विश्व

  • कोस्टारिकामा विमान दुर्घटना, १२ जनाको मृत्यु

    कोस्टारिकामा विमान दुर्घटना, १२ जनाको मृत्यु कोस्टारिका, १७ पुस । ल्याटिन अमेरिकी देश कोस्टारिकामा विमान दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा १० जना अमेरिकी पर्यटक रहेका छन् । यस्तै कोस्टारिकन पाइलट र को–पाइलट को पनि ज्यान गएको छ ।

    Read More

  • इरानमा प्रदर्शन, ५२ जना पक्राउ

    इरानमा प्रदर्शन, ५२ जना पक्राउ तेहरान, १५ पुस । इरानमा मुल्य वृद्धिका विरुद्धमा भएको प्रदर्शनका क्रममा ५२ जनालाई पक्राउ गरिएको अधिकारीहरुले शुक्रबार बताएका छन् । इरानको दोस्रो ठुलो सहर मस्साड र अरु ठाँउमा सयौँ प्रदर्शनकारीले विहीबार पनि सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका थिए ।

    Read More

  • उत्तरकोरियाका अधिकारीमाथि अमेरिकामा प्रतिबन्ध

    उत्तरकोरियाका अधिकारीमाथि अमेरिकामा प्रतिबन्ध अमेरिका, १२ पुस । अमेरिकाले उत्तर कोरियाको परमाणु कार्यक्रममा सहयोग गरेको आरोपमा दुई जना उत्तर कोरियाली अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाको ब्यालेस्टिक मिसाइल कार्यक्रममा सघाउने किम जोग सिक र रि प्योंग चोललाई अमेरिकाले प्रतिबन्ध लगाएको हो ।

    Read More

  • फिलिपिन्सको एक सपिङ मलमा भीषण आगलागी

    फिलिपिन्सको एक सपिङ मलमा भीषण आगलागी काठमाडौं, ९ पुस । फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको एक सपिङ मलमा आगलागी हुँदा धेरै मानिसको ज्यान गएको आशंका गरिएको छ । दाभाओमा रहेको सपिङ मलमा स्थानीय समय अनुसार आइतबार बिहानै आगलागी भएको हो ।

    Read More

  • पहिरोले चिलीको गाउँ पुरियो, ५ जनाको मृत्यु १५ बेपत्ता

     पहिरोले चिलीको गाउँ पुरियो, ५ जनाको मृत्यु १५ बेपत्ता चिली, २ पुस । चिलीमा पहिरोका कारण एक गाउँमा ठूलो क्षति पुगेको छ भने कम्तिमा पाँचजनाको ज्यान गएको छ । मुसलधारे वर्षासँगै गएको पहिरोका कारण चिलीको दक्षिणी क्षेत्रमा रहेको पर्यटकीय गाउँका जर्दनौं घरमा क्षति पुगेको हो ।

    Read More

  • विशाल मिसाइल प्रदर्शन गर्दै गरेको किमको यो तस्बिर चर्चामा

    विशाल मिसाइल प्रदर्शन गर्दै गरेको किमको यो तस्बिर चर्चामा कोरिया, १७ मंसिर । विश्वका थोरै देश मात्र ठूल्ठूला मिसाइलको निर्माण गर्न सफल भएका छन् जसमध्ये अहिले उत्तर कोरिया पनि परेको छ । लगातार आफ्नो आणविक मिसाइलका कारण विश्वबाट आलोचित भइरहेका बेला उत्तर कोरियाले सार्वजनिक गरेको अर्को तस्बिर पनि यतिबेला चर्चामा आएको छ ।

    Read More

  • पाठेघर प्रत्यारोपण गरिएकी महिलाबाट बच्चा जन्मियो

    पाठेघर प्रत्यारोपण गरिएकी महिलाबाट बच्चा जन्मियो अमेरिका, १७ मंसिर । अर्कै महिलाको पाठेघर प्रत्यारोपण गरिएकी एक महिलाबाट संयुक्त राज्य अमेरिकामा बच्चा जन्मिएको छ । यस घटनालाई विश्वकै चिकित्सा विज्ञानमा ठूलो उपलब्धि भएको भनी चिकित्सा क्षेत्रका व्यक्तिहरुले प्रचारप्रसार गरेका छन् ।

    Read More

  • बहिर्गमन खुसीसाथ स्वीकार

    बहिर्गमन खुसीसाथ स्वीकार जिम्बावे, ११ मंसिर । जिम्बावेका बहिर्गमित राष्ट्रपति रोबर्ट मुगाबेले आफ्नो बहिर्गमनलाई खुसीसाथ स्वीकार गरेको उनको बताइएको छ । सेनाले सत्ता हातमा लिएपछि राष्ट्रपति पदबाट राजीनामा गर्न बाध्य भएका मुगाबेको स्वास्थ्य अवस्था पनि राम्रो रहेको उनका भान्जाले जानकारी दिएका हुन् ।

    Read More

  • रोहिंग्या शरणार्थीलाई फिर्ता गर्ने सहमति

    रोहिंग्या शरणार्थीलाई फिर्ता गर्ने सहमति बंगलादेश, ८ मंसिर । बङ्गलादेश र म्यानमारबीच रोहिंग्या शरणार्थीलाई दुई महिनामा फिर्ता गर्ने सहमति भएको छ । विश्वभरबाट म्यानमारको रोहिंग्या शरणार्थीलाई फिर्ता गर्न माग गरिरहेका समय म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकी र बङ्गलादेशका विदेश मन्त्री ए एच महमद अलिबीच

    Read More

  • ग्रिसमा भीषण बाढी, १५ जनाको मृत्यु

    ग्रिसमा भीषण बाढी, १५ जनाको मृत्यु ग्रिस, ३० कार्तिक । (ऐजेन्सी)–ग्रिसमा बाढीका कारण कम्तिमा १५ जनाको ज्यान गएको छ । रातभर परेको पानीका कारण आएको बाढीले ग्रिसको मध्य क्षेत्र बढी प्रभावित भएको छ । बाढीका कारण भौतिक संरचनामा ठूलो क्षति भएको सरकारी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

    Read More