काठमाडौं, २५ भदौ । शिर झुकाएर आमाको आशीर्वाद लिएपछि अञ्जु पन्तले पहिलो गीत गाइन्, ‘मेरो देशको माया छ’ । शब्दलाई गहिरो अनुभूतिसहित पस्किनु उनको गायनकौशल हो । २० वर्षे गायनयात्रामा पहिलोपटक एकल साँझमा प्रस्तुत भएकी उनको यो कौशल पहिलो गीतबाटै दर्शक श्रोताले महसुस गरे ।
मुस्ताङ, २५ भदौ । स्याउको राजधानी भनेर चिनिने हिमाली जिल्ला मुस्ताङमा यस बर्ष स्याउको उत्पादन बढेको छ । गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादन दश प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गत वर्ष चार हजार ५०० सय मेट्रिक्टन स्याउ उत्पादन भएको थियो ।
काठमाडौं, २५ भदौ । नेपालीहरुको महान चाड बडा दशैंमा घर जाने यात्रुको सहजताका लागि भदौ २७ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्न ब्यवसायीहरु सहमत भएका छन् । सरकारले भदौ २२ गतेदेखि नै अग्रिम बुकिङ खुल्ला गर्ने निर्णय गरे पनि यातायात ब्यवसायीले आफूहरुको माग पूरा नभएसम्म बुकिङ खुल्ला नगर्ने भन्दै आनाकानी गरिरहेका थिए ।
काठमाडौं, २५ भदौ । काठमाडौं उपत्यकामा थुप्रिएर रहेको फोहोर आजबाट उठ्ने भएको छ ।ओखरपौवाका बासिन्दाले अवरोध गरेका कारण गत सातादेखि उपत्यकाको फोहोर उठ्न नसकेको हो । शनिबार काठमाडण्डौं महानगरपालिका र स्थानीय बासिन्दाबीच नयाँ
नुवाकोट, २५ भदौ । काठमाडौबाट नुवाकोटको खरानीटार आउदै गरको बस दुर्घटना हुदाँ सात जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका २९ जनाको काठमाडौको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । काठमाडौबाट बिहान साढे ९ बजे खरानीटारको लागी छुटेको बा. १ ख ६३४८ नम्बरको यात्रुबाहक
काठमाडौं, २३ भदौ । सरकारले दसैंका लागि अग्रिम टिकट बुकिङ नखुलाउने यातायात व्यवसायीलाई कारबाही गर्ने भएको छ । बिहीबार टिकट बुकिङ नगरेका व्यवसायीलाई शुक्रबार टिकट बुकिङ खुलाउन लिखित निर्देशन दिने र त्यसको पनि अटेर गरे जरिवानादेखि रुट इजाजत खारेजसम्म गर्ने निर्णय
काठमाडौं, २३ भदौ । चाडपर्व नजिकिएसँगै सरकारले बजार अनुगमनलाई तीव्रता दिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमनलाई तीव्रता दिएको हो । चाडपर्वको बेला उपभोक्ता बढी ठगिने गरेको घटनालाई मध्यनजर गर्दै टोलीले अनुगमन थालेको हो ।
काठमाडाैं, २३ भदाै । प्रारम्भिक बालविकासदेखि विश्वविद्यालय शिक्षाको नीति, कार्यक्रम र संगठन तर्जुमा गर्न उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा उच्चस्तरीय शिक्षा आयोग गठन भएको छ । मन्त्रिपरिषद्को यही भदौ १९ गतेको बैठकको निर्णयअनुसार
काठमाडौं, २३ भदौ । काठमाडौं महानगरपालिका वडा नं ३२ का वडा सल्लाहकार एवम् पुर्व वडा सदस्य हरिबहादुर बस्नेतले आफ्नो घर कम्पाउण्डको पर्खाल भत्काएर भित्री बाटो चौडा गर्ने कार्य आफैंले शुरु गरेका छन् । २०५४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्य जितेको समयमा
काठमाडौं, २१ भदौ । चिकित्सा शिक्षाभित्रको विकृति अन्त्य र नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज नभए बुधबार९आज०देखि फेरी डाक्टर गोविन्द केसी १२ औं अनशन बस्ने भएका छन् । मागप्रति सरकार सम्वेदनशील नभएकोले अनशन फेरी बस्न लाग्नुभएको डा. केसीका वार्ता