समाचार

  • नआउने भयो पूरक बजेट

    नआउने भयो पूरक बजेट काठमाडाैं, २० असाेज । अर्थ मन्त्रालय र योजना आयोगले आन्तरिक गृहकार्य गरिरहेकै बेला बनेको बाम गठबन्धनले पूरक बजेट ल्याउने सम्भावना टारिदिएको छ । सत्ता घटक माओवादी केन्द्रले प्रमुख प्रतिपक्ष एमालेसँग केहि दिनअघि गठबन्धनको घोषणा गरेसँगै पूरक बजेटको सम्भावना टरेको हाे ।

    Read More

  • मेलम्चीको पानी चैतमा !

    मेलम्चीको पानी चैतमा ! काठमाडौं, २० असोज । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाले सुरुङ खन्न अझै १६ सय मिटर बाँकी रहेको छ । पुससम्ममा सुरुङ खन्ने काम सम्पन्न गरेर चैत अन्तिमसम्ममा मेलम्चीको पानी उपत्यका ल्याउने मेलम्ची खानेपानी आयोजनाको दाबी छ ।

    Read More

  • पेरिस सम्झौताको कार्यन्वयनमा सबै एकजुट बनौंः मन्त्री चौधरी

     पेरिस सम्झौताको कार्यन्वयनमा सबै एकजुट बनौंः मन्त्री चौधरी काठमाडौं, १९ असोज । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय खाका महासन्धीको २३ औं सम्मेलनमा अतिकम विकसित राष्ट्र समूहको बैठकमा नेपालले प्रभावकारी सहभागिता जनाएको छ । इथियोपियाको राजधानी अदिस अबाबामा जारी दुई दिने (अक्टोबर ५ देखि ६ सम्म) प्राविधिक बैठकमा

    Read More

  • दशैं धुमधामसाथ मनाइँयो, पूर्णिमासम्म टीका लगाउने प्रचलन

    दशैं  धुमधामसाथ मनाइँयो, पूर्णिमासम्म टीका लगाउने प्रचलन काठमाडौं, १५ भदौ । यस वर्षको बडादशैं नेपालीहरुले धुमधामसाथ मनाएका छन् । बडादशैंको टीका लगाउने साइत असोज १४ गते ११ः५५ बजेबाट शुरुभएको हो । मान्यजनको हातबाट दशैंको दिन टीका र जमरा लगाएपनि टीका लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म रहन्छ ।

    Read More

  • सुकुम्बासी बस्तीमा भीषण आगलागी, कम्तीमा ४० घर नष्ट

    सुकुम्बासी बस्तीमा भीषण आगलागी, कम्तीमा ४० घर नष्ट काठमाडौं,१५ असोज । बल्खु कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा भएको आगलागीमा कम्तीमा ४० घर नष्ट भएको छ। गए राती ११ बजेतिर आगलागी सुरु भएको थियो। मानबहादुर विकको घरबाट दियो बाल्दाबाल्दै सुरु भएको आगलागीमा करिब १५ वटा ग्यास सिलिण्डर पनि पड्केका थिए।

    Read More

  • सिद्धार्थ राजमार्ग पुनः अवरुद्ध

    सिद्धार्थ राजमार्ग पुनः अवरुद्ध बुटवल, १५ असोज । अविरल वर्षाका कारण खसेको पहिराले गर्दा सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पाल्पाखण्ड अवरुद्ध भएको छ । राजमार्गको पाल्पा सिद्धबाबा मन्दिर नजिकै गए राति पहाड माथिबाट खसेको ढुङ्गा सहितको पहिराले गर्दा करिब ११ः३० बजेदेखि सडक आवागमन अवरुद्ध भएको क्षेत्रीय

    Read More

  • आज विजयादशमी

    काठमाडौँ, १४ असोज, आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ बजेर ०१ मिनेटमा रहेको जनाएको छ । टीका

    Read More

  • दशैंको छैटौं दिन, कात्यायनी देवीको पूजा आरधना

    दशैंको छैटौं दिन, कात्यायनी देवीको पूजा आरधना काठमाडौं, १० असोज । हिन्दु नेपालीहरुको महान चाड दशैँको छैटौं दिन आज दुर्गा भवानीका ९ रुपहरु मध्येको कात्यायनी भगवतीको पूजाआजा गरिंदैछ । घटस्थापनासंगै नवदूर्गाका ९ वटा रुपहरुको पूजा गर्ने धार्मिक परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री,

    Read More

  • बुढीगण्डकीमा सम्झौता खारेज गर्न निर्देशन

    बुढीगण्डकीमा सम्झौता खारेज गर्न निर्देशन काठमाडौं, १० असोज । व्यवस्थापिका संसद्को कृषि तथा जलस्रोत समिति र अर्थ समितिको सोमबार बसेको संयुक्त बैठकले विवादास्पद चिनियाँ कम्पनीलाई बूढीगण्डकी जलविद्युत् आयोजना ईपीसीएफ मोडेलमा बनाउन दिने सम्पूर्ण समझदारी÷सम्झौता खारेज गर्न सरकारलाई निर्देशन दिएको छ ।

    Read More

  • १२ लाखले काठमाडौँ छाडे, दैनिक दुई लाख बाहिरिँदै

    १२ लाखले काठमाडौँ छाडे, दैनिक दुई लाख बाहिरिँदै काठमाडौं, १० असोज । वडा दशै तथा दिपावलीका लागि काठमाडौंबाट मानिसहरु आ–आफ्ना गृह जिल्लामा जान थालेका छन् । अहिले दैनिक २ लाखका दरले यात्रुहरु काठमाडौंबाट बाहिरिने गरेका छन् । मंगलबारदेखि निरन्तर तीन दिनभित्र मात्रै (१०–१२ गतेसम्म) राजमार्ग र

    Read More