काठमाण्डौ, २६ बैशाख । पकाउने कला सिक्दै आफ्ना भर्खर साथी बनेका पाकिस्तानी विद्यार्थीलाई नेपाली परम्परागत खाजा बनाउन सिकाउन काव्य स्कुल नयाँबानेश्वरका कक्षा ७ का विद्यार्थीले विद्यालयमा आफैंले खाजा बनाएका छन् । केही महिनाअघि मात्रै काव्यका विद्यार्थीले पाकिस्तानको सरकारी
काठमाडाैं, बैशाख । क्यानाडाको युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियामा एमबिबिएस विषय अध्ययनरत ९ जना स्वयमसेवक विद्यार्थीको टोली काव्य स्कुल नयाँबानेश्वरमा आएर नयाँ रोग सिक्केल सेलको बारेमा जानकारी गराउँदै ५ देखि १० कक्षासम्मका ३०० विद्यार्थीसंग अन्तरकृया गरेका छन् ।
नवलपरासी, २६ बैशाख । नवलपरासीको कावासोतीमा गएराति राप्रपाको चुनावी प्रचार प्रसारमा रहेको एउटा भ्यानमा अज्ञात समुहले आगजनी गरेका छन् । बा १३ च ७१५० टाटा सुमोमा अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।
यहि मे २१ तारिख आईतबार न्यूयोर्कको म्यानहाटनमा नेपाल चिनाउने ‘नेपाल डे परेड–२०१७’ हुँदैछ । विश्वको राजधानी मानिएको न्यूयोर्क सहर, जहाँ संसारभरका मानिसहरुको उपस्थिति देखिने ठाउँमा नेपाल चिनाउने अवसर पाउनु हाम्रो लागि गौरवको दिन हो । यो दिनलाई हामीले साच्चिकै सदुपयोग गर्नै पर्छ । त्यो हाम्रो कर्तव्य पनि हो । गतवर्षबाट सुरु भएको यो ऐतिहासिक उत्सव दोश्रो वर्षमा आईपुग्दा अझै परिपक्व र व्यवस्थित बन्नु पर्छ र त्यो तपाई हामीले नै बनाउने हो । मातृ भूमिप्रतिको अगाध माया, हाम्रो संस्कृति र परम्परालाई म्यानहाटन सहरमा प्रदर्शन गर्न पाउने यो ऐतिहासिक अवसरलाई सबै मिलेर सफल बनाउनै पर्छ ।
काठमाडौं, बैशाख । प्रधानन्यायाधीश सुशीला कार्की काममा फर्किएकी छन् । कार्की आज बिहान ९ बजेर ११ मिनेटमा सर्वोच्च अदालत प्रवेश गरेकी छन्। सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुको निर्णयमा संसदमा महाअभियोग प्रस्ताव लगिएपछि उनी निलम्बनमा परेकी थिइन् ।
काठमाडौं – निर्वाचन आयोगले वेशाख ३१ गते आइतबार सार्वजनिक विदा दिन सरकारसमक्ष प्रस्ताव गरेको छ । स्थानीय तहको चुनाव हुने ३ प्रदेशका ३४ जिल्लामा सो दिन सार्वजनिक विदा दिने प्रस्ताव आयोगले सरकारलाई गरेको हो ।
काठमाडौं– सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव संविधान विपरीत भएको भन्दै रिट निवेदन दर्ता भएको छ। अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र सुनील रञ्जन सिंहले संयुक्तरुपमा
महोत्तरी- महोत्तरी जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद र जरिवाना तोकिएर वर्षौदेखि फरार रहेका १९ जना प्रतिवादीलाई प्रहरीले एक साताभित्र पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालका अनुसार जिल्लाका विभिन्न गाउँ ठाउँमा वारदात गरी
काठमाडौं, १९ बैशाख । महानिरीक्षक नियुक्तिका क्रममा आफुलाई अन्याय भएको भन्दै डिआइजी नवराज सिलवालले दायर गरेको रिट निवेदनको सुनुवाई स्थगित भएको छ। तत्कालिन प्रधानन्यायधीश सुशीला कार्कीले उक्त रिटको सुनुवाई आज तोकेकी थिइन् ।
काठमाडौं, १७ बैशाख । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सुशीला कार्की विरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उक्त निर्णय प्रतिआपत्ती जनाउँदै पदबाट राजीनामा दिएका छन्। तर, मन्त्री निधिले महाअभियोग प्रकरणका कारणले भन्दा पनि आफ्नै