समाचार

  • उद्धारमा जुट्नुपर्ने बेला स्काउट पदाधिकारी विदेश शयरमा

    उद्धारमा जुट्नुपर्ने बेला स्काउट पदाधिकारी विदेश शयरमा काठमाडौ । मुलुक यतीखेर प्राकृतिक प्रकोप बाढीपहिरोको चपेटामा परेको छ । शनिबार एकाविहानैदेखि परेको मुसलधारे पानीका कारण ७० जनाले अकालमा ज्यान गुमाइसकेका छन भने खरबौं रुपैयाँ बराबरको धनमाल नष्ट भइसकेको छ ।

    Read More

  • पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

    पूर्व–पश्चिम राजमार्ग अवरुद्ध नवलपरासी, ३० साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड गए रातिदेखि पुनः अवरुद्ध भएको छ । दाउन्ने सडकखण्डको बीच भागमा मालवाहक ट्रक फसेका कारण सवारी आवागमन ठप्प भएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताउनुभयो ।

    Read More

  • आज श्रीकृष्णाष्टमीः पाटनकाे कृष्ण मन्दिरमा भीड

    आज श्रीकृष्णाष्टमीः पाटनकाे कृष्ण मन्दिरमा भीड काठमाडौँ, ३० साउन । भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको

    Read More

  • बाढीपहिरोबाट ६६ जनाको मृत्यु, २८ घाइते, ५३ बेपत्ता

    बाढीपहिरोबाट ६६ जनाको मृत्यु, २८ घाइते, ५३ बेपत्ता काठमाडौं, ३० साउन । गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण हालसम्म ६६ जनाको मृत्यु भएको जनाएको छ । गृह मन्त्रालयका अनुसार बाढीपहिरोबाट २८ घाइते र ५३ जना बेपत्ता रहेका छन् ।

    Read More

  • बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या ४५ नाघ्यो

    बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या ४५ नाघ्यो काठमाडौं, २९ साउन । विगत केहि दिनदेखि परिरहेको अविरल वर्षाका कारण गएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या ४५ नाघेको छ । सुनसरीमा– ९, मोरङमा–५, सिन्धुली र झापामा, बाँकेमा ४–४ जना, सर्लाही, पाँचथर र सुर्खेत ३–३ जनाको ज्यान गएको छ ।

    Read More

  • तैरिरहेको अवस्थामा बालकको शव फेला

    तैरिरहेको अवस्थामा बालकको शव फेला खोटाङ, २९ साउन । खोटाङको उत्तरी क्षेत्रमा पर्ने केपीलासगढी गाउँपालिका–४ बाक्सिलाका सात वर्षीय रोविन राई मृत फेला परेका छन् । साउन २३ गतेदेखि हराएका राई सोही गाउँपालिका वडा नं ५ स्थित तापखोलामा मृत फेला परेका हुन् ।

    Read More

  • गोदावरी पुल भासियो, कर्मनासाको बाढी किस्ट अस्पतामा

    गोदावरी पुल भासियो, कर्मनासाको बाढी किस्ट अस्पतामा लुभु, लामाटार, सिस्नेरी, गोदावरी लगायतका ठाउँमा शनिबार एकाविहानैदेखि परेको भीषण वर्षाका कारण महालक्ष्मी नगरपालिकाको वडा नं ५ र ७ मा पर्ने टिकाथली र चाँगाथली जोड्ने गोदावरी खोलाको सवारी चल्ने फलामे पुल भासिएको छ । गोदावरी खोलामा श्रींगेरी खोलाको पानी पनि मिसिएपछि टिकाथलीसम्म आईपुग्दा यसले उग्ररुप लिएको हो ।

    Read More

  • सरकारद्वारा उद्धार तथा राहतमा सहयोग गर्न अाम नागरिकमा अपिल

    सरकारद्वारा उद्धार तथा राहतमा सहयोग गर्न अाम नागरिकमा अपिल काठमाडाैं, २९ साउन । सरकारले मुलुकका विभिन्न भागमा बढीपहिरोबाट ठूलो धनजनको क्षति भएपछि खोज, उद्धार तथा राहत वितरणमा सहयोग पु¥याउन आह्वान गरेको छ । शनिबार साँझ एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले समस्यामा परेका परिवारलाई दैनिक जीवनमा आवश्यक पर्ने

    Read More

  • डा केसीलाई अनशन तोड्न प्रधानमन्त्रीकाे आग्रह

    डा केसीलाई अनशन तोड्न प्रधानमन्त्रीकाे आग्रह काठमाडौं, २९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले डा गोविन्द केसीलाई अनशन तोड्न आग्रह गर्नुभएको छ । शुक्रबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री देउवाले

    Read More

  • बाढी–पहिरोको पीडा तस्विरमा (फोटो फिचर)

    बाढी–पहिरोको पीडा तस्विरमा (फोटो फिचर) काठमाडाैं, २८ साउन । विगत केही दिनयता देशभर भारी वर्षा भइरहेको छ । वर्षा अझै केही दिन सक्रिय रहेनेतर्फ सतर्क रहन सरकारले सबै सर्वसाधारणलाई आग्रह गरेको छ । पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरसम्म बाढीले बस्ती डुवानमा परेका छन् भने पहाडी जिल्लामा पहिरोको पीडा छ ।

    Read More