समाचार

  • बर्षौ विदेशमा दु:ख : घर आउँदा न सम्पत्ति न श्रीमती

    बर्षौ विदेशमा दु:ख : घर आउँदा न सम्पत्ति न श्रीमती धनकुटा,११ भदाै । साँगुरीगढी गाउँपालिका १ का भीम लिम्बूले आफू विदेशबाट आएलगत्तै लाखौं नगरद र गहनासहित श्रीमती बेपत्ता भएकाले खोजी गरिपाउँ भन्दै प्रहरीमा निवेदन दिएका छन् । विदेशमा दुख गरेर कमाएको पैसा र गहना बोकेर एकम सातापहिले हराएकी श्रीमती अहिलेसम्म फेला परेकी छैनन् ।

    Read More

  • ठेकेदार मन्त्री बने तर बनेन स्वास्थ्यचौकी

    ठेकेदार मन्त्री बने तर बनेन स्वास्थ्यचौकी प्युठान, ११ भदाै । गाउँमै गुणस्तरीय स्वास्थ्यसेवा दिने उद्देश्यले ६ वर्षअघि स्वास्थ्यचौकी भवन निर्माण जिम्मा पाएका ठेकेदार रोल्पाका अमरसिंह पुन माओवादी केन्द्रका तर्फबाट ०७० सालमा समानुपातिक कोटाबाट सभासद् बने । तत्कालीन ठेकेदार उनी हालै सिँचाइ राज्यमन्त्री भएका छन् ।

    Read More

  • नेपालमा निर्धक्क लगानी गर्न अध्यक्ष राणाकाे आग्रह

    नेपालमा निर्धक्क लगानी गर्न अध्यक्ष राणाकाे आग्रह काठमाडौं, ९ भदौ । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले भारतीय लगानीकर्तालाई नेपालमा निर्धक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । भारतको पाँचदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानमा भारतीय निजी क्षेत्रका प्रतिनिधिमूलक

    Read More

  • हरितालिका तीज, देशभरका शिवालयमा भीड

    हरितालिका तीज, देशभरका शिवालयमा भीड काठमाडाैं, ८ भदाै । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् ।

    Read More

  • बाढी पीडितका लागि माओवादी केन्द्रको ३५ लाख सहयोग

    बाढी पीडितका लागि माओवादी केन्द्रको ३५ लाख सहयोग काठमाडौं, ७ भदौ । नेकपा (माओवादी केन्द्र) ले बाढी पीडितलाई राहत स्वरुप प्रधानमन्त्री राहत कोषका लागि ३४ लाख ९९ हजार २६० रुपैयाँ राहत रकम हस्तान्तरण गरेको छ । बुधबार बिहान बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री

    Read More

  • विद्युत् महसुल तिर्न अटेर गर्नेको लाइन काट्न ऊर्जामन्त्रीको निर्देशन

    विद्युत् महसुल तिर्न अटेर गर्नेको लाइन काट्न  ऊर्जामन्त्रीको निर्देशन काठमाडौं, ७ भदौ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले लामो समयदेखि बाँकी रहेको विद्युत् महसुलको बक्यौता महसुल उठाउन विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । लामो समयदेखि विद्युत् महसुलको बक्यौता उठाउन बाँकी रहँदा प्राधिकरणलाई ठूलो आर्थिक भार

    Read More

  • ३३ किलो चरेस बरामद, ४ जना पक्राउ

    ३३ किलो चरेस बरामद, ४ जना पक्राउ बाँके, ७ भदौ । मध्यपश्चिम क्षेत्रीय प्रहरी अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज सल्यानीबागस्थित एक घरमा छापा मारेर ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ । गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक अरुणकुमार सिंहको नेतृत्वमा खटिएको

    Read More

  • इमर्जेन्सीमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी पुरस्कृत

    इमर्जेन्सीमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी पुरस्कृत ललितपुर, ५ भदौ । राजधानीलगायत मुलुकका विभिन्न अस्पतालको आकस्मिक कक्षमा कार्यरत रहेर आपत्कालीन परिस्थतिमा सरल रुपमा स्वास्थ्य सेवा दिँदै आएकामध्ये उत्कृष्ट चिकित्सक, स्वास्थ्यकर्मी र नर्सलाई पुरस्कृत गरिएको छ ।

    Read More

  • डा.केसीका शिष्यहरूबाट स्वास्थ्य शिविर

    डा.केसीका शिष्यहरूबाट स्वास्थ्य शिविर काठमाडौ , भदौ । तराईक्षेत्रमा आएको बाढीपहिरोका कारण हजारौं जनता विस्थापित भएपछि आफ्नो ११ औं अनसन स्थगित गरेका डा. गोविन्द केसीको आकांक्षाबमोजिम राजधानीमा कार्यरत उनका चेला डाक्टरहरुको ‘आकस्मिक स्वास्थ्य टोली’ले बाढीपीडित जिल्लामा गएर राहत बाँड्नुको साथै निशुल्क

    Read More

  • आज कुशे औंसी अर्थात बाबुको मुख हेर्ने दिन

    आज कुशे औंसी अर्थात बाबुको मुख हेर्ने दिन काठमाडौं, ५ भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण औंसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । आज बाबुप्रति आदर सम्मान साथ मीठो खान तथा राम्रो लगाउन दिई पिताको मुख हेर्ने पर्व मनाइँदैछ ।

    Read More