समाचार

  • काठमाडौंमा अन्तर्राष्ट्रिय हिन्दु सम्मेलन हुँदै

    काठमाडौंमा अन्तर्राष्ट्रिय हिन्दु सम्मेलन हुँदै काठमाडौं, १४ भदौ । आगामी बिहीबारबाट काठमाडौंमा ‘अन्तर्राष्ट्रिय सनातन हिन्दु सम्मेलन’ हुने भएको छ । हिन्दु धर्मको विश्व राजधानी नेपाललाई बनाउने योजनासहित विहीबारबाट त्रिदिवसीय सम्मेलनको आयोजना गर्न लागिएको हो ।

    Read More

  • सुदूर तथा मध्यपश्चिममा आज गौरा पर्व

    सुदूर तथा मध्यपश्चिममा आज गौरा पर्व काठमाडौं, १३ भदौ । भाद्र शुक्ल अष्टमीका दिनमा मनाइने गौरा पर्व उमामहेश्वरसहित दुवोको पूजा गरेर मंगलबार सुदूरपश्चिम र मध्यपश्चिमका बासिन्दाले मनाउँदैछन् । गौरालाई यो क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन् ।

    Read More

  • अनशनको अवमूल्यन गर्दै केएनएमसीलाई सम्बन्धन दिएको डा. केसीको आरोप

    अनशनको अवमूल्यन गर्दै केएनएमसीलाई सम्बन्धन दिएको डा. केसीको आरोप काठमाडौं, १३ भदौ । अनशनको अवमूल्यन हुने गरी काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिएको र समस्या समाधान गर्न गम्भीर नभएको आरोप लगाउँदै प्रा.डा. गोविन्द केसीले पुनः अनशनको तयारी गरेका छन् । चिकित्सा शिक्षा सुधारको माग राखेर ११औँ पटकसम्म आमरण

    Read More

  • दैवीप्रकोप उद्धार कोषमा मुस्किलले साढे तीन करोड !

    दैवीप्रकोप उद्धार कोषमा मुस्किलले साढे तीन करोड ! काठमाडौं, १३ भदौ । बाढी-पहिरोपीडितलाई सरकारी राहत प्रदानमा ढिलाइ भएको गुनासो आइरहेका बेला प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा मुस्किलले साढे तीन करोड रुपैयाँ जम्मा भएको छ। बाढी, पहिरो र डुवानको दुई साता बितिसक्दा पनि राहत कोषमा इतिहासमै सबैभन्दा कम रकम जम्मा भएको हो।

    Read More

  • अख्तियार लगाएर कुलमान हटाउने खेल !

    अख्तियार लगाएर कुलमान हटाउने खेल ! काठमाडौं, १३ भदौ । दैनिक १२ भन्टाभन्दा बढी हुने गरेको लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएको नेपाल विधुत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्लाई हटाउन उर्जामन्त्रीदेखि प्राधिकरणका उच्च कर्मचारी लागि परेका छन् ।

    Read More

  • गोविन्द केसीले फेरी दिए यस्तो चेतावनी

    गोविन्द केसीले फेरी दिए यस्तो चेतावनी काठमाडौं, १२ भदौ । वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीले फेरी अनशन बस्ने चेतावनी दिएका छन् । नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिएपछि असन्तुष्ट रहेका डाक्टर केसीले पुन सत्याग्रह आन्दोलन शुरु गर्ने चेतावनी दिएका हुन् । एक विज्ञप्ति जारी गर्दै नेसनललाई सम्बन्धन दिने त्रिविका

    Read More

  • काउन्सिलको प्रतिवेदन नै फर्जी भएपछि...

    काउन्सिलको प्रतिवेदन नै फर्जी भएपछि... काठमाडौं, १२ भदौ । विवादित काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन स्वीकृति दिन नेपाल मेडिकल काउन्सिलको अनुगमन समितिले फर्जी प्रतिवेदन बनाएको खुलेको छ । समितिले करिव २४ किलोमिटरभन्दा टाढा रहेको कलेजको जग्गालाई १० किलोमिटरभित्रै रहेको

    Read More

  • नेपाल उपविजेतामै सीमित, भारत विजयी

    नेपाल उपविजेतामै सीमित, भारत विजयी काठमाडौं, १२ भदाै । राजधानीमा सम्पन्न यू–१५ साफ च्याम्पियनसिप फुटबलमा नेपाल फेरि पनि उपविजेतामै चित्त बुझाउन बाध्य भएको छ । नेपाली टोलीका प्रशिक्षक सुनील कुमार श्रेष्ठले गोलको अवसर गुमाउँदा र डिफेन्स कमजोर भएपछि पराजित हुन पुगेको प्रतिक्रिया दिएका छन् ।

    Read More

  • प्याकुरेललाई हिरो अवार्ड २०१७

    प्याकुरेललाई हिरो अवार्ड २०१७ काठमाडौं, भदौ । युथ फर हयुमन राईट्स इन्टरनेसनल नेपालका प्रतिनिधि मानव अधिकारकर्मी गुणराज प्याकुरेल न्यूयोर्कमा ‘हिरो अवार्ड २०१७’ बाट पुरस्कृत भएका छन्। प्याकुरेललाई युथ फर हुमन राईटस् इन्टरनेसनलका अध्यक्ष मेरी सेटलवेटाले अवार्ड प्रदान गरेकी हुन्।

    Read More

  • जापानमा जन्मदर घट्दै , बुढाबुढी बढ्दै

    जापानमा जन्मदर घट्दै , बुढाबुढी बढ्दै काठमाडौ,११ भदाै । पछिल्लो समय जापानमा बुढाबुढीको संख्या बढीरहेको र बच्चा जन्मिने दर क्रमशः घटीरहेको प्रति जापान सरकार चिन्तित देखिन थालेको छ । तैपनि नेपालमा जस्तो बुढाबुढीलाई कसरी स्याहार्ने भन्ने जापानलाई पटक्कै चिन्ता छैन ।

    Read More