खेलकुद

  • बार्सिलोनाको शानदार जित, मेस्सीले ४ गोल गरे (भिडियाेसहित)

    बार्सिलोनाको शानदार जित, मेस्सीले ४ गोल गरे (भिडियाेसहित) काठमाडौं, ४ असोज । बार्सिलोनाले ला लिगामा एबारलाई ६-१ ले हराउँदै शतप्रतिशत नतिजालाई निरन्तरता दिएको छ । लियोनल मेस्सी एक्लैको ४ गोलले बार्सिलोनाले सहज जित हासिल गर्यो । खेलको २० औं मिनेटमा मेस्सीले पेनाल्टी मार्फत अग्रता दिलाए ।

    Read More

  • विशेष प्रशिक्षणमा नेपाली टोलीको विशेष प्रदर्शन

    विशेष प्रशिक्षणमा नेपाली टोलीको विशेष प्रदर्शन काठमाडौं, ४ असोज । हङकङविरुद्ध यसै महिनाको अन्त्यतिर हुने विश्व कप क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम तयारीका लागि नेपाली टोली यति बेला भारतको चेन्नईमा विषेश प्रशिक्षणमा रहेको छ । ४ वटा अभ्यास खेलका लागि चेन्नइपुगेको नेपाली टोलीले तमिनाडु प्रिमियर

    Read More

  • हङकङविरुद्धको खेलका लागि नेपाली टोली अभ्यासमा

    हङकङविरुद्धको खेलका लागि नेपाली टोली अभ्यासमा काठमाडौं, ३ असोज । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसँगको खेलअघि नेपाली राष्ट्रिय क्रिकेट टोली विशेष प्रशिक्षणको लागि अहिले भारतको चेन्नईमा छ । कप्तान पारस खड्काको नेतृत्वमा रहेको नेपाली टोली आइतबार चेन्नेइ प्रस्थान गरेको थियो ।

    Read More

  • रुनीलाई २ वर्ष प्रतिबन्ध

     रुनीलाई २ वर्ष प्रतिबन्ध काठमाडौं, ३ असोज । मादक पदार्थ सेवन गरी गाडी चलाएको अभियोग लागेका इंग्ल्यान्डका पूर्व कप्तान वायन रुनीलाई २ बर्ष गाडी चलाउन प्रतिबन्ध लागेको छ । सोमबार अदालतमा उपस्थित भएका रुनीलाई स्टकपोर्ट मजिस्ट्रेट अदालतले २ बर्ष गाडी चलाउन प्रतिबन्ध लगाएको हो ।

    Read More

  • हङकङलाई हराउँदै नेपाल यु–१९ एसिया कपका लागि छनोट

    हङकङलाई हराउँदै नेपाल यु–१९ एसिया कपका लागि छनोट काठमाडाैं, १ असाेज । एसीसी यू–१९ एसिया कप छनोटको फाइनलमा हङकङलाई ५ विकेटले पराजित गर्दै नेपाल एसिया कपका लागि छनाेट भएकाे छ । एसीसी यू–१९ इस्टर्न रिजनको फाइनलमा नेपाललाई हङकङले जितका लागि ७७ रनको लक्ष्य दिएको थियो ।

    Read More

  • यु १९ एसिया कप छनौटः नेपाल र हङकङ भिड्दै

    यु १९ एसिया कप छनौटः नेपाल र हङकङ भिड्दै काठमाडौं, १ असोज । १९ वर्ष मुनिको एसिया कप क्रिकेटमा स्थान पक्का गर्न नेपालले आज हङकङको सामना गरिरहेको छ । टस जितेर पहिलो फिल्डिङ रोजेको नेपालले पहिलो ओभरमै विकेट लिएर खेलमा शुखद शुरुवात गरेको छ ।

    Read More

  • सिंगापुर ७ विकेटले पराजित, नेपाल समूह विजेता

    सिंगापुर ७ विकेटले पराजित, नेपाल समूह विजेता काठमाडौं, २९ भदौ । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ । छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा बिहीबार सिंगापुरलाई ७ विकेटले पराजित गर्दै नेपालले लगातार तेस्रो जित निकालेको हो ।

    Read More

  • अर्पणको कप्तानीमा यू–१८ फुटबल टोली घोषणा

    अर्पणको कप्तानीमा यू–१८ फुटबल टोली घोषणा काठमाडौं, २९ भदौ । भुटानमा आयोजना हुने साफ यू–१८ च्याम्पियनसिप फुटबलको लागि नेपाली टोलीको घोषणा गरिएको छ । असोजको पहिलो साताबाट सुरु हुने च्याम्पियनसिपको लागि अर्पण कार्कीको कप्तानीमा १८ सदस्सीय नेपाली टोलीको घोषणा गरिएको हो ।

    Read More

  • समूह बिजेता बन्ने लक्ष्यसहित सिंगापुरको सामना गर्दै नेपाल

    समूह बिजेता बन्ने लक्ष्यसहित सिंगापुरको सामना गर्दै नेपाल काठमाडौं, २९ भदाै । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र सिंगापुरबीचको खेल नेपाली समयअनुसार अहिले बिहान सवा सात बजे क्लब अमान ओभलमा सुरु हुनेछ ।

    Read More

  • दोस्रो खेलमा पनि शानदार जित, नेपाल सेमिफाइनलमा प्रवेश

    दोस्रो खेलमा पनि शानदार जित,  नेपाल सेमिफाइनलमा प्रवेश काठमाडौं, २८ भदौ । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको दोस्रो खेलमा भुटानलाई ९ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो । मलेसियास्थित किनरारा ओभलमा भुटानले दिएको

    Read More