समाचार

  • राहतको चामलमा पीडितसँगै रकम असुली, पैसा नहुनेले पाएनन्

    राहतको चामलमा पीडितसँगै रकम असुली, पैसा नहुनेले पाएनन् विराटनगर, ५ भदौ । विराटनगर महानगरपालिका–४, पुल्चोकका ३५ वार्षीय सन्तोष उराव र ४० वर्षीय घनश्याम मलाहा राहतको चामल लिन अरु बाढीपीडितसँगै लाइनमा बसे। अगाडि रहेकाहरुले प्रतिपरिवार ३० किलो चामल पाइरहेका थिए। उनीहरुले चामकल पाएवापत वितरण गर्नेलाई ५० रुपैयाँसमेत बुझाउँदै थिए।

    Read More

  • बाढीपीडित बालबालिकालाई एसओएसले संरक्षण गर्ने

    बाढीपीडित बालबालिकालाई एसओएसले संरक्षण गर्ने काठमाडौ, २ भदौ । एसओएस वालग्राम नेपालले गत हप्तादेखि आएको बाढीपहिरोका कारण आफ्ना बाबुआमा दुवैजना गुमाएका बालबालिकालाई संरक्षण गर्ने जनाएको छ । मुलुकका पहाडी जिल्ला इलाम र तराईका बाँके, वर्दिया, सुनसरी, मोरंग, इटहरी, बारा, पर्सा, रौतहट, सिराहा,

    Read More

  • बाढीपीडितको ब्यथाः न गास रह्यो न बास, पाँच दिनसम्म भोकभोकै

    बाढीपीडितको ब्यथाः न गास रह्यो न बास, पाँच दिनसम्म भोकभोकै काठमाडौं, २ भदौ । दुईमहिने शिशु अञ्जली भोकले छटपटिएर चिच्याउँदैछिन् । आमा रेणु मुखिया दु चुसाएर भो मेटाउन कोसिसमा भए पनि दुध नआएपछि अञ्जलीको रुवई थामिएको छैन । सप्तरी हनुमाननगर कुनौली बाँधमा आश्रय लिएर त्रिपुलमुनि बस्दै आएका बाढीपीडितको अवस्था हो यो ।

    Read More

  • प्रजनन् हकको कार्यान्वयनमा सर्वोच्चको परमादेश स्वागतयोग्य

    प्रजनन् हकको कार्यान्वयनमा सर्वोच्चको परमादेश स्वागतयोग्य काठमाडौं, ३२ साउन । अधिकारकर्मीहरुले प्रजनन् स्वास्थ्य तथा प्रजनन् हकको कार्यान्वयनमा सर्वोच्च अदालतले गरेको परमादेश स्वागतयोग्य भएको बताएका छन् । महिला, विकास र कानुन मञ्चले काठमाडौंमा गरेको कार्यक्रममा अधिकारकर्मीहरुले संविधानद्वारा सुनिश्चित गरिएको

    Read More

  • बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १सय २३ पुग्यो, ३५ अझै बेपत्ता

    बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १सय २३ पुग्यो, ३५ अझै बेपत्ता काठमाडौं, ३२ साउन । देशका विभिन्न ठाउँमा परेको अविरल वर्षापछि आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय २३ पुगेको छ । गृहमन्त्रालयले मंगलबार बेलुका जारी गरेको विज्ञप्तिअनुसार हालसम्म १ सय २३ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते छन् । बाढी पहिरोमा परी अझै ३५ जना हराईरहेका छन् ।

    Read More

  • बाढी विस्थापितको बिजोगः न खाद्यान्न, न अत्यावश्यक औषधि

    बाढी विस्थापितको बिजोगः न खाद्यान्न, न अत्यावश्यक औषधि काठमाडौं, ३२ साउन । बाढीबाट बिस्थापित बस्तीका बालबालिका तथा बृद्धबृद्धा बिरामी पर्न थालेका छन् । कतै औषधीको खाँचो छ त कतै खाद्यन्नका लागि कोलहाल । एकातिर स्थानीय प्रशासनले पाँच दिन बित्न लाग्दा पनि राहत र बचाउको प्रभावकारी व्यवस्थापन गर्न सकेको छैन

    Read More

  • बैंक खाताको रकम २० वर्षसम्म नचलाए जफत !

    बैंक खाताको रकम २० वर्षसम्म नचलाए जफत ! काठमाडौं, ३२ साउन । बैंक खातमा राखेको पैसा २० बर्षसम्म नचलाए जफत हुने भएको छ । यस्तो पैसा निष्क्रिय रहेको ठहर गरी सरकारीकरण गरिनेछ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७४ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । ग्राहकले समय समयमा खाता नवीकरण

    Read More

  • १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या

    १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या जनकपुर, ३२ साउन । जनकपुरमा एक १२ वर्षीया बालिकालाई बलात्कारपछि निर्मम हत्या गरिएको छ। जनकपुर उपमहानगरपालिका १ मुसहरी टोलका कृष्णदेव साहकी १२ वर्षीया छोरी विविका साहको बलात्कार पछि हत्या गरिएको हो ।

    Read More

  • बाढीपीडित भोकभोकै, गोदाममै थन्कियो राहत

    बाढीपीडित भोकभोकै, गोदाममै थन्कियो राहत काठमाडौं, ३१ साउन । बाढी र पहिरोका कारण सर्वसाधारण घरवारविहीन भई भोकभोकै बस्नुपरेको अवस्थामा आपूर्ति मन्त्रालयले बाढीपीडितका लागि तयार गरेको 'राहत प्याकेज' भने गोदाममै थन्किएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

    Read More

  • प्रधानमन्त्रीसहितको टोली बाढी प्रभावित क्षेत्रमा, ज्यान गुमाउनेको संख्या १०० नाघ्याे

    प्रधानमन्त्रीसहितको टोली बाढी प्रभावित क्षेत्रमा,  ज्यान गुमाउनेको संख्या १०० नाघ्याे काठमाडौं, ३१ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले तराईका बाढी प्रभावित क्षेत्रको अवलोकन गर्दै बाढीबाट विस्थापितहरुको राहतमा ध्यान दिने आश्वासन दिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा, उप–प्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री...

    Read More