खेलकुद

  • ईपीएलको उपाधिका लागि विराटनगर र भैरहवा भिड्दै

    ईपीएलको उपाधिका लागि विराटनगर र भैरहवा भिड्दै काठमाडौं, १५ पुस । एभरेष्ट प्रिमियर लिग –ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेल शनिबार हुँदैछ । उपाधिका लागि प्रतियोगिताको अपराजित टोली विराटनगर वारियर्स र दोस्रो स्थानमा रहको भैरहवा ग्लाडियटर्स आमने सामने हुँदैछन् । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेल बिहान ११ बजेबाट शुरु हुनेछ ।

    Read More

  • इपिएल क्रिकेट आजबाट, उद्घाटन खेलमा ललितपुर र काठमाडौं भिड्दै

    इपिएल क्रिकेट आजबाट, उद्घाटन खेलमा ललितपुर र काठमाडौं भिड्दै काठमाडौं, ३ पुस । एभरेष्ट प्रिमियर लिग (इपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण अाजबाट राजधानीमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल ११ बजेबाट शुरू हुनेछ । ललितपुर प्याट्रिएट्स र काठमाडौं किंग्स इलाभेन टाेली मैदानमा उत्रिदैछन्र ।

    Read More

  • सिंगापुरलाइ हराउँदै नेपाल यु १६ इस्टर्न रिजन क्रिकेट च्याम्पियन

    सिंगापुरलाइ हराउँदै नेपाल यु १६ इस्टर्न रिजन क्रिकेट च्याम्पियन काठमाडौं, ३ पुस । नेपाल एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेटको च्याम्पियन बनेको छ । थाइल्यान्डमा आइतबार सम्पन्न फाइनलमा सिंगापुरलाई ७१ रनले हराउँदै नेपालले उपाधि जितेको हो । नेपाल अपराजित रहँदै च्याम्पियन बन्न सफल भएको छ ।

    Read More

  • तेक्वान्दोमा आर्मी च्याम्पियन

    तेक्वान्दोमा आर्मी च्याम्पियन काठमाडाैं, ३ पुस । त्रिभुवन आर्मी क्लब आठौँ कोरियन एम्बासडर तेक्वान्दो च्याम्पियनसिपमा टिम च्याम्पियन बनेको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा आइतबार आर्मी महिला र पुरुष दुवैको सिनियरतर्फ च्याम्पियन भएको थियो ।

    Read More

  • नेपाल सेमिफाइनलमा प्रवेश, भोलि म्यानमारसँग भिडन्त

    नेपाल सेमिफाइनलमा प्रवेश, भोलि म्यानमारसँग भिडन्त काठमाडौं, २७ मंसिर । थाइल्यान्डमा जारी एसीसी अण्डर–१६ क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । जारी प्रतियोगिताको उद्घाटन खेलमा नेपालले सोमबार घरेलु टोली थाइल्यान्ड बिरुद्ध १३३ रनको सानदार जीत दर्ता गरेको थियो । नेपालले मंगलबार भएको दोस्रो खेलमा हङकङलाई ४ विकेटले पराजित गरेको हो ।

    Read More

  • सुन्धारामा सुविधासम्पन्न फिटनेस पार्क खुल्यो

    सुन्धारामा सुविधासम्पन्न फिटनेस पार्क खुल्यो काठमाडौं, २९ कार्तिक । सुन्धारा काठमाडौंस्थित सि.टि.सी मलको आठौं तल्लामा अन्तर्राष्ट्रियस्तरको नेपालकै पहिलो सुविधा सम्पन्न, अत्याधुनिक र वातानुकुलित (एयर कण्डिशनयुक्त), शारिरीक व्यायामशाला ‘फिटनेश पार्क’ सञ्चालनमा आएको छ ।

    Read More

  • आन्द्रे पिर्लोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

    आन्द्रे पिर्लोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास काठमाडौं, २१ कार्तिक । इटालीका भेट्रान प्लेमेकर आन्द्रे पिर्लोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । व्यावसायिक फुटबलमा दुई दशक बिताएका इटालियन पिर्लोले सोमबार सन्यासको घोषणा गरेका हुन् । अमेरिकाको उच्च डिभिजनको लिग मेजर लिग सकरमा

    Read More

  • पहिलो खेलमा नेपाल किर्गिस्तानसँग पराजित

    पहिलो खेलमा नेपाल किर्गिस्तानसँग पराजित काठमाडौं, १४ कार्तिक । काठमाडौं । एएफसी यू–१९ च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ । मंगलबार भएको पहिलो खेलमा नेपाल आयोजक किर्गिस्तानसँग २ – ० ले पराजित भएको हो । किर्गिस्तानको राजधानी बिस्केकमा भएको पहिलो खेलमा नेपालले पाएको केही मौका गुमाउँदा

    Read More

  • नेपाली क्रिकेट टोली बंगलादेश प्रस्थान

    नेपाली क्रिकेट टोली बंगलादेश प्रस्थान काठमाडौं, १३ कार्तिक । यू–१९ एसिया कप खेल्ने नेपाली राष्ट्रिय युवा टोली बंगलादेश प्रस्थान गरेको छ। नेपाली टोलीले एकहप्ता बंगलादेशमा बिताउनेछ। एसिया कपको तयारीका लागि नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो। बंगलादेशमा नेपाली टोलीले घरेलु

    Read More

  • रोनाल्डो बने फिफा वर्ष खेलाडी

    रोनाल्डो बने फिफा वर्ष खेलाडी काठमाडौं, ७ कार्तिक । पोर्चुगल र रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले यो बर्षको फिफा बर्ष खेलाडि अवार्ड जितेको छन् । रोनाल्डोले फिफा बर्ष खेलाडिको अवार्ड जितेको यो पाँचौ पटक हो। फिफा ब्यालन डो’रबाट फ्रान्स फुटबलले हात निकालेपछि फिफाले ‘द बेष्ट’ नामाकरण गरेर

    Read More