समाचार

  • नदीमा बग्दै गरेका दुई दाजुभाइको उद्धार

    नदीमा बग्दै गरेका दुई दाजुभाइको उद्धार कञ्चनपुर, २८ साउन । कञ्चनपुरको वनहरा नदीमा बग्दै गरेका दुई जनाको उद्धार गरिएको छ । कृष्णपुर नगरपालिका–१ दोमिल्लाका अन्दाजी ३० वर्षीय केशव महरा र उनकै दाजु ३५ वर्षीय धर्मलाई बाढी आएको नदी तर्ने क्रममा बग्दै गरेका बेला स्थानीय बासिन्दाले शुक्रबार राति ८ बजे उद्धार गरेका हुन् ।

    Read More

  • मुलुकभर बाढी–पहिरो र डुवानको पीडा, उद्दार र राहतमा सहयोग गर्न गृहमन्त्रालयकाे अपील

    मुलुकभर बाढी–पहिरो र डुवानको पीडा, उद्दार र राहतमा सहयोग गर्न गृहमन्त्रालयकाे अपील  काठमाडौं, २८ साउन । बिगत केही दिनयता देशभर भारी वर्षा भइरहेको छ । वर्षा अझै केही दिन सक्रिय रहेनेतर्फ सतर्क रहन सरकारले सबै सर्वसाधारणलाई आग्रह गरेको छ । पूर्वमा झापादेखि पश्चिममा चुरे क्षेत्रसम्म बाढीको जोखिम रहेको भन्दै सतर्क रहन सरकारले अनुरोध गरिएको हो ।

    Read More

  • देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प

    देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प काठमाडौं, २७ साउन । उन्नाइस दिनदेखि आमरण अनशनमा रहेका डाक्टर गोविन्द केसीको अभियानमा ऐक्यबद्धता जनाउँदै सरकारी चिकित्सकले देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएका छन् ।

    Read More

  • विमस्टेक बैठकः स्वतन्त्र व्यापार सम्झौताको तयारी

    विमस्टेक बैठकः स्वतन्त्र व्यापार सम्झौताको तयारी काठमाडौं, २७ साउन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को १५ औं मन्त्रिस्तरीय बैठक बिहीबारदेखि काठमाडौंमा जारी छ । ७ सदस्य राष्ट्रका परराष्ट्र मन्त्री तथा उच्च अधिकारी सहभागी बिमस्टेक मन्त्रिस्तरीय बैठकको अध्यक्षता

    Read More

  • बिम्स्टेक मन्त्रीस्तरीय बैठक काठमाडाैंमा

    बिम्स्टेक मन्त्रीस्तरीय बैठक काठमाडाैंमा काठमाडौँ, २६ साउन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयोग (बिम्स्टेक)को १५औँ मन्त्रीस्तरीय बैठक आजबाट काठमाडौंमा शुरु हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नेछन्। तीन वर्ष अघि नेपाल बिमस्टेकको

    Read More

  • मेलम्ची निरीक्षणमा पुगेका प्रधानमन्त्रीले के भने ?

    मेलम्ची निरीक्षणमा पुगेका प्रधानमन्त्रीले के भने ? काठमाडौं, २६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको काम तीव्ररुपमा अघि बढाउन निर्देशन दिएका छन्। बुधबार मेलम्ची खानेपानी आयोजनाको थलगत निरीक्षणको क्रममा मेलम्ची पुगेका उनले आयोजनाको काम यथाशिघ्र सम्पन्न गर्न निर्देशन दिए।

    Read More

  • अनशनरत डा. केसीको स्वास्थ्य अत्यन्तै जोखिममा

    अनशनरत डा. केसीको स्वास्थ्य अत्यन्तै जोखिममा काठमाडौं, १९ चिकित्सा शिक्षामा सुधारको माग राखेर आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अत्यन्तै जोमिपुर्ण अवस्थामा पुगेको चिकित्सकले बताएका छन् । अनशन बसेको आज १८ औं दिन पुग्दा पनि अझै ठोस वार्ता हुन सकेको छैन ।

    Read More

  • सरकारकै संरक्षणमा तस्कर, ६० प्रतिशत सेटिङबाटै

    सरकारकै संरक्षणमा तस्कर, ६० प्रतिशत सेटिङबाटै काठमाडौं, २५ साउन । सरकारकै संरक्षणमा नेपाली महिलाहरुको खाडी मुलुकमा बेचविखन भइरहेको खुलासा भएको छ । व्यवस्थापिका संसद अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समिति अन्तरगतको उपसमितिले खाडी मुलुकको स्थलगत अनुगमन निरीक्षण गरी तयार पारिएको प्रतिवेदनमा बेचविखनमा

    Read More

  • आज 'गाइजात्रा' : उपत्यकामा सार्वजनिक विदा

    आज 'गाइजात्रा' : उपत्यकामा सार्वजनिक विदा काठमाडौँ, २४ साउन । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा

    Read More

  • एउटी महिलालाई वज्रपात, एकैदिन पति र नवजात छोरी गुमाइन्

    एउटी महिलालाई वज्रपात, एकैदिन पति र नवजात छोरी गुमाइन् काठमाडौ । नियतीले मानिसलाई ठगेपछि कसैको केही लाग्दैन । भाग्यले ठगिएपछि आफ्नो जीवनमा घटेको अपुरणीय क्षतिको पीडा भोग्नुपरेको छ रामेछापको दोरम्बा गाउँपालिका वडा नं ५ रजमनटारकी २७ वर्षिया रीमीता श्रेष्ठलाई अहिले ।

    Read More