विश्व

  • ४५० किलोको बम हङकङमा निस्कृय पारियो

    ४५० किलोको बम हङकङमा निस्कृय पारियो हङकङ, १९ माघ । हङकङ पुलिसले क्षतिग्रस्त अवस्थामा रहेको दोस्रो विश्वयुद्धको बमलाई सफलतापूर्वक निस्कृय गरेको बीबीसीले जनाएको छ । व्यस्त व्यवसायिक क्षेत्रमा जमिनमुनि फेला परेको सो बमलाई निस्कृय गर्न कूल २४ घन्टाको समय लागेको बताइएको छ ।

    Read More

  • उत्तर कोरियाका ६० हजार बालबालिका भोकै

    उत्तर कोरियाका ६० हजार बालबालिका भोकै काठमाडौं, १९ माघ । बालबालिकालाई सहयोग गर्ने अन्तर्राष्ट्रिय संस्था, यूनिसेफले गरेको एक सर्वेक्षणमा देखिएअनुसार यसवर्ष उत्तर कोरियाका करिब ६० हजार बालबालिका भोकै हुने बताइएको छ । लगातारको अन्तर्राष्ट्रिय प्रतिबन्धपछि दैनिक उपभोग्य सामग्रीका साथै

    Read More

  • डोनाल्ड ट्रम्पले नरेन्द्र मोदीको नक्कल गरेपछि...

    डोनाल्ड ट्रम्पले नरेन्द्र मोदीको नक्कल गरेपछि... अमेरिका, १० माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कल गर्दै बोलेको खबर वासिङ्टन पोस्टले सार्वजनिक गरेको छ । समाचारमा उल्लेख गरेअनुसार अफगानिस्तान सम्बन्धी छलफल गर्दैगर्दा ट्रम्पले भारतीय शैलीमा बोेलेर मोदीको नक्कल गरेका हुन् ।

    Read More

  • हाइटीका नागरिकलाई अमेरिका प्रवेशमा रोक

    हाइटीका नागरिकलाई अमेरिका प्रवेशमा रोक एजेन्सी, ७ माघ । हाइटीका नागरिकहरुलाई अबबाट मजदुर भिसामा अमेरिका प्रवेश गर्नमाथि प्रतिबन्ध लगाइएको रोयटर्सले बताएको छ । हालै मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाइटीवासी लगायत अन्य अफ्रिकी मुलुकहरुलाई अपशब्द प्रयोग गर्दै अपमान गरेपछि यसले ठूलो विवाद उत्पन्न गराएको थियो ।

    Read More

  • ट्रम्पले घोषणा गरे ‘फेक न्युज’ अवार्ड

    ट्रम्पले घोषणा गरे ‘फेक न्युज’ अवार्ड अमेरिका, ५ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द न्युयोर्क टाइम्सलाई फेक न्युज अवार्ड दिएको बताएका छन् । उनले ट्वीटरमार्फत फेक न्युज अवार्डको घोषणा गरेका हुन् । ट्रम्पले १५ दिनअघि नै यो अवार्ड सार्वजनिक गर्ने बताएका थिए ।

    Read More

  • उत्तर कोरियाविरुद्ध २० देशको भेला हुँदै

    उत्तर कोरियाविरुद्ध २० देशको भेला हुँदै अमेरिका, २ माघ । उत्तर कोरियाको आणविक हतियार निर्माण मुद्दा सम्बन्धी समस्याको समाधान गर्न प्रमुख २० राष्ट्रका विदेश मन्त्रीहरुको बैठक आज बस्दैछ । उत्तर कोरियाको आणविक परीक्षणलाई रोक्न कूटनीतिक र आर्थिक दबाबसम्बन्धी थप छलफल गर्न बोलाइएको बैठकमा चीनले भने सहभागीता नजनाउने बताएको छ ।

    Read More

  • फेसबुकलाई एकदिनमा अर्बौंको नोक्सानी !

    फेसबुकलाई एकदिनमा अर्बौंको नोक्सानी ! अमेरिका, १ माघ । हालै फेसबुकका प्रमुख कार्यकारी अधिकृत माक्र्स जुकरवर्गले परिवार र साथीभाइको पोष्टलाई बढी महत्व दिइने भन्दै न्युजफिडमा ठूलो परिवर्तन गर्ने निर्णय गरेका थिए । यस अन्तर्गत मिडिया, ब्रान्ड र व्यवसायिक खालका पोष्टहरु कम देखाइने उनले बताएका थिए ।

    Read More

  • इरान सम्झौताबाट बाहिरिने अमेरिकी चेनावती

    इरान सम्झौताबाट बाहिरिने अमेरिकी चेनावती अमेरिका, ३० पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सम्झौता सुधार नभए सम्झौताबाट बाहिरिने चेतावनी दिएका छन् । इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौतामा सुधारको माग गर्दै आएका राष्ट्रपति ट्रम्पले सम्झौताबाट बाहिरिने दोहोराएका हुन् ।

    Read More

  • भारतमा हेलिकोप्टर दुर्घटना, ५ को मृत्यु

    भारतमा हेलिकोप्टर दुर्घटना, ५ को मृत्यु भारत, ३० पुस । भारतको मुम्बइ शहर नजिकै समुद्री तटमा हेलीकप्टर दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । भारतीय ए पवन हान्स नामको हेलीकप्टर मुम्बइस्थित समुद्री तटमा खसेको हो । अन्य २ जना बेपत्ता भएका छन् । हेलिकप्टरमा इन्धन तथा आएल निगमका ५ जना उच्च

    Read More

  • न्युज फिडमा परिवर्तन गर्दै फेसबुक

    न्युज फिडमा परिवर्तन गर्दै फेसबुक काठमाडौं, ३० पुस । फेसबुकले आगामी हप्तादेखि न्युज फिडमा ठूलो परिवर्तन गर्ने घोषणा गरेको छ । फेसबुक प्रयोगकर्ताहरुले आफ्नो न्युज फिड स्क्रोल गर्दा व्यवसायिक, संचारमाध्यमजस्ता कम्पनी र ब्रान्डका पोष्टहरु कम हेर्नुपर्ने बताइएको छ । परिवार र साथीभाइले शेयर गरेका

    Read More