खेलकुद

  • सातौँ राष्ट्रिय खेलकुद : समग्रमा आर्मीको अग्रता

    सातौँ राष्ट्रिय खेलकुद : समग्रमा आर्मीको अग्रता काठमाडौं, ११ पुस । पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद जारी छ । तीन वर्षपछि चार–चार पटक मिति तोकिएर अनिश्चित बन्दै बल्ल शुरु भएको प्रतियोगितालाई लिएर खेलाडीहरु उत्साहित बनेका छन् । त्यस्तै पूर्वाञ्चलमा खेलकुद भएपछि पूर्वाञ्चलका खेलाडी झन हर्षित छन् ।

    Read More

  • नेपाल श्रीलंकासँग १ रनले पराजित

    नेपाल श्रीलंकासँग १ रनले पराजित काठमाडौं– उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपाल श्रीलंकासँग एक रनले पराजित भएको छ । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ९९ बलमा ९० रन बनाएपनि जितका लागि पर्याप्त भएन । उनले नौ चौका एक छक्का हाने । अन्तिम ओभरमा ८ रन आवश्यक परेका बेला दिपेन्द्र सिंह ऐरी क्रिजमा थिए ।

    Read More

  • बालोन डि’ओर अवार्ड रोनाल्डोले जिते

    बालोन डि’ओर अवार्ड रोनाल्डोले जिते काठमाडौं– रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले लिओनल मेस्सीलाई पछि पार्दै प्रतिष्ठित बालोन डि’ओर अवार्ड जितेका छन् । बार्सिलोनाका अर्जेन्टिनी स्टार मेस्सी दोस्रो र फ्रान्सका एन्टोनी ग्रिजम्यान तेस्रो स्थानमा रहे ।

    Read More

  • साफका लागि महिला टोली घोषणा

    साफका लागि महिला टोली घोषणा काठमाडौं– अखिल नेपाल फुटबल संघ एन्फाले पुस ११ गतेदेखि भारतमा हुने चौथो महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरेको छ । भारतको सिलगुढीमा हुने चौथो महिला साफ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले २० सदस्यीय टोलीको टुंगो लगाएको हो ।

    Read More

  • एन्फाको चरम लापरवाही, थ्री स्टार एएफसी कपलको प्लेअफ खेल्नबाट बञ्चित

    एन्फाको चरम लापरवाही, थ्री स्टार एएफसी कपलको प्लेअफ खेल्नबाट बञ्चित काठमाडौं, २४ मंसिर । अखिल नेपाल फुटबल संघ (एन्फा को लापरबाहीले नेपाली राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्री स्टार क्लब एएफसी कपको प्लेअफ खेल्ने अधिकारबाट वञ्चित भएको छ । भदौमा मंगोलेसियमा सम्पन्न एएफसी कप प्लेअफ छनोटअन्तर्गत समूह बीको च्याम्पियन बन्दै थ्री स्टार अघिल्लो चरणको लागि छानिएको थियो ।

    Read More

  • सन्दिपको कप्तानीमा यु–१९ टोली घोषणा

    सन्दिपको कप्तानीमा यु–१९  टोली घोषणा काठमाडौं– सन्दिप लामिछानेको कप्तानीमा एसीसी यू–१९ एसिया कप क्रिकेट टोली घोषण भएको छ । नेपाली टोलीमा अधिकांश नयाँ अनुहार छ । टोलीमा परेका अभिनाष कर्ण, असिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप सुनार यसअघि यूू–१९ खेलिसकेका क्रिकेटर छन् ।

    Read More

  • अन्तिम समयमा बार्सा चुक्यो, गोल बराबरी

    अन्तिम समयमा बार्सा चुक्यो, गोल बराबरी काठमाडौं– स्पेनिस ला लिगा अन्तर्गत यो सिजनको पहिलो इएल क्लासिकोमा बार्सिलोना र रियल मड्रिडले बराबरी खेल्दै अंक बाँडेका छन् । बार्सिलोनाको मैदान नाउ क्याम्पमा शनिबार राति भएको खेलमा लिग लिडर रियल मड्रिडले बार्सिलोनालई १–१ को बराबरीमा रोकेको हो । खेलमा अग्रता भने बार्सिलोनाले लिएको थियो ।

    Read More

  • महिला क्रिकेटमा नेपालले श्रीलंकाको सामना गर्दै

    महिला क्रिकेटमा नेपालले श्रीलंकाको सामना गर्दै काठमाडौं– एसिया कप ट्वेन्टी–ट्वेन्टी महिला क्रिकेटमा नेपालले सोमबार श्रीलंकाको सामना गर्दैछ । खेल नेपाली समय अनुसार बैंककमा पौने १ बजे सुरु हुनेछ । नेपाल र श्रीलंकाको महिला टोली दोश्रो पटक खेल्न लागेका हुन् । सन् २०१२ मा भएको पहिलो

    Read More

  • एसीसी महिला क्रिकेटमा नेपालको फितलो प्रदर्शन

    एसीसी महिला क्रिकेटमा नेपालको फितलो प्रदर्शन काठमाडौं– थाइल्याण्डमा शनिबारबाट सुरु भएको एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले खराब सुरुवात गरेको छ । शनिबार सम्पन्न पहिलो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको हो ।

    Read More

  • सुरुंगा गोल्डकपको उपाधि एपीएफलाई

    सुरुंगा गोल्डकपको उपाधि एपीएफलाई झापा– झापाको सुरुङ्गामा शनिबार सम्पन्न सुरुङ्गा गोल्डकप फुटबलको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । शनिबार भएको फाइनलमा रुपन्देही ११ लाई टाइब्रेकरमा ५–३ ले हराउँदै एपिएफले उपाधि जितेको हो ।

    Read More