समाचार

  • भरतपुर–१९ मा मतदान शान्तिपूर्ण, ७६ प्रतिशत मत खस्यो

    भरतपुर–१९ मा मतदान शान्तिपूर्ण, ७६ प्रतिशत मत खस्यो चितवन, २० साउन । भरतपुर १९ शुक्रबार भएको पुनः मतदानमा करिव ७६ प्रतिशत मत खसेको छ । भरतपुर १९ मा ३ हजार ७ सय ९७ मतदाता मध्य २ हजार ८ सय ७० मत खसेको हो । पहिलो चरणको निर्वाचनमा भन्दा २७ मत कम खसेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

    Read More

  • बागलुङमा पहिरोको पीडा, पाँचको ज्यान गयो

    बागलुङमा पहिरोको पीडा, पाँचको ज्यान गयो बाग्लुङ, २० साउन । बाग्लुङका विभिन्न ठाउँमा पहिरो जाँदा एकै परिवारका चार जनासहित पाँच जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । अविरल वर्षाका कारण निशीखोला २ बाहुन गाउँमा पहिरो गएको हो ।पहिरोमा पुरिएर ६८ वर्षका मनिमान छन्त्याल, उनकी श्रीमती ६३ वर्षकी

    Read More

  • नारायणगढ–मुग्लिन सडक तीन दिनपछि खुल्यो

    नारायणगढ–मुग्लिन सडक तीन दिनपछि खुल्यो चितवन, २० साउन । गत बुधबार साँझबाट अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखन्ड शुक्रबार दिउँसो २ः१० बजेदेखि दुईतर्फी सञ्चालनमा आएको छ । उक्त सडकखन्डमा १० भन्दा बढी ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो ।

    Read More

  • आयल निगमलाई कारबाही गर्न अख्तियारलाई पत्रचार

    आयल निगमलाई कारबाही गर्न अख्तियारलाई पत्रचार काठमाडौं, २० साउन । सार्वजनिक लेखा समितिले पेट्रोल भण्डारणका लागि नेपाल आयल निगमले जग्गा किन्दा अनियमिता भएको ठहर गर्दै कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ । लेखा समितिका शुक्रबार बसेको बैठकले आयल निमगका

    Read More

  • साझालाई ५ दिनभित्र आर्थिक विवरण पेस गर्न निर्देशन

    साझालाई ५ दिनभित्र आर्थिक विवरण पेस  गर्न निर्देशन काठमाडौं, २० साउन । व्यवस्थापिका संसद अन्तर्गत को सार्वजनिक लेखा समितिले साझा प्रकाशनलाई सम्पूर्ण आर्थिक तथा प्रशासनिक विवरण पाँचदिनभित्र समितिमा पेस गर्न दिर्नेशन दिएको छ । साझा प्रकाशनका अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्र शर्माले सरकारले उपलब्ध

    Read More

  • हिउँदमा लोडसेडिङको सम्भावना बढ्योः कुलमान

    हिउँदमा लोडसेडिङको सम्भावना बढ्योः कुलमान काठमाडौं, साउन २० । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिउँदमा लोडसेडिङ व्यवस्थापन गर्न कठिन हुने बताएका छन् । अत्यावश्यक समयमा बिजुली निकाल्न प्रयोग गरिने कुलेखानीको जलासयमा जलाशयमा पानी कम भएका कारण हिउँदमा लोडसेडिङको

    Read More

  • अनसनरत डा. केसीको स्वास्थ्यअवस्था गम्भीर बन्दै

    अनसनरत डा. केसीको स्वास्थ्यअवस्था गम्भीर बन्दै काठमाडौं, २० साउन । चिकित्सा शिक्षा सुधारलगातका विभिन्न माग राखेर अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । अनशनको एघारौं दिन बिहीबार केसीको रक्तचाप निकै कम हुनका साथै महत्वपुर्ण अंग सञ्चालनमा आवश्यक पर्ने ईलेक्टोलाईडको मात्रा

    Read More

  • ऐतिहासिक तलेजु भवानीको मन्दिर भत्कियो

    ऐतिहासिक तलेजु भवानीको मन्दिर भत्कियो नुवाकोट, १९ साउन । अविरल वर्षाका कारण नुवाकोटको ऐतिहासिक तलेजु भवानीको मन्दिर भत्किएको छ । विदुर नगरपालिका वडा नं २ नुवाकोट दरबार क्षेत्रमा रहेको तीन सय वर्ष पुरानो धार्मिक महत्वको मन्दिरको पूर्वी भाग वर्षाको कारण भत्किएको हो ।

    Read More

  • नारायणगढ–मुग्लिन सडक: पहिरोको पीडा

    नारायणगढ–मुग्लिन सडक: पहिरोको पीडा चितवन, १९ साउन । नारायणगढ–मुग्लिन सडकका १० भन्दा बढी ठाउँमा पहिरो खसेपछि सडकको बीचबीचमा १ सय २५ भन्दा बढी सवारी–साधन अलपत्र परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तकाअनुसार अलपत्र परेका सवारी–साधनलाई गन्तव्यतर्फ लैजान एकतर्फी सडक खुलाउने प्रयास भइरहेको छ ।

    Read More

  • मन्त्रीसँग व्यवसायीका यस्ता गुनासा...

    मन्त्रीसँग व्यवसायीका यस्ता गुनासा... काठमाडौं, १९ साउन । नेपाल चेम्वर अफ कमर्सको एक प्रतिनिधिमण्डलले बिहीबार वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मालाई सिंहदरवारमा भेटी उद्योगी व्यवसायीका विविध समस्याका विषयमा जानकारी गराएका छन् । उद्योगी व्यबसायीहरुले व्यापारीलाई थुनेर व्यापार व्यवसाय नचल्ने भन्दै सरकारलाई सचेत पारेका हुन् ।

    Read More