समाचार

  • बिरामी छट्पटाउँदै शय्यामा, डाक्टर धर्नामा !

    बिरामी छट्पटाउँदै शय्यामा, डाक्टर धर्नामा ! काठमाडौं, १० असोज । बिरामी छोरालाई बोकेर आएका बर्दिका, मैनापोखर निवासी राजाराम थारु नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्प्ताल परिसरबाट सोमबार उपचार नगराएरै घर फर्किए । निमोनिया भएको शाशंकामा राजारामले आफ्नो आठ बर्षिय छोरालाई नेपालगन्ज ल्गाएका थिए ।

    Read More

  • काठमाडौंमा भेटियो कालो कोकिन, युरोप र अमेरिका पुर्याउन नेपाललाई ट्रान्जिट

    काठमाडौंमा भेटियो कालो कोकिन, युरोप र अमेरिका पुर्याउन नेपाललाई ट्रान्जिट काठमाडौं, ९ असोज । ब्राजिलर पेरुमा बनेको कोकिन नेपाललाई ट्रान्जिट बनाएर युरोप र अमेरिकी देशमा पुर्याउन नाईजेरिंयाली र बोलिभियाली तस्करले विभिन्न उपाय अपनाउने गरेका छन् । नेपालमा पक्राउ परेका कोकिन् तस्करले सिलप्याक माछाको बट्टा र माछा मार्ने तारको

    Read More

  • डा. केसीको पुनः आजबाट अनसन

    डा. केसीको पुनः आजबाट अनसन काठमाडौं, ९ असोज । संसदमा विचाराधिन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन जारी गर्ने अन्तिम प्रयास भइरहेको पुष्टी भएकाले त्रिवि शिक्षण अस्पताल महारजगन्जका प्राध्यापक डा. गोविन्द केसी आजदेखि १२ औं अनसन बस्ने भएका छन्।

    Read More

  • मासिक ६० क्विन्टल छुर्पी अमेरिका निर्यात

    मासिक ६० क्विन्टल छुर्पी अमेरिका निर्यात इलाम, ८ असोज । इलाम र पाँचथरको सिमानामा पर्ने राँके बजारबाट मासिक ६० क्विन्टल छुर्पी अमेरिकातर्फ निकासी हुने गरेको छ । स्थानीय व्यापारी वाङ्देल तामाङले विभिन्न स्थानमा रहेका डेरी उद्योगबाट उत्पादित छुर्पी राँके बजारमा संकलन गरेर अमेरिकातर्फ निकासी गर्दै आएका छन् ।

    Read More

  • ‘मुटु र रगतको जाँच गरेपछि मात्रै मासु खानु’: चिकित्सक

    ‘मुटु र रगतको जाँच गरेपछि मात्रै मासु खानु’: चिकित्सक काठमाडौं, असोज । यसवर्षको वडादशैंको पहिलो दिन जमरा राख्ने अर्थात घटस्थापना बिहीबारदेखि शुरु भएसंगै सर्वसाधारणहरु खसीको मासु र मदिरा सेवन गर्न उत्साहित हुन थालेका छन् । कतिले त विहीबारदेखि नै घरमा खसी काटेर खाएको तस्वीर फेसबुकमा पोष्ट गर्न थालिसकेका छन् ।

    Read More

  • प्रहरीले ल्यायो ‘प्रहरी हाम्रो टोलमा’

    प्रहरीले ल्यायो ‘प्रहरी हाम्रो टोलमा’ काठमाडौं, ६ असोज । प्रहरी प्रशासनलाई जनउत्तरदायी बनाउने गृहमन्त्रालयले देशभर प्रहरी हाम्रो टोलमा भन्ने अभियान एकैसाथ संचालन गरेको छ । शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र प्रशासन र प्रहरी हाम्रो टोलटोलमा भन्ने अभियानको गृहमन्त्री जर्नादन शर्माले काठमाडौंको भृकुटी मण्डपबाट उद्घाटन गरेका छन् ।

    Read More

  • धरहराबाट टेलिकमले किन झिक्यो हात ?

    धरहराबाट टेलिकमले किन झिक्यो हात ? काठमाडाैं, ६ असाेज । २९ महिनाअघि भूकम्पबाट क्षतिग्रस्त धरहरा पुननिर्माणको जिम्मा लिएको नेपाल टेलिकमले पुननिर्माणबाट हात झिकेको छ । १६ महिनाअघि अर्थात २९ असार २०७३ मा मन्त्रिपरिषदको निर्णयपछि पुननिर्माणको जिम्मा लिएको टेलिकमले

    Read More

  • खसीबोका किन्दै हुनुहुन्छ ? रङ हेरेर किन्नुहोस्

    खसीबोका किन्दै हुनुहुन्छ ? रङ हेरेर किन्नुहोस् काठमाडौं, ६ भदौ । दसैंका लागि खसीबोका किन्दै हुनुहुन्छ ? ख्याल गनुृहोस् । बिरामी, रोग लागेको पनि पर्न सक्छ । अस्वस्थ मासु खाँदा मानव स्वास्थ्यमा असर पर्छ । उपभोक्ता ठगिनबाट जोगिउन् भनेर पशुपंक्षी मन्त्रालयले नयाँ उपाय पहिचान गरेको छ ।

    Read More

  • दशैंको दोस्रो दिन ब्रह्मचारिणीको पूजा–आरधना

    दशैंको दोस्रो दिन ब्रह्मचारिणीको पूजा–आरधना काठमाडौं, ६ असोज । नेपालीहरुको महान चाड बडा दसैंको दोस्रो दिन ब्रह्मचारीको पूजा आरधना गरिँदैछ । नवरात्रभर नवदुर्गा भवानीको पूजा गर्ने प्रचलन अनुसार आज ब्रह्मचारीणीको पूजा गरिन्छ । पूजा आजाका लागि विहानैदेखि शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ ।

    Read More

  • दशैं शुरु, पहिलो दिन अाज घरघरमा घटस्थापना

    दशैं शुरु, पहिलो दिन अाज घरघरमा घटस्थापना काठमाडौं, ५ असोज । नेपालीहरुको महान चाड दशैको पहिलो दिन आज घटस्थापना । विजयादशमीको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ । देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौं, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई

    Read More