समाचार

  • डा.केसीको अनसनले एमबिबिएसको सीट घट्यो

    डा.केसीको अनसनले एमबिबिएसको सीट घट्यो चिकित्सा क्षेत्रमा देखिएका विकृति र विसंगती हटाउन भन्दै १३ औं पटकसम्म त्रिविवि शिक्षण अस्पतालका डा. गोविन्द केसी आमरण अनसन बसेका छन् । यही असोज १९ देखि उनी १३ औं पटकको अनसन बसीरहेका छन् । तर उनले राखेका मागहरु पुरा हुनुको साटो यसले चिकित्सा क्षेत्रमा उल्टो असर गरिराखेको छ ।

    Read More

  • ट्याक्टर र मोटरसाईकल जुध्दा एक जनाको मृत्यु

    ट्याक्टर र मोटरसाईकल जुध्दा एक जनाको मृत्यु धनकुटा, ३१ असोज । धनकुटा नगरपालिका–१० पात्ले खोला नजिक सोमबार साँझ ट्याक्टर र मोटरसाईकल जुध्दा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाईते भएका छन । इटहरीबाट धनकुटा तर्फ आउँदै गरेको को.१२ प. ९८४९ नम्बरको मोटरसाईकल र विपरित

    Read More

  • डडेल्धुरमा म्यादी प्रहरीमा ९ सय बढीको दरखास्त

    डडेल्धुरमा म्यादी प्रहरीमा ९ सय बढीको दरखास्त डडेल्धुरा, ३१ असोज । अगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन शान्त र भयरहित बनाउन खोलिएको म्यादी प्रहरी भर्नाका लागि डडेल्धुरामा ९ सय बढीले दरखास्त फाराम भरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भनेर आह्वान गरिएको म्यादि प्रहरीको भर्नामा जिल्लाबाट ९ सय ४७ जनाले आवेदन दिएका हुन् ।

    Read More

  • यमपञ्चक शुरु, आज पहिलो दिन कागको पूजा

    यमपञ्चक शुरु, आज पहिलो दिन कागको पूजा काठमाडौं, ३१ असोज । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजबाट शुरु भएको छ । यमपञ्चको पहिलो दिन आज बिहान कागलाई विभिन्न परिकार खान दिएर मुलुकभर कागतिहार मनाइँदै छ । शुभ र अशुभ दुवै प्रकारको सन्देश दिने कागका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन पूजा गर्ने परम्परा रहेको छ ।

    Read More

  • म्याग्दीमा भूकम्पको झड्का

    म्याग्दीमा भूकम्पको झड्का म्याग्दी, ३० असोज । म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुनामा केन्द्रबिन्दु बनाएर सदरमुकाम बेनीबजार तथा आसपासको क्षेत्रमा आज बिहान ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौँका चिन्तन तिमिल्सेनाले दिएको

    Read More

  • पदावधि सकिनै लाग्दा सांसदले बाँडे १० अर्ब

    पदावधि सकिनै लाग्दा सांसदले बाँडे १० अर्ब काठमाडौं, ३० असोज । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रभावित गर्नेगरी निवर्तमान सांसदले १० अर्ब रुपैयाँ बाँडफाँड गरेका छन् । आफ्नो पदावधि सकिनै लाग्दा अन्तिम समयमा सांसदले निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम र संसद् विकास कोषको बजेट बाँडेका हुन् ।

    Read More

  • बेइजिङमा बैठक काठमाडौंमा सुरक्षा व्यवस्था !

    बेइजिङमा बैठक काठमाडौंमा सुरक्षा व्यवस्था ! काठमाडौं, ३० असोज । चिनियाँ कम्युनिष्ट पार्टीको १९ ओं नेशनल कंग्रेस बैठक बुधबारदेखि सुरु हुँदैछ । बेइजिङमा हुने चिनियाँ कम्युनिष्ट पार्टीको बैठकको सुरक्षा प्रवन्धन भने काठमाडौंसम्म जोडिएको छ । नेशनल कंग्रेसको बैठक नजिकिँदै गर्दा काठमाडौंमा चीनविरोधी

    Read More

  • उपाध्यक्षका उम्मेदवार युरोप संयोजक आचार्यका जित्ने आधार यस्ता

    उपाध्यक्षका उम्मेदवार युरोप संयोजक आचार्यका जित्ने आधार यस्ता काठमाडौँ, २७ असोज । गैरआवासीय नेपाली संघको शनिबारदेखि शुरु हुने महाधिवेशनमा विभिन्न पदका लागि उम्मेदवारहरुले आफ्नो उम्मेदावरी घोषणा गरेका छन् । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष शेष घलेकी पत्नी जमुना घले र वर्तमान उपाध्यक्ष भवन भट्टले उम्मेदवारी दिएका छन् ।

    Read More

  • संसदको अन्तिम बैठक आज बस्दै

    संसदको अन्तिम बैठक आज बस्दै काठमाडौं, २७ असोज । व्यवस्थापिका–संसद्को अन्तिम बैठक आज बस्ने भएको छ । आजदेखि यस संसद्को कार्यकाल समाप्त हुनेछ । समानुपातिकतर्फको मनोनयनपत्र दर्ता आइतबार हुने भएकाले आज नै संसद्को बैठक अन्त्य गर्न लागिएको हो ।

    Read More

  • वाम गठबन्धनमा शुरु भयो खटपटः गठबन्धनबाट बाहिरिने अल्टिमेटम !

    वाम गठबन्धनमा शुरु भयो खटपटः गठबन्धनबाट बाहिरिने अल्टिमेटम ! काठमाडौं, २७ असोज । चुनावी तालमेल गरेका वामपन्थी दलबीच सिट बाँडफाँटमा विवाद चर्किएपछि खटपट देखिएको छ । नेकमा माओवादी केन्द्र र नयाँ शक्तिबीच विवाद बढेपछि गठबन्धनमा खटपट देखिएको हो । एमाले, माओवादी र नयाँ शक्तिबीच चुनावी गठबन्धनसहित पार्टी एकता घोषणा गरिएको छ ।

    Read More