला काठमाडौं, १३ बैशाख । आज मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर मातातिर्थ औंसी मनाइँदैछ । बिहानै उठी नुहाइधुवाई गरी आफ्नी आमालाई उपहार दिई तथा मिष्ठान्न खुवाई आमाको मुख हेर्ने र आशीर्वाद थाप्ने चलन छ ।

    Read More

  • अदालतको आदेशलगतै सिलवाल रिहा

    अदालतको आदेशलगतै सिलवाल रिहा काठमाडौं, बैशाख । सर्वोच्च अदालतको आदेशपछि पक्राउ परेका नेपाल प्रहरीका एआईजी नवराज सिलवाल थुनामुक्त भएका छन् । प्रहरी प्रधान कार्यालयमा सोधपुछका लागि लगिएका डिआईजी सिलवाललाई प्रधानन्यायाधीश सुशीला कार्कीको आदेश पछि रिहा गरिएको प्रहरी हेडक्वार्टरका एक उच्च अधिकारीले जानकारी दिए ।

    Read More

  • सरकार आतंक मच्चाउने ध्रुवे हात्ती जस्तै भयोः ओली

    सरकार आतंक मच्चाउने ध्रुवे हात्ती जस्तै भयोः ओली काठमाडौं, बैशाख । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले बर्तमान सरकारलाई चितवनमा आतंक मच्चाउने ध्रुवे हात्तीको संज्ञा दिएका छन् । अहिले सरकारले ल्याएको संविधान संशोधन विधेयक पहिलेको भन्दा खतरनाक भएको र सरकारलाई कुनै कानुन नलाग्ने भन्दै ध्रुवे हात्तीको संज्ञा दिएका हुन् ।

    Read More

  • सीआइबी प्रमुख डिआईजी नवराज सिलवाल पक्राउ

    सीआइबी प्रमुख डिआईजी नवराज सिलवाल पक्राउ काठमाडौं, ११ बैशाख । कार्यसम्पादन मूल्यांकन फाराम किर्ते गरी पेश गरेको अभियोगमा मुछिएका नेपाल प्रहरीका डिआईजी नवराज सिलवाललार्इ प्रहरीले नियन्त्रणमा लिएको छ । बालुवाटारस्थित वरिष्ठ अधिवक्ता शम्भु थापाको कार्यालयमा परामर्श लिइरहेका बेला सोमबार विहान १० बजे सिलवाललार्इ प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

    Read More

  • अत्याधुनिक प्रविधिसहितको फिट्नेस सेन्टर सञ्चालन

    अत्याधुनिक प्रविधिसहितको फिट्नेस सेन्टर सञ्चालन काठमाडौं, ११ बैशाख । काठमाडौंको सोह्रखुट्टेमा महिला तथा पुरुषहरुका लागि आधुनिक प्रविधी सहितको मसल्स् फिट्नेस सेन्टर स्थापना भएको छ । नेचुरल लेडिज फिट्नेस सेन्टरले ग्राहकहरुको माग र सुविधालाई मध्यनगर गर्दै पुरुषहरुका लागि समेत फिट्नेश सेन्टर सञ्चालनमा ल्याएको हो ।

    Read More

  • मणिपाल अस्पताललाई किन खारेजीसम्मको कारबाही नगर्ने ?

    मणिपाल अस्पताललाई किन खारेजीसम्मको कारबाही नगर्ने ? काठमाडौं, ११ बैशाख । गत शनिबार मुस्ताङमा बस दुर्घटना हुँदा घाइते भएकाहरुको उपचार नगरेको भन्दै स्वास्थ्य मन्त्रालयले पोखराको मणिपाल शिक्षण अस्पतालसँग २४ घण्टे स्पष्टीकरण मागेको छ । सैवैधानिक तथा कानुनी दायित्व उल्लंघन गरेकाले मणिपाललाई प्रचलित

    Read More