खेलकुद

  • बेललाई रियलमै राख्न नयाँ सम्झौता

    बेललाई रियलमै राख्न नयाँ सम्झौता स्पेन । रियाल म्याड्रिडले स्टार खेलाडी ग्यारेथ बेलसँगको सम्झौतालाई लब्म्याउने इच्छा देखाएको छ । पछिल्लो समय राम्रो खेल देखाइरहेका बेललाइ क्लबमा राख्न रियलले नयाँ करार अफर गर्ने तयारी गरेको छ ।

    Read More

  • नेपाली फुटबल टोली मलेसिया प्रस्थान

    नेपाली फुटबल टोली मलेसिया प्रस्थान काठमाडौं । मलेसिया यु–२२ टोलीबिरुद्धको मैत्रिपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली टोलीले आइतबार मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने भएको छ । शनिबार मलेसिया प्रस्थान गरेको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले नेपाली टोलीलाई विदाई गरेका थिए ।

    Read More

  • चौराहाले जित्यो धनगढी क्रिकेट लिगको उपाधि

    चौराहाले जित्यो धनगढी क्रिकेट लिगको उपाधि कैलाली । स्टार खेलाडी भुवन कार्कीको उत्कृृष्ट प्रदर्शनले चौराहाले धनगढी क्रिकेट लिगको उपाधि उचालेको छ । सुपर ओभरमा सीवाईसी अत्तरियालाई पराजित गरी चौराहाले उपाधि जितेको हो । जितसंगै टिम चौराहाले नगद तीन लाख पुरस्कार सहित ट्रफी उचालेको छ ।

    Read More

  • ६४० दिनपछि टीममा फर्किएका स्वरेजले गोल गरे

    ६४० दिनपछि टीममा फर्किएका स्वरेजले गोल गरे ६४० दिनमा उरुग्बेको राष्ट्रिय टीममा फर्किएका लुइस स्वरेजले गोल गरेका छन् । दुई गोलले पछि परेको अवस्थामा पुनरागमन गराएपनि उरुग्बेलाई जिताउन भने पर्याप्त भएन ।

    Read More