काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपा नेपाललाई ओली सरकारमा पाए जति भाग लिएर सरकारमा सहभागी हुन फेरि पनि आग्रह गर्नुभएको छ । दाहालले मंगलबार थापालाई टेलिफोन गरी ओली सरकारमा पाएको जति हैसियत लिएर आफ्नो
काठमाडौं– बुधबार हुने प्रधानमन्त्री निर्वाचनका लागि उम्मेदवारी दर्ता शुरु भएको छ । प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दर्ता गरेका छन् । प्रचण्ड आफ्ना समर्थक दलका नेताहरुका साथ संसद भवनको ल्होत्से हल पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
काठमाडौं । नेकपा एमालेको तर्फबाट प्रधानमन्त्रीको उमेद्वारका लागि संसदीय दलका उपनेता सुवास नेम्बाङले उमेद्वारी दिने एमाले नेता रवीन्द्र अधिकारीले बताएका छन् । नेता अधिकारीले आफ्नो पार्टीले संसदीय दलका उपनेता सुवास नेम्बाङलाई प्रधानमन्त्रीमा अघि सार्ने भन्दै
काठमाडौं– नौ बर्षसम्म स्थगित हुँदै आएको नेबिसंघको ११ औ महाधिवेशन हुने पक्कापक्की भएपछि विद्यार्थी नेताहरु मत बटुल्न देश दौडाहामा लागेका छन् । पटक–पटक महाधिवेशन मिती घोषणा गरेर अन्त्यमा स्थागीत हुँदै आएको महाधिवेशन पूर्व निर्धारित मिति (साउन २३–२५) मै हुने पक्का भएको छ ।
काठमाडौं । सहमतिका आधारमा प्रधानमन्त्री चयन हुन नसकेपछि व्यवस्थापिका–संसद्माले बहुमतीय प्रक्रियाको प्रधानमन्त्री निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचनका लागि यही साउन १९ गते मतदान मिति तोकिएको छ ।
काठमाडौं, साउन । मधेसवादी दलको माग सम्बोधनका लागि ९ सदस्यीय कार्यदल गठन गरिने भएको छ। नयाँ सरकारको गठबन्धनका लागि दलीय छलफल तीब्र बनाएका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहितको संघीय गठबन्धसंग छलफल
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा दिएपछि सहमतिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सहमतिको समय आइतबार सकिँदैछ । संविधानअनुसार नयाँ सरकार गठनका लागि ब्यवधान रहेको भन्दै सरकारको सिफारिसमा बाधा अड्काउ
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश संसदले अनुमोदन गरेको छ । व्यवस्थापिका–संसद्को मंगलबार बसेको बैठकले नयाँ प्रधानमन्त्री चयनका लागि राष्ट्रपतिबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश अनुमोदन गरेको हो ।
काठमाडौं । संसदको दोस्रो ठूलो दल एमाले अब १२ वर्षपछि प्रतिपक्षमा बस्ने भएको छ। कांग्रेस र माओवादी केन्द्रले दुई ठूलामध्ये एक दल प्रतिपक्षमा बस्नुपर्ने अडान लिएका कारण एमालेले फेरि सरकारमा सामेल हुने सम्भावना नरहेको बताएको छ।
काठमाडौं । आगामी सरकारको नेतृत्व गर्न लागेको नेकपा माओवादी केन्द्रमा मन्त्रीका आकांक्षी बढेपछि नेतृत्व गम्भीर संकटमा परेको छ । पार्टीबाट मन्त्री चयनका लागि हुने गरेका अनौपचारिक छलफलमा आफू पक्षधरलाई महत्वपूर्ण मन्त्रालयसहित मन्त्री बनाउने