समाचार

  • उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन (फोटो फिचर)

    उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन (फोटो फिचर) काठमाडौं, १० कार्तिक । छठ पर्वको अन्तिम दिन श्रद्धालु भक्तजनले उदाउँदो सूर्यको पूजा आरधना गरेका छन् । तराईका साथै काठमाडौंमा रहेका तराइबासीले ताल, पोखर, जलासयमा गएर उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजा आरधना गरेका हुन् । निराहार ३६ घण्टे ब्रत लिई साँझ पोखरी,

    Read More

  • कामदारको न्युनतम तलब तोक्न कतार तयार

    कामदारको न्युनतम तलब तोक्न कतार तयार काठमाडौं, १० कार्तिक । नेपाली कामदारको प्रमुख गन्तब्य रहेको कतारले आप्रवासी कामदारको न्युनतम तलब तोक्न तयार भएको छ । कतारमा ४ लाख नेपाली कार्यरत छन् । कतारको मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले आप्रवासी कामदारको न्युनतम तलब तोक्ने निर्णय गरेको हो ।

    Read More

  • छठ पर्व: अाज अस्ताउँदो सूर्यकाे पूजाआरधना

    छठ पर्व: अाज अस्ताउँदो सूर्यकाे पूजाआरधना काठमाडौं, ९ कार्तिक । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआरधना गरी अघ्र्य दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आरधना, उपासना र पूजाको यो पर्व मंगलबारबाट शुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा

    Read More

  • सूर्य देवको पूजा गरिने छठ पर्वको रौनक

    सूर्य देवको पूजा गरिने छठ पर्वको रौनक काठमाडौं, ८ कार्तिक । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व मंगलबारदेखि शुरु भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्वको पहिलो दिन स्नान गरी चोखो खाएर बसिन्छ । छठ पर्व नसकिएसम्म व्रतालुले

    Read More

  • सतर्कता केन्द्रद्वारा क्षयरोग केन्द्रमा छानविन शुरु

    सतर्कता केन्द्रद्वारा क्षयरोग केन्द्रमा छानविन शुरु काठमाडौं, ८ कार्तिक । राष्ट्रिय क्षयरोग केन्द्र ठिमीका केही अधिकारीले पदको दुरुपयोग गर्दै लाखौं रुपैयाँ आर्थिक अनियमितता गरेको उजुरीपछि राष्ट्रिय सतर्कता केन्द्रले एउटा टोली बनाएर आइतबारदेखि त्यहाँ छानवीन शुरु गरेको छ । राष्ट्रिय सतर्कता केन्द्रका सहसचिव विष्णुराज लामिछानेका अनुसार

    Read More

  • औद्योगिक क्षेत्रवरिपरिका ८४% बालबालिकाको रगतमा सिसा

    औद्योगिक क्षेत्रवरिपरिका ८४% बालबालिकाको रगतमा सिसा वीरगन्ज, ८ कार्तिक । देशका दुई ठूला औद्योगिक क्षेत्रवरपरका बालबालिकाको रगतमा लिड (सिसा) को मात्रा अत्यधिक पाइएको छ । सन् २०१६ को अन्त्यतिर गरिएको परीक्षणमा वीरगन्ज र काठमाडौंका ८४ प्रतिशत बालबालिकाको रगतमा सिसाको मात्रा धेरै पाइएको हो ।

    Read More

  • नारायणहिटीमा श्रीपेच कस्तो छ कसैलाई थाहा छैन

    नारायणहिटीमा श्रीपेच कस्तो छ कसैलाई थाहा छैन काठमाडाैं, ८ कार्तिक । नारायणहिटी संग्रहालयको शैलुन कक्षको बाकसमा राखिएको श्रीपेचको अवस्था कस्तो छ कसैलाई थाहा छैन । पूर्वराजा ज्ञानेन्द्र शाहले २०६५ जेठ २९ गते नारायणहिटी छाडेपछि कडा सुरक्षा घेराभित्र राखिएको श्रीपेच २०७१ चैतमा पछिल्लो पटक हेरिएको थियो ।

    Read More

  • आईजिपी विरुद्ध मानहानि मुद्धा

    आईजिपी विरुद्ध मानहानि मुद्धा काठमाडाैं, ८ कार्तिक । सर्वोच्च अदालतको बाध्यात्मक आदेश कार्यान्वयन नगरेको भन्दै प्रहरी महानिरिक्षक प्रकाश अर्यालविरुद्ध मानहानि मुद्धा दर्ता भएको छ । ज्यान मुद्धामा दोषी ठहरिएका बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगरेको भन्दै मंगलबार

    Read More

  • पुनःनिर्माणमा महत्वपूर्ण उपलब्धि हासिल हुन्छः भुसाल

    पुनःनिर्माणमा महत्वपूर्ण उपलब्धि हासिल हुन्छः भुसाल काठमाडौं, ७ कार्तिक । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले आगामी तीन महिनामा पुनःनिर्माणमा महत्वपूर्ण उपलब्धि हासिल गरिने बताएका छन्। प्राधिकरणमा पद बहालीपछि मंगलबार पत्रकारसँग कुरा गर्दै उनले आगामी माघ

    Read More

  • मन्त्री र सचिवबीच पानी बाराबार

    मन्त्री र सचिवबीच पानी बाराबार काठमाडौं, ७ कार्तिक । कुनै व्यक्ति लोकसेवाबाट प्रतिस्पर्धा गरेर उच्च तहमा पुग्ने भनेको मुख्य सचिव वा मन्त्रालयको सचिव हो । तर, राजनीति गर्नेहरुले नै ती पदाधिकारीलाई चलाइरहेका हुन्छन्, र बेला बेला मन्त्री र सचिवबीच टकराव भइरहेको खबर बाहिर आइरहन्छन् ।

    Read More