समाचार

  • काभ्रेमा १५ राउण्ड हवाई फायर

    काभ्रेमा १५ राउण्ड हवाई फायर काभ्रे, ११ मंसिर । काभ्रे पनौति–१२ भुमिडाडामा गएराति प्रहरिले १५ राउन्ड हवाइ फायर गरेको छ । ट्रिपरको ठक्करबाट स्थानीय कान्छीमाया तामाङको मृत्युु पछि उत्पन्न भएको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।

    Read More

  • पृथ्वीराजमार्गको दुई ठाउँमा सकेट बम भेटियो

    पृथ्वीराजमार्गको दुई ठाउँमा सकेट बम भेटियो धादिङ, ८ मंसिर । पृथ्वीराजमार्गको दुई ठाउँमा शुक्रबार बिहान सकेट बम फेला परेको छ । गजुरी गाउँपालिका वडा नं. ५ घाटबेसीस्थित पृथ्वीराजमार्ग छेउमा राखेको सकेट बम गजुरी स्थित नेपाली सेनाले डिस्पोज गरेको छ । यस्तै गल्छी गाउँपालिका वडा नं. ६ स्थित पृथ्वीराजमार्ग छेउ

    Read More

  • बम विस्फोटनका घटनापछि अमेरिकी दूतावासको यस्तो अपिल

    बम विस्फोटनका घटनापछि अमेरिकी दूतावासको यस्तो अपिल काठमाडौं, ८ मंसिर । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा बढ्दो बम विस्फोटनका घटनाले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असरपर्ने संकेत देखिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । बम विस्फोटकै घटनालाई लिएर नेपालस्थित अमेरिकी दूतावासले

    Read More

  • गोरखामा एक बोरा सुतली बम फेला

    गोरखामा एक बोरा सुतली बम फेला गोरखा, ८ मंसिर । गोरखाको सिरानचोक गाउँपालिका–७ श्रीनाथकोटको पाण्डे गाउँस्थित गणेश पाण्डेको घरमा एक बोरा सुतली बम भेटिएको छ । बोरामा तारसहित शंकास्पद वस्तु देखेपछि स्थानीयले विहीबार दिउँसो प्रहरीलाई खबर गरेका थिए । पूराना भाँडा गालेर मूर्ति बनाउने क्रममा

    Read More

  • रसुवागढी नाका ७२ घण्टाका लागि बन्द

    रसुवागढी नाका ७२ घण्टाका लागि बन्द रसुवा, ८ मंसिर । यही मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आजदेखि रसुवागढी नाका बन्द गरिएको छ । निर्वाचन सुरक्षाका सम्बन्धमा केरुङका अधिकारीसँग कुराकानी भई आजराति १२ बजेबाट ७२ घण्टाका लागि नाका पूर्णरुपमा बन्द गर्ने सहमति

    Read More

  • चुनावको मुखमा घरघरमै वृद्धभत्ता र स्वास्थ्य जाँच

    चुनावको मुखमा घरघरमै वृद्धभत्ता र स्वास्थ्य जाँच काठमाडौं, मंसिर । यही १० र २१ मंसीरमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको दिन नजिकिँदै जाँदा राजनीतिक दलसंग सम्वद्ध उम्मेदवारहरु मतदातालाई आफ्नो पक्षमा ल्याउन भरमग्दुर प्रयास गरिरहेका छन ।

    Read More

  • मेट्रो रेल निर्माणका लागि डीपीआर तयार हुँदै

    मेट्रो रेल निर्माणका लागि डीपीआर तयार हुँदै काठमाडौं, ५ मंसिर । निर्माण सुरु गरेको चार वर्षमा काम सक्नेगरी लगानी बोर्डले काठमाडौंमा मेट्रो रेलमार्ग निर्माण गर्ने भएको छ । लगानी बोर्ड अहिले विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गर्ने कागजी प्रक्रियामा छ ।

    Read More

  • प्रकाश र प्रचण्डबीच अन्तिम समयमा के कुरा भएको थियो ?

    प्रकाश र प्रचण्डबीच अन्तिम समयमा के कुरा भएको थियो ? काठमाडौं, ५ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केहीवर्ष अघि छोरीको निधन र अहिले छोराको निधनको पीडा आफूले सम्हाल्ने भए पनि परिवारलाई सम्हाल्न गाह्रो भएको बताएका छन् । दाहालको आफ्नै निवास लाजिम्पाटमा पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

    Read More

  • ‘श्रीमती संगै भएको भए, प्रकाश बाँच्थे’

    ‘श्रीमती संगै भएको भए, प्रकाश बाँच्थे’ काठमाडौं, मंसिर । नेपालीमा उखान छ, ‘बाह्र छोरा, तेह्र नाति, बुढाको धोक्रो काँधैमाथि ।’ अनि अर्काे उखान छ, ‘दुई जोईको पोइ कुना पसी रोई । ’ भन्नुको तात्पर्य छोरा नाति जति नै भएपनि बुढाबुढीले दुःखमा कमी आउँदैन । न त दुईवटी श्रीमती ल्याउनेले सुख नै पाउँछन । केही अपवाद बाहेक दुईवटी श्रीमती हुनेको झमेला उत्तिकै देखिन्छ ।

    Read More

  • 'छोरालाई अस्पतालसमेत लैजान पाइएन'

    'छोरालाई अस्पतालसमेत लैजान पाइएन' काठमाडाैं, ५ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छोरा प्रकाशको वियोगबाट परिवारमा ठूलो चोट परे पनि राष्ट्रप्रतिको दायित्वबोधले शोकभन्दा माथि उठ्न शक्ति मिलेको बताएका छन् । पुत्रवियोगमा प्राप्त समवेदनाले शोक सहन गर्न सघाएको उनले प्रतिक्रिया दिए ।

    Read More