खेलकुद

  • आईपीएल क्रिकेटः दिल्ली तेस्रो स्थानमा उक्लियो

    आईपीएल क्रिकेटः दिल्ली तेस्रो स्थानमा उक्लियो काठमाडौं । भारतमा जारी ईण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत विहीबार राति भएको खेलमा शीर्ष स्थानको सनराइजर्स हैदरावादलाई हराउँदै दिल्ली डेयर डेभिल्स तेस्रो स्थानमा उक्लिएको छ। खेलमा दिल्लीले हैदरावादलाई ७ विकेटले हराएको हो।

    Read More

  • एथ्लेटिको मड्रिड उपाधिको होडबाट बाहिर

    एथ्लेटिको मड्रिड उपाधिको होडबाट बाहिर काठमाडौं । (एजेन्सी)– स्पेनिस ला लिगा फुटबलको अन्तर्गत गएराति भएको खेलमा पराजित हुँदै एथ्लेटिको मड्रिड उपाधि होडबाट बाहिरिएको छ । जारी खेलमा खेलमा पुछारको क्लब लेभान्टेसँग अप्रत्यासित रुपमा २–१ ले पराजित भएर एथ्लेटिको मड्रिड उपाधि होडबाट बाहिरिएको हो ।

    Read More

  • विराटको शतकमा बैंग्लोर विजयी

    विराटको शतकमा बैंग्लोर विजयी काठमाडौं । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत शनिबार भएको पहिलो खेलामा रोयल च्यालेन्जर्स बैग्लोर ७ विकेटले विजयी भएको छ । राइजिङ पुणे सुपरजायन्टस विरुद्धको खेलमा विराट कोहलीको शानदार शतकको मद्धतमा बैंग्लोर विजयी भएको हो ।

    Read More

  • कलेज प्रिमियर लिगको उपाधि हर्टल्याण्डले जित्यो

    कलेज प्रिमियर लिगको उपाधि हर्टल्याण्डले जित्यो काठमाडौं । कलेज प्रिमियर लिग क्रिकेटको उपाधि हर्टल्याण्ड कलेजले जितेको छ । शनिबार भएको फाइनलमा सुदूरपश्चिम ऐकेडेमी धनगढीलाई ४ रनले पराजित गर्दै हर्टल्याण्डले २ लाख जितेको छ । एसपीएले एक लाखमा चिक्त बुझाएको छ ।

    Read More

  • दोस्रो खेलमा नेपाल ३ विकेटले विजयी

    दोस्रो खेलमा नेपाल ३ विकेटले विजयी काठमाडौ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगत नेपालले दोस्रो खेलमा नामिवियालाई ३ विकेटले पराजित गरेको छ। योसँगै नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष ४ मा पर्ने आशा कायमै राखेको छ । नामिबियाले दिएको २४० रनको लक्ष्य नेपालले खेल सकिन एक बल बाँकी छँदै ७ विकेट

    Read More

  • नामिबियाद्वारा नेपालसामु २४० रनको चुनौति

    नामिबियाद्वारा नेपालसामु २४० रनको चुनौति काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप प्रतियोगिताअन्तर्गत तेस्रो चरणको अन्तिम खेलमा नेपाल र नामिवियाबीचको खेल जारी छ । टस जितेर पहिलो फिल्डिङ रोजेको नेपालले जितका लागि २४० रनको विजयी लक्ष्य प्राप्त गरेको छ ।

    Read More

  • नामिवियाविरुको दोस्रो खेल आज, नेपाललाई जित्नैपर्ने दबाब

     नामिवियाविरुको दोस्रो खेल आज, नेपाललाई जित्नैपर्ने दबाब काठमाडौ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप प्रतियोगिताअन्तर्गत तेस्रो चरणको अन्तिम खेलमा नेपाल आज नामिवियासंग प्रतिस्पर्धा गर्दै छ । कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा आज नेपालले अन्तिम खेलमा नामिवियासंग खेल्न लागेको हो ।

    Read More

  • इंग्ल्याण्ड र न्यूजिल्याण्ड भिड्दै

    इंग्ल्याण्ड र न्यूजिल्याण्ड भिड्दै काठमाडौं । भारतमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइलनमा आज उपाधिको दाबेदार न्यूजील्याण्ड र इंग्ल्याण्डले प्रतिस्र्धा गर्दैछन् । भारतको दिल्लीमा स्थानीय समयअनुसार बेलुकी ७ बजे समूह चरणमा कुनै पनि खेल नहारेको न्यूजील्याण्डले इंग्ल्याण्डसंग प्रतिस्पर्धा गर्दै छ ।

    Read More

  • विराट चम्किएपछि भारत अन्तिम चारमा प्रवेश

    विराट चम्किएपछि भारत अन्तिम चारमा प्रवेश काठमाडौं । आईसीसी विश्व टी–२० अन्तरगत आइबार राति भएको खेलमा अस्ट्रेलियालाई ६ विकेटले हराउँदै भारत सेमिफाइनलमा पुगेको छ । भारतको मोहालीमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले १६० रन बनाएको थियो ।

    Read More

  • वाटसनले गरे सन्यासको घोषणा

    वाटसनले गरे सन्यासको घोषणा स्ट्रेलिया । अस्ट्रेलियन अलराउण्डर सेन वाटसनले टी–२० विश्वकपपछि अन्तराष्ट्रिय क्रिकेटको सबै संस्करणबाट सन्यासको घोषणा गरेका छन् । अस्ट्रेलियाका लागि १ सय ९० एकदिवसीय खेल खेलेका वाटसनले ४०.५४ को औसतले ५,७५७ रन बनाएका छन् भने १६८ विकेट लिएका छन् ।

    Read More