धनकुटा, ७ कार्तिक । धनकुटा अस्पतालमा सोमबार पेट बाहिरै आन्द्रा भएको बच्चा जन्मिएको छ । धनकुटा–७ तुलसीकुवा टोलकी १७ बर्षीया रमा लिम्बुले पेट बाहिरै आन्द्रा भएको बच्चा जन्माएकी हुन् । सुत्केरी वेथा लागेपछि बिहान करिव ४ बजे उनलाई जिल्ला अस्पताल ल्याईएको थियो ।
काठमाडौं, ७ कार्तिक । नागरिकता पाउनबाट वञ्चित नेपालीहरुको कथा–व्यथा समेटेर काठमाडौंमा तीन दिने फोटो फोटो प्रदर्शनी सोमबारबाट शुरु भएको छ । महिला, कानून र विकास मञ्च तथा नागरिकताबाट प्रभावित व्यक्तिको सञ्जालद्वारा संयुक्तरूपमा आयोजित ‘नागरिकताबाट
काठमाडौं, ६ कार्तिक । पूर्वराजा ज्ञानेन्द्र शाहले केही बोल्नेबित्तिकै प्रतिक्रिया जनाइहाल्ने ठूला राजनीतिक दल उनको पछिल्लो अभिव्यक्तिलाई लिएर केही बोलेका छैनन् । यद्यपि, ठूला दलका दोस्रो तहका नेताचाहिँ संविधान कार्यान्वयन तीव्र गतिमा बढिरहँदा शाहका अभिव्यक्तिको खासै अर्थ
काठमाडौं, ६ कार्तिक । मुलुकी ऐन एक सय ६४ वर्षपछि पूर्ण रूपमा नयाँ बनेको छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले डेढ शताब्दीअघि बनाएको ऐन पटक–पटक संशोधन हुँदै आए पनि पूर्ण रूपमा प्रतिस्थापन भएको थिएन । मुलुकी ऐन प्रतिस्थापनसम्बन्धी संसद्ले पारित गरेको विधेयक
काठमाडौं, ६ कार्तिक । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तर्गत आठवटै सदस्य मुलुकको प्रतिनिधित्व रहने ‘सार्क क्षयरोग तथा एचआइभि एड्स केन्द्र’को २७ औं गर्भनि¨ बोर्डको वैठक शुरु हुन एक हप्ता बाँकी हुँदासम्म माल्दिभ्स बाहेक कुनैपनि सदस्य राष्ट्रले सहभागीको
काठमाडौं, ५ कार्तिक । करिब १५ वर्ष सम्म एक–अर्काबीच भेट नहुँदा कस्तो हुन्छ होला ? त्यो त घरपरिवारबाट टाढा भएका आफन्तलाई मात्र थाहा हुन्छ । अरुले कल्पना मात्र गर्न सक्छन् तर, वास्तविक पीडावोध त उनीहरुले नै गरेका हुन्छ, जो वाध्यताले टाढिएका हुन्छन् ।
काठमाडौं, ३ कार्तिक । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक र गोवद्र्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने
काठमाडौं, २ कार्तिक । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा–आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज
काठमाडौं, २ कार्तिक । तिहार र छठ पर्वभरि देशैभरी बत्ति नजाने भएको छ । उज्यालोको पर्व भनेर चिनिने तिहार र तराईको प्रमुख पर्व छठभरि देशभरी नै विद्युत कटौती नहुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । गएको वर्ष लक्ष्मीपुजाको दिनदेखि काठमाडौंलाई लोडसेडिङमुक्त क्षेत्र घोषणा गरेको
काठमाडाैं, २ कार्तिक । मिठाई किन्दा व्यापारीले मनपरी रुपमा ग्राहकलाई ठग्ने गरेका छन् । विभिन्न प्रकृतिका मिठाईहरुमा प्रतिकिलो १ हजारदेखि १ हजार २ सय रुपैयाँसम्म असुल्ने गरेको पाइएको छ । बढी मूल्य लिएको भन्दै आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित