समाचार

  • विरामीको ज्यान गएपछि ओम अस्पतालमा तनाव

    विरामीको ज्यान गएपछि ओम अस्पतालमा तनाव काठमाडौं, १९ साउन । काठमाडौंको ओम अस्पताल एण्ड रिसर्च सेन्टरमा पत्थरीको अपरेसन गर्न भर्ना भएकी एक विरामीको उपचारका क्रममा मृत्युभएपछि स्थिति तनावग्रस्त बनेको छ । गोर्खा घर भइ हाल चाबहिलमा बस्दै आएकी ५५ बर्षे नन्दकुमारी लामिछानेको उपचारका क्रममा मृत्यु भएपछि

    Read More

  • मन्त्रिपरिषद् बैठकका निर्णय के के ?

    मन्त्रिपरिषद् बैठकका निर्णय के के ? काठमाडौं, १९ साउन । विहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. स्वर्णिम वाग्लेलाई नियुक्त गरेको छ। बैठकले डा. वाग्लेलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

    Read More

  • बम हातले टिपेर फाल्ने असई रानालाई सम्मान

    बम हातले टिपेर फाल्ने असई रानालाई सम्मान काठमाडौं, १९ साउन । प्रहरी महानिरीक्षक प्रकाश अर्यालको समुपस्थितिमा पूर्व नेपाल प्रहरी परिवार मञ्च, बेलायतले प्रहरी सहायक निरीक्षक दुर्गाबहादुर रानालाई बिहीबार नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरेको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहमा उक्त मञ्चको तर्फबाट

    Read More

  • दसैंमा के आउला ? मेलम्ची खानेपानीको पाइप बिछ्याउने काम ठप्प

    दसैंमा के आउला ? मेलम्ची खानेपानीको पाइप बिछ्याउने काम ठप्प काठमाडौं, १८ साउन । मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको पाइप विछ्याउने काम एक महिना देखि ठप्प रहेको छ । लगातारको वर्षाका कारण मेलम्ची खानेपानीको पाइप बिछ्याउने कार्य रोकिएको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको हो । वितरण सञ्जाल सुधार (डिएनआई–अन्तर्गतको पाइप बिछ्याउने काम अवरुद्ध भएको भएको हो ।

    Read More

  • बाजुराका १६ गाउँ पहिरोको उच्च जोखिममा

     बाजुराका १६ गाउँ पहिरोको उच्च जोखिममा बाजुरा, १७ साउन । लामो समयको खडेरीपछि आएको ठूलो वर्षाले बाजुराका १६ गाउँ पहिरोको उच्च जोखिममा रहेका छन्र । नौ स्थानीय तहमध्ये १६ गाउँ पहिराको उच्च जोखिममा रहेको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको हो ।

    Read More

  • ५० हजार बोलबम यात्रीले सुन्दरीजलको पानी पशुपतीमा चढाए

    ५० हजार बोलबम यात्रीले सुन्दरीजलको पानी पशुपतीमा चढाए  काठमाडौं, १७ साउन । साउन महिनाभर बोलबम यात्रीसँगै हरेक सोमबार देशभरका शिवालयमा भक्तजनहरुको भीड लाग्ने गर्दछ । काठमाडौं लगायतका मुख्य शहरका शिवालयमा झन बोलबम यात्री भरिभराउ हुन्छन् । काठमाडौंमा साउन महिनाको तेस्रो सोमबार मात्रै ५० हजार बढी बोलबम यात्रीले सुन्दरीजलस्थित वाग्मती नदीबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गरेका छन् ।

    Read More

  • गाेर्खाल्याण्ड अान्दाेलन उग्र, बंगालमा विद्युत अापूर्ति बन्द

    गाेर्खाल्याण्ड अान्दाेलन उग्र, बंगालमा विद्युत अापूर्ति बन्द काठमाडाैं, असार । भारतको दार्जीलिङमा आन्दोलनकारीले आन्दोलनकारीहरुले पश्चिम बंगालको महत्वपूर्ण विद्युत आपूर्ति बन्द गरिदिएका छन् । आन्दोलनकारीहरुले मङपु समष्टिमा रहेको टिस्टा जलविद्युत परियोजना–३ मा तालाबन्दी गरेर बुधबारदेखि विद्युत आपूर्ति बन्द गरिदिएका हन् ।

    Read More

  • ललितपुर जिल्ला स्काउटको स्वर्ण महोत्सव

    ललितपुर जिल्ला स्काउटको स्वर्ण महोत्सव ललितपुर । ललितपुर जिल्ला स्काउटको स्थापनाको स्वर्ण महोत्सव प्रवेशको अवसरमा जिल्ला स्काउटले ललितपुर महानरगपालिकाका नवनिर्वाचित नगरप्रमुख चिरीबाबु महर्जन, उपप्रमुख गिता सत्याल र वडाध्यक्षसहित जिल्ला स्काउटका संस्थापक स्काउट गुरुहरुको सम्मान गरेको छ । २०२४ असार १७ गते जिल्ला स्काउटको स्थापना भएको थियो ।

    Read More

  • दोस्रो चरणको चुनाव उत्साहजनक र शान्तिपूर्ण

    दोस्रो चरणको चुनाव उत्साहजनक र शान्तिपूर्ण काठमाडौं, असार । स्थानीय तहको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा उत्साहजनक मतदान भएको छ । निर्वाचन आयोगले बुधबार भएको तीन वटा प्रदेशको निर्वाचनमा ७०.५ प्रतिशत भन्दा बढी मतदान भएको जनाएको छ ।

    Read More

  • चुनावकै चर्चित पात्र बने यी हवल्दार, कारण यस्तो–

    चुनावकै चर्चित पात्र बने यी हवल्दार, कारण यस्तो– दाङ, असार । दाङको तुल्सीपुर उपमहानगरपालिकामा बम पड्कनबाट जोगाएपछि एक प्रहरी हवल्दार एकाएक चर्चामा आएका छन् । तुल्सीपुर ३ को आधारभूत निमावि अम्बास केन्द्रमा अज्ञात व्यक्तिले फालेको बम प्रहरी हवल्दार दुर्गाबहादुर रानाले समातेर बाहिर फालेका थिए ।

    Read More