काठमाडाैं - निर्वाचन आयोगले स्थानीय निकाय पुनर्संरचना आयोगको प्रतिवेदन कार्यान्वयन नहुँदासम्म स्थानीय निकायको निर्वाचन गर्न नसकिने स्पष्ट गरेको छ । गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण
काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपासँग पार्टी एकताको सम्भावना समाप्त भएको बताएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मंगलबार पत्रकार सम्मेलन गरी एकताको अध्याय नै समाप्त भएको बताए ।
काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपासँग पार्टी एकताको सम्भावना समाप्त भएको बताएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मंगलबार पत्रकार सम्मेलन गरी एकताको अध्याय नै समाप्त भएको बताए ।
काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थीसंघको ११ औं महाधिवेशनको बाँकी प्रक्रिया आजबाट शुरु हुने भएको छ । प्रतिनिधि विवादका कारण दुई दिन स्थगित भएको बन्द सत्र विवाद सुल्झिएसँगै आबाट शुरु हुने भएको हो ।
काठमाडौं– खबरडबली अनलाइन न्यूज पोर्टलका कार्यकारी सम्पादक नारायण पंगेनी क्रान्तिकारी पत्रकार महासंघको उपाध्यक्षमा निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न क्रान्तिकारी पत्रकार महासंघको प्रथम राष्ट्रिय सम्मेलनबाट पंगेनी सर्वसहमतिले उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
काठमाडौं– नेपाल विद्यार्थी संघको आसन्न ११ औं महाधिवेशनमा प्रदेश नम्बर ६ बाट उपाध्यक्षको उम्मेदावरी घोषणा गरेका कृष्णप्रसाद जैशी ज्यूँदा सहिदका रुपमा परिचित छन् । लामो समय विद्यार्थी राजनीतिमा होमिएका विद्यार्थी नेता जैशी काठमाडौंको त्रि–चन्द्र क्याम्पसका पूर्व इकाई अध्यक्ष समेत हुन् ।
काठमाडौं– नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थीको ११ औं महाधिवेशनमा उपाध्यक्षको उम्मेदवारी घोषणा गरेकी ललिता सुनारले शैक्षिक समानता आफ्नो प्रमुख एजेण्डा भएको बताएकी छन् । ११ औं महाधिवेशनमा उपाध्यक्षको लागि दावेदारी प्रस्तुत गरेकी पद्यकन्या क्याम्पस बागबजारकी नेविसंघ उपाध्यक्ष ललिता सुनुवार अहिले चौनावी दौडधुपमा व्यस्त बनेकी छन् ।
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले साना दललाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका हुन् । प्रधानमन्त्री दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र नेकपा (संयुक्त) का एक गरी तीन जनालाई मन्त्रिमण्डलमा सहभागी गराएका हुन् ।
काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को ११ औँ अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षका उम्मेदवार बनेका जीतजंग बस्नेतले आफ्नो उम्मेदवारी कायमै रहेको जनाएका छन् । विभिन्न सञ्चार माध्याममा पार्टीले देउवा निकट अध्यक्षका
काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन काठमाडौंमा शुरु भएको छ । ११ जिल्ला सहित केही क्याम्पसका प्रतिनिधि छनोटमा देखिएको विवाद मिलाउन थालिएकाले महाधिवेशनको उद्घाटन सत्र ढिलो गरेर सुरु भएको हो ।