समाचार

  • साढे ३३ किलो सुन तस्करीका नाइके दुबईबाट पक्राउ

    साढे ३३ किलो सुन तस्करीका नाइके दुबईबाट पक्राउ काठमाडौं, ७ असार । प्रहरी र भन्सारका कर्मचारीसँग सेटिङ मिलाएर दुबईबाट सुन तस्करी गर्ने गिरोहका दुई नाइकेलाई पक्राउ गरिएको छ । तस्करीका नाइके अर्जुनप्रसाद खरेल र राजन पन्थलाई युएई प्रहरीले पक्राउ गरेको हो ।

    Read More

  • प्रचण्डको नयाँ खुलासा : वीरेन्द्रसँग वार्ताको प्रयास हुँदै गर्दा दरबार हत्याकाण्ड

    प्रचण्डको नयाँ खुलासा : वीरेन्द्रसँग वार्ताको प्रयास हुँदै गर्दा दरबार हत्याकाण्ड काठमाडौं, ७ असार । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा वीरेन्द्रसँग वार्ताको प्रयास भइरहेकै वेला दरबार हत्याकाण्ड भएको खुलासा गरेका छन् । ‘पार्टी (माओवादी)का तर्फबाट धीरेन्द्रसँग वार्ता भएकै थियो ।

    Read More

  • नयाँ मर्यादाक्रम अनुसार को कति नम्बरमा ? (सूची सहित)

    नयाँ मर्यादाक्रम अनुसार को कति नम्बरमा ? (सूची सहित) काठमाडौं, ७ असार । गृह मन्त्रालयले स्थानीय तहको पदाधिकारीहरूको निर्वाचनपछि उनीहरूलाई समेत समेटेर नयाँ मर्यादाक्रम तयार पारेको छ। जसअनुसार राष्ट्रपतिलाई पहिलो स्थानमा राखिएको छ। यस्तै दोस्रो स्थानमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री, चौथोमा प्रधानन्यायाधीश र पाँचौमा स्थानमा सभामुख रहने व्यवस्था गरिएको छ।

    Read More

  • खतराकाे सूचीमा हनुमानढाेका दरबार

    खतराकाे सूचीमा हनुमानढाेका दरबार काठमाडाैं, ६ असार। हनुमानढोका दरबार स्क्वायरलाई युनेस्कोले विश्व सम्पदाको सूचीबाट हटाएर खतराको सूचीमा राख्ने सम्भावना बढेको छ। पोल्यान्डमा हुने आगामी १४१ औँ महासभाले खतरामा राख्ने सम्भावना रहेको पुरातत्व विभागका अधिकारीहरूले बताएका छन् ।

    Read More

  • चन्द्रागिरी घुम्न पाएपछि जेष्ठ नागरिक दंग...

    चन्द्रागिरी घुम्न पाएपछि जेष्ठ नागरिक दंग... काठमाडौं, ६ असार । उमेरले नेटो काटेपछि भएर यताउति जान नसक्दा दिक्क भएका जेष्ठ नागरिक सोमबारको दिन भने चन्द्रागिरीस्थित भालेश्वर महादेवको दर्शन गर्न पाउँदा र केवलकारमा हुँईकिन पाउँदा निकै दंग देखिन्थे ।

    Read More

  • कांग्रेसले ३५ जिल्लामा खटायो केन्द्रीय प्रतिनिधि, को कहाँ ?

     कांग्रेसले ३५ जिल्लामा खटायो केन्द्रीय प्रतिनिधि, को कहाँ ? काठमाडौं, ६ असार । आसन्न स्थानीयत तहको दोस्रो चरणको निर्वाचनका लागि संसदको ठूलो दल नेपाली कांग्रेसले ३५ जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरेको छ । पहिलो चुनावमा अपेक्षाकृत परिणाम हात नपरेपछि दोस्रो चरणको चुनावका लागि कांग्रेस दत्तचित्त भएर लागेको छ ।

    Read More

  • जुर्‍यो देउवाको साइत, सरे सरकारी निवास

    जुर्‍यो देउवाको साइत, सरे सरकारी निवास काठमाडौं, ५ असार । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्नुभएको छ । गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि पनि बूढानीलकण्ठस्थित आफ्नै निजी निवासमा बस्दै आउनुभएका उहाँ आज बिहान बालुवाटार सर्नुभएको पारिवारिक स्रोतले जनाएको छ ।

    Read More

  • एसईईको नतिजामा शिक्षा मन्त्रालय किन मौन ?

    एसईईको नतिजामा शिक्षा मन्त्रालय किन मौन ? काठमाडौं, ५ असार । शुक्रबार प्रकाशित माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल अनुसार सी, डि प्लस, डि र ई जिपिए ल्याउनेको संख्या २ लाख ६० हजार हुँदा पनि शिक्षा मन्त्रालय मौन भएकोमा सञ्चारकर्मी र शिक्षावीद्हरुले गुनासो गरेका छन् ।

    Read More

  • मेयर शाक्यद्वारा प्राकृतिक आयुर्वेद चिकित्सालयको उद्घाटन

    मेयर शाक्यद्वारा प्राकृतिक आयुर्वेद चिकित्सालयको उद्घाटन काठमाडौं, असार । कोटेश्वरमा स्थापना गरिएको प्राकृतिक आयुर्वेद पोलिक्लिनिक (चिकित्सालय) को काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख विद्यासुन्दर शाक्यले शनिबार उद्घाटन गरे । नेपालमै पाइने जडिबुटीको सदुपयोग गरि उत्पादन गरिने आयुर्वेदिक औषधिको प्रर्वद्धनको लागि आफुले जोड दिने पनि उनले बताए ।

    Read More

  • लोक साँस्कृतिक प्रतिष्ठानको नयाँ कार्य समिति चयन

    लोक साँस्कृतिक प्रतिष्ठानको नयाँ कार्य समिति चयन काठमाडौं, असार । हाम्रो भाका हाम्रो लोक साँस्कृतिक प्रतिष्ठान नेपालको प्रथम वार्षिक साधारणसभाले रत्न पुलामी मगरको अध्यक्षतामा १८ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । मगर अघिल्लो कार्यसमितिमा अध्यक्ष नै थिए । कृष्ण रानाभाट सचिव थिए ।

    Read More