समाचार

बाढीपीडितको ब्यथाः न गास रह्यो न बास, पाँच दिनसम्म भोकभोकै

काठमाडौं, २ भदौ । दुईमहिने शिशु अञ्जली भोकले छटपटिएर चिच्याउँदैछिन् । आमा रेणु मुखिया दु चुसाएर भो मेटाउन कोसिसमा भए पनि दुध नआएपछि अञ्जलीको रुवई थामिएको छैन । सप्तरी हनुमाननगर कुनौली बाँधमा आश्रय लिएर त्रिपुलमुनि बस्दै आएका बाढीपीडितको अवस्था हो यो । 

बाढीको कहरले घरबार बगाएपछि चिलाठी कोईलाडी गाउापालिका बनरझुला टोलकी सुत्केरी रेणुको परिवार पाच्जना शनिबारदेखि बाँधछेउमा त्रिमालमुनि ओत लागेर बस्दै आएका छन् ।  ज्यान जोगाउन भगवान पुकार्दै आएका विस्थापित भोक मेटाउन राहतको पर्खाईमा छ ।, यो खबर आजको नागरिकमा छ ।