काठमाडाैं, २५ कार्तिक । काठमाडौं जिल्ला अदालतले ८८ केजी सुन तस्करीका मुख्य अभियुक्त लाम्पा ग्लाजेन तामाङलाई सामान्य धरौटीमा छाड्ने आदेश दिएको छ । गाडीचालकहरू मनोज अधिकारी, दिलीप खड्का र दाम्पा लामालाई अदालतले मुख्य दोषी ठहर गरेको छ ।
काठमाडौं, २५ कार्तिक । नेपालमा रेलमार्ग विकासबारे स्थलगत अध्ययन भ्रमणमा आएको चिनियाँ रेल्वे प्रशासनका उच्च अधिकारीहरूले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न २ खर्ब ६९ अर्ब रुपैयाँको प्रारम्भिक लागत अनुमान गरेका छन् । रेलमार्ग निर्माणपूर्व अध्ययनमा आवश्यक
काठमाडौं, २५ कार्तिक । अस्थायी शिक्षकलाई आन्तरिक रुपमा परीक्षा गराएर स्थायी बनाउने प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । शिक्ष ऐन नवौं संशोधनको व्यवस्था खारेजीको मागसहित नमोबुद्ध नगरपालिका काभ्रेका शिवप्रसाद पाण्डेले रिट हालेका हुन् ।
काठमाडौं, २३ कार्तिक । कर छली प्रकरणमा मुद्दा खेपिरहेका कर आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मामाथि अख्तियारले स्रोत नखुलेको अकुत सम्पत्ति आर्जन अभियोगमा अनुसन्धान अघि बढाएको छ । शर्माले अख्तियारमा पेस गरेको सम्पत्ति विवरणसहितको
काठमाडौ, कार्तिक । राजधानीका अस्पतालहरुमा रगतको अभाव भएर विरामीहरु छटपटिईरहेको खवर सुनेका ट्रिटन इन्टरनेशनल कलेज सुविधानगर तिनकुनेमा समाजसेवा विषयमा स्नातक अध्ययनरत विद्यार्थीले कलेज परिसरमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरे ।
काठमाडाैं, २२ कार्तिक । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम अबको दुई महिनाभित्रै पूरा हुने भएको छ । अब करिब १२ सय मिटर मात्रै सुरुङ खन्न बाँकी छ । हाल दैनिक १८ मिटरका दरले खन्ने काम भइरहेकाले ६२ दिनभित्रै सुरुङ तयार भइसक्नेछ । आगामी १५ पुुसभित्र सुरुङको ‘ब्रेक थ्रु’ हुने आयोजनाले जनाएको छ ।
काठमाडौं, २२ कार्तिक । व्यक्ति हत्याको १० बर्ष पूरानो घटनामा संग्लन भएको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसरले असोज ३० मा गोर्कणेश्वरबाट एकजनालाई पक्राउ गर्यो । बौद्ध क्षेत्रमा गार्मेन्टमा काम गर्ने भनिएका बाहिद खानले पक्राउपछि आफू उक्त व्यक्ति नभई बिजयकुमार श्रीवास्तव
काठमाडौं, २१ कार्तिक । सर्वोच्च अदालतले ‘मैना सुनुवार हत्या प्रकरण’ मा जिल्ला अदालत काभ्रेको फैसलाको फाइल मगाएपछि सो मुद्दा पुनः उठेको छ । गत असोज २६ मा न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले कारण देखाऊ आदेश जारी गरी सरकारलाई समेत अदालतमा छलफलका
काठमाडौं, कार्तिक । जिव्रो नहुनेले खाने कुराको स्वाद कसरी लिन्छ होला ? मन या मष्तिष्कबाट ? सर्वसाधारणले सोच्ने यही हो । त्यस्तै दृष्टिवीहिनहरुले नयाँ ठाउँ र कुनै वस्तु या सुन्दरीकोे सुन्दरताको मुल्यांकन कसरी गर्ला ? पक्कैपनि भन्न गाह्रो हुन्छ ।
काठमाडाैं, २१ कार्तिक । केरुङ-काठमाडौ रेल मार्ग निर्माण गर्न चीन सरकार तयार रहेको नेपाल भ्रमणमा रहेको चिनियाँ उच्च अधिारीले बताएका छन् । सोमबार काठमाडों आइपुगेको चिनियाँ उपमन्त्री सहितको २३ सदस्यीय उच्चस्तरीय प्रतनिधिमण्लले यहाँका सरकारी अधिकारहरुगको पहिलो