खेलकुद

  • उपाधि खेलकुद पत्रकार मञ्चले उचाल्यो

    उपाधि खेलकुद पत्रकार मञ्चले उचाल्यो काठमाडौं, २० भदौ । दोस्रो सूर्यकुमार स्मृति मिडिया कप फुटसलको उपाधि खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले जितेको छ । सोमबार भएको उपाधि भिडन्तमा माउण्टेन टेलिभिजनलाई ५–१ गोल अन्तरले पराजित गर्दै एनएसजेएफले उपाधि जितेको हो ।

    Read More

  • ताजिकिस्तानविरुद्ध नेपालको तीन अंक बटुल्ने दाउः प्रशिक्षक

    ताजिकिस्तानविरुद्ध नेपालको तीन अंक बटुल्ने दाउः प्रशिक्षक काठमाडौं, २० भदौ । एएफसी एसियन कप २०१९ को छनोटअन्तर्गत ताजिकिस्तानविरुद्ध आज नेपाल मैदानमा उत्रिदैछ । दिउसो ३ बजेबाट एन्फा मैदानमा हुने खेलमा नेपालको लक्ष्य जित रहेको प्रशिक्षक ग्योतोकी कोजीले बताएका छन् । नेपालले एफसी एसियन कप २०१९ को छनोटअन्तर्गत तेस्रो खेल खेल्दैछ ।

    Read More

  • बेल्जियम विश्वकपका लागि छनोट हुने छैटाैं टाेली

    बेल्जियम विश्वकपका लागि छनोट हुने छैटाैं टाेली काठमाडौ, १९ भदौ । बेल्जियम सन् २०१८ मा रुसमा हुने विश्वकपमा छनोट भएको छ । विश्वकप छनोट अन्तर्गत युरोपियन क्षेत्रको छनौटमा आइतबार राति ग्रिसलाई २ – ० ले पराजित गर्दै बेल्जियम विश्वकपमा छनोट भएको हो । ग्रीसमा भएको खेलमा बेल्जियमलाई जित दिलाउन जान भेर्टोनघेन र रोमेरो लुकाकुले समान एक एक गोल गरे ।

    Read More

  • नेपाल र ताजिकिस्तानबीच मंगलबार भिडन्त

    नेपाल र ताजिकिस्तानबीच मंगलबार भिडन्त काठमाडौं, १९ भदौ । एएफसी एसियन कप छनोटअन्तर्गत नेपालले मंगलबार ताजिकिस्तानको घरेलु मैदानमा सामना गर्ने भएको छ । समूहका अन्य दुई टोलीको सामना गरिसकेको नेपालले तेस्रो खेलमा ताजिकिस्तानको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार दिउँसो ३ बजेबाट

    Read More

  • ताजिकिस्तानविरुद्ध घरेलु मैदानमा मंगलबार भिडन्त

    ताजिकिस्तानविरुद्ध घरेलु मैदानमा मंगलबार भिडन्त काठमाडौं, १८ भदौ । एएफसी एसियन कप छनोटअन्तर्गत नेपाल अर्को प्रतिस्पर्धाको नजिक आइपुगेको छ । समूहका अन्य दुई टोलीको सामना गरिसकेको नेपालले तेस्रो खेलमा ताजिकिस्तानको सामना गर्दैछ । खेल हुन अब मात्र २ दिन बाँकी छ । यी दुई टोलीबीच भदौं २० मंगलबार मैदानमा उत्रिदैछन् ।

    Read More

  • भलिबल खेलाडी सम्मानित

    भलिबल खेलाडी सम्मानित काठमाडौं, १५ भदौ । माल्दिभ्सको मालेमा चैत्र ९ देखि १७ सम्म संचालन भएको एभिसी एशियन सेन्टर जोन तेश्रो सिनियर भलिबल प्रतियोगितामा तेश्रो स्थान हासिल गर्ने नेपाली पुरुष भलिबल खेलाडी सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी, सचिव महेश दाहाल,

    Read More

  • मैत्रीपूर्ण भलिबलमा नेपालको क्लीन स्वीप

    मैत्रीपूर्ण भलिबलमा नेपालको क्लीन स्वीप काठमाडौं, १५ भदौ । नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण भलिबल श्रृखंला २–० ले जितेको छ । ललितपुरको लगनखेल स्थित नेपाली सेनाको शारिरिक तालिम तथा प्रशिक्षण केन्द्रको कर्भडहलमा बुधबार भएको दोस्रो तथा अन्तिम खेलमा नेपालले बंगलादेशलाई ३–२ ले हराउँदै घरले कोर्टमा श्रृखंला जितेको हो ।

    Read More

  • नेपाली राइनोजले अमेरिकामा डीपीएल खेल्ने

    नेपाली राइनोजले अमेरिकामा डीपीएल खेल्ने काठमाडौं, १४ भदौ । नेपाली राइनोज क्रिकेट क्लबले टेक्ससको प्रतिष्ठित व्यवसायिक क्रिकेट लिग डलास प्रिमियर लिग (डीपीएल) खेल्ने भएको छ । सन् २०१६ मा स्थापित क्लबले आउदो सेप्टेम्वर तेस्रो सातादेखि सुरु हुने डिपिएल खेल्न लागेको हो ।

    Read More

  • बंगलादेशविरुद्धको दोस्रो खेल पनि जित्ने दाउमा नेपाल

    बंगलादेशविरुद्धको दोस्रो खेल पनि जित्ने दाउमा नेपाल काठमाडौं, १४ भदौ । नेपाली राष्ट्रिय भलिबल टोलीले बंगलादेश विरुद्धको दोस्रो मैत्रीपूर्ण खेल आज खेल्दैछ । पहिलो मैत्रीपूर्ण खेलमा ३–१ को सेटमा जित हात पारेको नेपालले आज दोस्रो खेलमा पनि जित हासिल गर्ने दाउका साथ मैदान उत्रिन लागेको छ ।

    Read More

  • नेपालीहरुका लागि “फ्यान्टसी लीग”

    नेपालीहरुका लागि “फ्यान्टसी लीग” काठमाडौं, १२ भदौ । इंगलिस प्रिमियर लीग नेपाली दर्शकहरुका माझ निकै नै लोकप्रिय छ। यो लीग नेपालमा प्रचुर मात्रामा रुचाइएको फुटबल प्रतियोगिता हो र यस प्रतिको रुचि र उत्साहलाई सम्मान गर्दै र त्यसैलाई नै लक्षित गर्दै यो लीगको निर्माण गर्ने धारणा

    Read More