समाचार

बाढी विस्थापितको बिजोगः न खाद्यान्न, न अत्यावश्यक औषधि

काठमाडौं, ३२ साउन । बाढीबाट बिस्थापित बस्तीका बालबालिका तथा बृद्धबृद्धा बिरामी पर्न थालेका छन् ।  कतै औषधीको खाँचो छ त कतै खाद्यन्नका लागि कोलहाल । एकातिर स्थानीय प्रशासनले पाँच दिन बित्न लाग्दा पनि राहत र बचाउको प्रभावकारी व्यवस्थापन गर्न सकेको छैन भने अर्कोतिर राहतको नाममा कमसल सामग्री वितरण गरिएका गुनासो पनि उत्तिकै सुनिएको छ ।, यो खबर आजको नागरिकमा छ ।