समाचार

  • अमेरिकाबाट ४ वटा बुद्धका मुति फिर्ता

    अमेरिकाबाट ४ वटा बुद्धका मुति फिर्ता काठमाडौं, ५ असार ।विभिन्न समयमा अमेरिकामा पुर्याईएका ४ बुद्ध मुर्ति फिर्ता ल्याईएको छ । अमेरिकाको एक निजी संग्रालयमा राखिएका १५ औँ शताब्दीका मारविजय बुद्ध १५ औँ शताव्दीको स्थानक अमोघपास लोकेश्वर १६ औँ शताब्दीको स्थानक अमोघपास लोकेश्वर र १७ औँ शताब्दीको मञ्जुश्री मुर्ति छन् ।

    Read More

  • झडपमा एमाले कार्यकर्ताको मृत्यु

    झडपमा एमाले कार्यकर्ताको मृत्यु बाजुरा, ५ असार । बाजुराको छेदेदह गाउँपालिकामा कांग्रेस–एमाले कार्यकर्ताबीच झडप हुँदा एक एमाले कार्यकर्ताको मृत्यु भएको छ । आइतबार दिउँसो निर्वाचन कार्यालयमा मनोनयन दर्ता गर्ने क्रममा दुवै पाटीर्का कार्यकर्ताबीच झडप भएको हो ।

    Read More

  • अल्ट्रा धावक एवं हिमाल आरोही सञ्जय पण्डितको रहेनन्

    अल्ट्रा धावक एवं हिमाल आरोही सञ्जय पण्डितको रहेनन्

    Read More

  • पहिलाे पटक च्याम्पियन्स ट्रफीको उपाधि पाकिस्तानको पोल्टामा

    पहिलाे पटक च्याम्पियन्स ट्रफीको उपाधि पाकिस्तानको पोल्टामा काठमाडौं, ५ असार । च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ । आइतबार बेलुका ओभरमा सकिएको खेलमा चिरप्रतिद्वन्द्वी भारतलाई १ सय ८० रनले हराउँदै पाकिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको हो ।

    Read More

  • प्रजनन स्वास्थ्य विधेयकमाथि सांसदका सुझाव

    प्रजनन स्वास्थ्य विधेयकमाथि सांसदका सुझाव काठमाडौं, असार । संसदको महिला, वालवालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समितिले विधयेकको रुपमा संसदमा दर्ता गर्ने प्रकृयामा रहेको महिलाको प्रजनन स्वास्थ्य अधिकारका बारेमा सुझाव संकलन गर्ने उद्धेश्यले शुक्रबार राजधानीमा सांसदहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो ।

    Read More

  • खुकुरी प्रहारबाट एक जनाको हत्या

    खुकुरी प्रहारबाट एक जनाको हत्या पाँचथर, जेठ । पाँचथरको फिदिम नगरपालिका–१ साब्राङमा शुक्रबार अज्ञात व्यक्तिको खुकुरी प्रहारबाट एकजनाको मृत्यु भएको छ । फिदिम नगरपालिका–१ साब्राङका अन्दाजी ५५ वर्षीय भीमबहादुर केरुङको खुकुरी प्रहारबाट ज्यान गएको हो ।

    Read More

  • इलामका २७ मतदानस्थल अतिसंवेदनशील

    इलामका २७ मतदानस्थल अतिसंवेदनशील इलाम, जेठ । इलामका १४४ मतदानस्थलमध्ये २७ वटा अतिसंवेदनशील र ३३ वटा संवेदनशील रहेको ठहर गरिएको छ । जिल्ला सुरक्षा समितिले संवेदनशील र अतिसंवेदनशील मतदानस्थलको मूल्याङ्कन गरी सुरक्षा रणनीतिसमेत तयार गरेको छ ।

    Read More

  • नेपाली बैज्ञानिक सुमनले अनुसन्धानको अनुभव विद्यार्थीमाझ यसरी बाँडे

    नेपाली बैज्ञानिक सुमनले अनुसन्धानको अनुभव विद्यार्थीमाझ यसरी बाँडे काठमाडौं, १८ जेठ । सौर्यमण्डलमा पृथ्वीजस्तै अर्काे ग्रह ग्लिजा ए ३२ पत्ता लगाउने नेपाली वैज्ञानिक÷खगोलशास्त्री प्रा.डा.सुमन सत्याल नेपाल आउँदा पनि फुर्सदमा बस्न भ्याएनन् । नीजि कामका लागि नेपाल आएका उनले काठमाण्डौ र भक्तपुरका विभिन्न विद्यालयका माध्यमिकस्तरका एकहजारभन्दा बढी विद्यार्थीसंग आफ्नो अनुसन्धानबारे अनुभव वाँड्न भ्याए ।

    Read More

  • १२ खर्ब ७८ अर्ब ९९ करोडको बजेट सार्वजनिक (पूर्णपाठसहित)

    १२ खर्ब ७८ अर्ब ९९ करोडको बजेट सार्वजनिक (पूर्णपाठसहित) काठमाडौं, जेठ। सरकारले आगामी आर्थिक वर्षका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड बराबरको बजेट ल्याएको छ । यो आकार चालु आर्थिक वर्षको भन्दा करिब २२ प्रतिशतले बढी हो । गत वर्ष १० खर्ब ४८ अर्बको बजेट प्रस्तुत भएको थियो ।

    Read More

  • लेखनाथ महानगरमा एमालेका मानबहादुर र मञ्जु विजयी

    लेखनाथ महानगरमा एमालेका मानबहादुर र मञ्जु विजयी कास्की, १२ जेठ । पोखरा–लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका उमेद्वार मानबहादुर जिसी विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेद्वार रामजी कुँबरलाई १४ हजार ७ मतान्तरले हराउँदै विजयी हासिल गरेका छन् । मानबहादुर जिसीले ६० हजार ४ सय २३ मत ल्याए

    Read More