समाचार

  • प्रहरीको भेषमा चार घरमा लुटपाट

    प्रहरीको भेषमा चार घरमा लुटपाट म्याग्दी, १८ भदौ । म्याग्दीको बेनी नगरपालिका–५ गाजने गाउँको चारवटा घरमा शनिबार राति लुटपाट भएको छ । नक्कली प्रहरी बनेर गएका लुटेराहरुले स्थानीय विष्णुकला शर्मा, निलकण्ठ शर्मा, कृष्ण कार्की र सीता कार्कीको घरमा लुटपाट गरेका हुन् ।

    Read More

  • राताे सिङ हाेइन हरियाे हेरेर मात्र खसी किन्नुहोस्

    राताे सिङ हाेइन हरियाे हेरेर मात्र खसी किन्नुहोस् काठमाडाैं, १८ भदाै । खसीबोकाको सिङमा रातो लगाइएको खसीको मासु नखानुहोस् । हरियो लगाएको मात्र मासु खानुस् । किनकि रातो रङ लगाएको खसीबोका अस्वस्थ हुन्छन् । दशैंमा राजधानी भित्र्याउने खसीबोकाको स्वास्थ्य परीक्षण शुरु गर्न लागेको काठमाडौं महानगरपालिकाले सबै

    Read More

  • मुग्लिन–नारयणगढ सडकखण्डमा सधैँ सास्ती

    मुग्लिन–नारयणगढ सडकखण्डमा सधैँ सास्ती चितवन, १८ भदौ । वर्षा लागेसँगै मुग्लिन–नारायणगढ सडकखण्डमा आवत जावत गर्ने यात्रुले सास्ती खेप्दै आएका छन् । बुधबार पहिरोले अवरुद्ध बनेको सडक पुनः शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा सडकखण्ड अवरुद्ध बनेको छ ।

    Read More

  • विवादित नेशनल मेडिकल कलेजको सम्बन्धन अन्ततः स्थगन

    विवादित नेशनल मेडिकल कलेजको सम्बन्धन  अन्ततः स्थगन काठमाडौं, १८ भदौ । त्रिभुवन विश्वविद्यालयले विवादित नेशनल मेडिकल कलेजलाई दिएको अस्थायी सम्बन्धन हाललाई स्थगन गरेको छ । काठमाडौँ उपत्यकामा आगामी दस वर्षसम्म नयाँ मेडिकल कलेजको सम्बन्धन नदिन केदारभक्त माथेमा आयोगले दिएको सुझाव र चिकित्सक डा गोविन्द केसीसँग

    Read More

  • नारायणगढ—मुग्लिन सडकमा पाँच ठाउँमा पहिरो

    नारायणगढ—मुग्लिन सडकमा पाँच ठाउँमा पहिरो चितवन, १५ भदौ । नारायणगढ—मुग्लिन सडकखण्डका पाँच ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार जलबिरेमा दुई स्थानमा, कालीखोला, चारकिलो र पाँचकिलोमा एक÷एक स्थानमा पहिरो खसेको छ ।

    Read More

  • आज पुस्तकालय दिवस मनाइँदै

    आज पुस्तकालय दिवस मनाइँदै काठमाडौं, १५ भदौ । ‘समृद्ध नेपालको आधार : पुस्तकालयको विकास’ भन्ने नाराका साथ बिहीबार १० औँ पुस्तकालय दिवस मनाइँदैछ । पठन संस्कृति बढाउनका साथै हरेक स्थानीय तहमा पुस्तकालयको स्थापना गराउन प्रवर्द्धन गर्दै सामुदायिक र निजी क्षेत्रका पुस्तकालयले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।

    Read More

  • स्वास्थ्य मन्त्री पोखरेललाई स्वाइनफ्लु !

    स्वास्थ्य मन्त्री पोखरेललाई स्वाइनफ्लु ! काठमाडौं, १५ भदौ । स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेललाई स्वाइनफ्लु भएको छ। उनलाई एन्फ्लुएन्जा ए पोजेटिभ भाइरस (एच एन १) पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा श्रीकृष्ण गिरीले बताए। पोखरेल एक हप्तादेखि वीर अस्पतालमा उपचार गराइरहेका छन्।

    Read More

  • करोडौं घोटाला रोक्न र्‍यापिड रेस्पोन्स टिम

    करोडौं घोटाला रोक्न र्‍यापिड रेस्पोन्स टिम काठमाडाैं, १५ भदाै । विभिन्न यातायात कार्यालयमा राजस्व हिनामिना हुने क्रम नरोकिएपछि यातायात व्यवस्था विभागले सबै कार्यालयको दैनिक अनुगमन गर्न आईटी ईन्जिनियरको नेतृत्वमा उच्चस्तरीय र्यापिड रेस्पोन्स टिम गठन गरेको छ ।

    Read More

  • लोडसेडिङ हुनथालेपछि मन्त्री शाहीले दिए कडा चेतवानी

    लोडसेडिङ हुनथालेपछि मन्त्री शाहीले दिए कडा चेतवानी काठमाडौं, १५ भदौ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले बक्यौता विद्युत महशुल नतिर्ने जो कोहीलाई कार्वाही गर्ने चेतावनी दिनु भएको छ । मन्त्री शाहीले १० दिन भित्र बक्यौता विद्युत महशुल नतिर्नेहरुको विद्युत सेवा बन्द गर्न मातहतका निकायलाई सचेत गराइएको पनि स्पष्ट पार्नु भयो ।

    Read More

  • चुल्ठो काटिने घटना रहस्यमय बन्दै, किराले काट्यो कि कस्ले ?

    चुल्ठो काटिने घटना रहस्यमय बन्दै, किराले काट्यो कि कस्ले ? सिरहा, १४ भदौ । पछिल्लो समय तराईमा एउटा समाचारले सनसनी मच्चाएको छ । राति सुतिसकेपछि विहान उठ्दा केही महिलाको चुल्ठो नै काटिएको अवस्थामा भेटिन थालेपछि यो घटना अहिले रहस्यमय बन्दै गएको छ । एक साताभित्रै सिरहामा मात्रै सात जना महिलाको चुल्ठो काटिएको घटना सार्वजनिक भइसकेको छ ।

    Read More