खेलकुद

  • दोस्रो खेलमा नेपाल र भुटान भिडन्त

    दोस्रो खेलमा नेपाल र भुटान भिडन्त काठमाडौं, २८ भदौ । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोटको दोस्रो खेलमा नेपाल र भुटान भिडिरहेका छन् । प्रतियोगितामा नेपालले सहज प्रतिद्वन्द्वि मानिएको भुटानसँगको खेलमा पहिले फिल्डिङ गरिरहेको छ । भुटानले टस जितेर ब्याटिङ रोजेको हो ।

    Read More

  • फुटबलका किरण र ब्याडमिन्टनकी नङ्सल उत्कृष्ट खेलाडी

    फुटबलका किरण र ब्याडमिन्टनकी नङ्सल उत्कृष्ट खेलाडी काठमाडौं, २७ भदौ । फुटबलका किरण चेम्जोङ र ब्याडमिन्टनकी नङ्सल तामाङ बर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने बजाज पल्सर स्पोर्ट्स अवार्डमा किरण पुरुष र नङ्सल महिलातर्फ वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन् । उपाधिसँगै दुबैले बजाज मोटरसाइकल प्राप्त गरे ।

    Read More

  • नेपालको शुरूवात शानदार, थाइल्याण्ड २६ रनमा अलआउट

     नेपालको शुरूवात शानदार,  थाइल्याण्ड २६ रनमा अलआउट काठमाडौं, २६ भदौ । नेपालले मलेसियामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटको छनोटमा थाइल्याण्ड विरुद्ध शान्दार जित हात पारेको छ । नेपालले थाइल्याण्डलाई २५५ रनको भारी अन्तरले पराजित गरेको हो । एकपछि अर्को विकेट लिएको नेपाली बलरसामु थाइल्याण्डका कुनै पनि ब्याट्सम्यान टिकेर खेल्न सकेनन् ।

    Read More

  • यू–१९ एसिया कप छनोटः नेपाल र थाइल्याण्ड भीडन्त

    यू–१९ एसिया कप छनोटः नेपाल र थाइल्याण्ड भीडन्त काठमाडौं, २६ भदौ । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोटको पहिलो खेलमा आज नेपाल र थाइल्याण्डबीचको खेल जारी छ । खेल नेपाली समय अनुसार बिहान ७ः१५ बजेबाट शुरू भएको हो । मलेसियास्थित क्लब अमानमा थाइल्यान्डले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

    Read More

  • तेस्रो पटक नाडाललाई युएस ओपनको उपाधि

    तेस्रो पटक नाडाललाई युएस ओपनको उपाधि एजेन्सी, २६ भदौ । विश्व नम्बर एक स्पेनिस खेलाडी राफायल नाडालले युएस ओपन टेनिसको उपाधि जितेका छन् । सोमबार बिहान भएको फाइनलमा दक्षिण अफ्रिकाका केभीन एन्डरसनलाई ३–० को सोझो सेटमा पराजित गर्दै नाडालले उपाधि जितेका हुन् ।

    Read More

  • युएस ओपन टेनिसमा महिलातर्फ स्टेफेन्सलाइ उपाधि

    युएस ओपन टेनिसमा महिलातर्फ स्टेफेन्सलाइ उपाधि काठमाडौं, २५ भदौ । अमेरिकी खेलाडी स्लोअना स्टेफेन्सले बर्षको अन्तिम तथा चौथो ग्राण्डस्लाम प्रतियोगिता युएस ओपन टेनिसको उपाधि जितेकी छिन् । युएस ओपनको महिला एकलतर्फ शनिबार राति भएको फाइनलमा आफ्नै देशकी मैडिसन किजलाई पराजित गर्दै स्टेफेन्सले उपाधि जितेकी हुन् ।

    Read More

  • मेस्सीकाे ह्याट्रिकमा बार्सिलाेनाकाे शानदार जित

    मेस्सीकाे ह्याट्रिकमा बार्सिलाेनाकाे शानदार जित काठमाडाैं, भदाै । कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेपछि स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ । मेस्सी प्रेणित खेलमा बार्सिलोनाले शनिबार राति स्पानियोललाई ५–० को गोल अन्तरले पराजित गरेको हो ।

    Read More

  • एसिसी यू १९ खेल्न नेपाली टाेली मलेसिया प्रस्थान

    एसिसी यू १९  खेल्न नेपाली टाेली मलेसिया प्रस्थान काठमाडौं, २३ भदौ । मलेसियामा आयोजना हुने एसिसी यू १९ क्रिकेट प्रतियोगितामा भाग लिन नेपाली युवा टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । थाइल्यान्डसँग सोमबार प्रतिस्पर्धा गर्दै नेपालले एसिसी एसिया कप छनोटका रुपमा रहेको प्रतियोगिताको यात्रा सुरु गर्नेछ ।

    Read More

  • भेनस युएस ओपनबाट बाहिरिइन्

    भेनस युएस ओपनबाट बाहिरिइन् काठमाडौं, २३ भदौ । भेनस विलियम्स बर्षको अन्तिम तथा चौथो ग्राण्डस्लाम प्रतियोगिता युएस ओपन टेनिसको सेमिफाइनलमा पराजित भएकी छिन् । युएस ओपनको महिला एकलतर्फ शुक्रबार भएको पहिलो सेमिफाइनलमा भेनस आफ्नै देशकी स्लोअना स्टेफेन्ससँग पराजित भएकी हुन् ।

    Read More

  • पारसको कप्तानीमा १८ सदस्यी टोली छनोट

    पारसको कप्तानीमा १८ सदस्यी टोली छनोट काठमाडाैं,२२ भदाै । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्धको खेलका लागि नेपाली टोली घोषणा भएको छ । पारस खड्काको कप्तानीमा १८ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा भएको हो । खेल आउँदो अक्टोबरमा हुँदैछ । गएको साउन ३० गते छानिएको

    Read More