समाचार

  • एमाले अध्यक्ष ओलीलाई निर्वाचन आयोगले पत्र काट्यो

    एमाले अध्यक्ष ओलीलाई निर्वाचन आयोगले पत्र काट्यो काठमाडौं, १४ असार । निर्वाचन आयोगल आचारसंहिता उल्लंघनको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र काटेको छ । मौन समयमा पत्रकार सम्मेलन गरेको विषयलाई लिएर आयोगले ओलीलाई पत्र काटेको हो । साथै आयोगले प्रेस चौतारीलाई समेत स्पष्टीकरण सोधेको छ ।

    Read More

  • प्रधानमन्त्रीको सुरक्षाका लागि गएको जिप दुर्घटना

    प्रधानमन्त्रीको सुरक्षाका लागि गएको जिप दुर्घटना धनगढी, असार । प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षाका लागि खटिएको प्रहरी टोली सवार जिप धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्ग अन्तर्गत पर्ने कैलालीको फल्टुडेमा आज दुर्घटनामा परेको छ । से १ ज १५०३ नं को सो जिप सडकमै पल्टिँदा नौ प्रहरी घाइते भएकामा दुई

    Read More

  • राजविराजमा बम विस्फोट गराउने दुईजना पक्राउ

    राजविराजमा बम विस्फोट गराउने दुईजना पक्राउ सप्तरी, असार । नापी कार्यालय राजविराजमा बम विस्फोट गराउने दुईजना अभियुक्तलाई थुनामा पठाइएको छ । सो अभियोगमा पक्राउ परेका सप्तरीका विष्णुपुर गाउँपालिका–७ का १९ वर्षीय आदित्य शर्मा र रुपनी गाउँपालिका–१ का ३३ वर्षीय मोहम्मद नसिरलाई पुर्पक्षका लागि थुनामा पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिए।

    Read More

  • धनुषामा प्रधानाध्यापकमाथि गोली प्रहार

    धनुषामा प्रधानाध्यापकमाथि गोली प्रहार धनुषा, ११ असार । विद्यालय जाँदै गरेका एक प्रधानाध्यापकमाथि आज गोली प्रहार भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिकाको विलट साह सर्वोदय मावि, सिनुरजोडाका प्रअ ५० वर्षीय नरेन्द्रकुमार शर्मामाथि गोली प्रहार भएको हो ।

    Read More

  • कालीमाटीमा १०० शैय्याको अस्पताल बनाउन माग

    कालीमाटीमा १०० शैय्याको अस्पताल बनाउन माग

    Read More

  • क्यान्सरका विरामी खोज्न निशुल्क शिविर

    क्यान्सरका विरामी खोज्न निशुल्क शिविर ललितपुर, असार । समयमै आफ्नो स्वास्थ्य जाँच गराई उपचार गर्न नसक्दा अकालमै सर्वसाधारणको मृत्यु हुने गरेको पाइन्छ । क्यान्सर लागेको पहिलो र दोस्रो अवस्थामा (चरणमा) मात्रै थाहा पाएर उपचार गर्न सकेमा रोग निको हुने र उनीहरुको ज्यान बच्ने विशेषज्ञ चिकित्सक बताउँछन ।

    Read More

  • नेपाल–भारत सीमा नाका ४८ घण्टा बन्द हुने

    नेपाल–भारत सीमा नाका ४८ घण्टा बन्द हुने काठमाडौं, ९ असार । दोस्रो चरणअन्तर्गत यही असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षाका लागि बाँके जिल्लाको नेपाल–भारत सीमा नाका ४८ घन्टाका लागि बन्द हुने भएको छ । प्रजिअ रविलाल पन्थका अनुसार दुवै दे

    Read More

  • ओलम्पिक दिवसको अवसरमा एभरेस्टमा वकृत्वकला

    ओलम्पिक दिवसको अवसरमा एभरेस्टमा वकृत्वकला भक्तपुर, ९ असार । ओलम्पिक दिवसको अवसरमा नेपाल ओलम्पिक कमिटि तथा एभरेस्ट इंगलिस स्कुलको संयुक्त आयोजनामा आयोजित उपत्यकाव्यापी वक्तृत्वकला प्रतियोगितामा आयोजक एभरेस्ट इंगलिस स्कूलकी विनिशा प्रधान प्रथम भएकी छिन ।

    Read More

  • क्यान्सरका विरामीलाई योगाअभ्यास

    क्यान्सरका विरामीलाई योगाअभ्यास ललितपुर, ९ असार । शरीरका विभिन्न भागमा क्यान्सर लागेर औषधि उपचार अर्थात केमोथेरापि गराईराखेका विरामीहरुका लागि औषधिको साइड इफेक्ट कम गराउने उद्धेश्यले बुधबार योगा उपचार विधि सिकाइएको छ । भारतबाट आएका गुरुजीश्री योगाचार्य अरुण कुमारले ति विरामीका लागि ‘प्राणशक्ति योगसाधना विधि’ सिकाएका थिए ।

    Read More

  • काव्यका एसईईको विदाई

    काव्यका एसईईको विदाई काठमाडौं, ९ असार । २०७३ मा लिइएको माद्यामिक शिक्षा परीक्षा एसईई उतिर्ण काव्य स्कुल नयाँबानेश्वरका ५२ जना विद्यार्थीलाई विद्यालयले उपहार, टिका तथा खादा लगाईदिएर वधाई तथा विदाई गरेको छ । विद्यालयका संस्थापक प्रिन्सिपल÷अध्यक्ष नवराज बास्कोटा, निर्देशकहरु प्रेमराज अर्याल,

    Read More