काठमाडौं, २७ असोज । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या अनुसन्धानका लागि गठित समितिले हत्यामा संलग्न सुटर उनीहरुले दाबी गरेको छ । घटनाको चौथो दिन समितिले गोली हान्न संलग्न् सुटरको स्केच बनाएको र मोटरसाईकल नम्बरसमेत खुलेको दावी गरेको हो ।
काठमाडाैं, २५ असाेज । ८० प्रतिशत भत्ता खाइरहेका संसद्का कर्मचारीलाई दोहोरो सुविधा हुने गरी दैनिक खाजा भत्ता पनि दिएको भन्दै महालेखा परीक्षकको कार्यालयले बेरुजुमा राखेको १२ करोड रुपैयाँ रातारात फर्स्योट गर्ने प्रयास भइरहेको छ ।
काठमाडौं, २५ असोज । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हतयाको एक दिन वितिसक्दा पनि प्रहरीले अपराधीबारे कुने सुँईको पाउन सकेको छैन । सोमबार दिउँसो घरबाट गाडी चढेर निस्केको गौचनको अज्ञात समहुले गोली हानी हत्या गरेको थियो ।
काठमाडाैं, २५ असाेज । आगामी फगुनको पहिलो सातादेखि कीर्तिपुरको आकाशमा एकाबिहानै नयाँ खालको बेलुन उड्नेछ । त्यो बेलुन कुनै कम्पनीको नयाँ उत्पादनको विज्ञापन नभई वायुमण्डलको हावापानी र बादको अवस्था जानकारी दिने रेडियो सोन्ड हुनेछ ।
काठमाडौं, २५ असोज । महंगो बन्दै गएको स्वास्थ्य सेवामा आमनागरिकको पहुँच स्थापित गर्न अब हरेक नागरिक स्वाास्थ्य बीमामा आबद्ध हुनुपर्ने भएको छ । स्वास्थ्य बिमा व्यवस्थित गर्ने ऐन संसदको मंगलबारको बैठकले पारित गरेपछि आमनागरिकको स्वास्थ्य बिमा गराउने बाटो खुलेको हो ।
काठमाडौं, २४ असोज । नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको हत्या आफूहरुले गरेको भन्दै अज्ञात नम्बरबाट प्रहरीलाई टेलिफोन गरी मनोज समुहले जिम्मा लिएको छ । गतवर्ष बुटवलमा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गर्ने समूहले गौचन हत्याको जिम्मा लिएको छ ।
काठमाडौं, २३ असोज । सरकारले भूकम्प पीडितहरुलाई घर निर्माणका लागि धितो जमानीबाट निर्ब्याजी ऋण उपलब्ध गराउने भएको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भूकम्पपीडितको घर निर्माणका लागि सामूहिक जमानीमा निर्ब्याजी ऋण उपलब्ध गराउने
नुवाकोट, २३ असोज । भाषण गरेर गिनिज बुकमा नाम लेखाउने उद्देश्यका साथ नुवाकोट जिल्ला चिसापानीका अनन्तराम केसीले लगातार ८० घण्टा ४ मिनेट भाषण गरी विश्व कीर्तिमान बनाउनुभएको छ । मित्रपार्कस्थित टेक्सास इन्टरनेशनल कलेजमा केसीले यही
चितवन, २२ असोज । भरतपुर महानगरपालिका–१४ सुन्दरबस्तीस्थित सडक छेउमा मृत भेटिएका शिशिर नेपालीको हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार कत्र्तव्य गरी हत्या गरेको आरोपमा भरतपुर–२२ बस्ने स्थानीय
काठमाडौं, असोज । चिकित्सा शिक्षा सुधारको माग राखेर डा. गोविन्द केसीले आज (बिहीबार) देखि आमरण अनशन सुरू गरेका छन् । यो उनको १३ औं अनशन हो । संसदमा छलफलका क्रममा रहेको चिकित्सा शिक्षा विधेयक माथेमा कार्यदलको प्रतिवेदन अनुसार संशोधन हुनुपर्ने,