विश्व

  • रुसी सेनाको कार्गो विमान सिरियामा दुर्घटना, ३९ जनाको मृत्यु

    रुसी सेनाको कार्गो विमान सिरियामा दुर्घटना, ३९ जनाको मृत्यु रुस, २३ फागुन । एजेन्सी– रुसी सेनाको कार्गो विमान सिरियामा दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको छ। विमानमा सवार ३३ सैनिक र चालक दलका ६ सदस्यको मृत्यु भएको हो। मृतकमध्ये २७ सैनिक अधिकृत तथा एक मेजर जनरल समेत रहेका छन्।

    Read More

  • ट्रम्प इतिहासकै खराब राष्ट्रपति !

    ट्रम्प इतिहासकै खराब राष्ट्रपति ! अमेरिका, १० फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इतिहासकै खराव राष्ट्रपति बनेका छन् । दुई सय राजनीतिक विशेषज्ञ तथ अमेरिकी जनताबीच भएको सर्वेक्षणमा दुई सय २९ बर्ष पुरानो लोकतान्त्रिक मुलुक अमेरिकामा ट्रम्प सबैभन्दा खराब राष्ट्रपति भएको देखिएको हो ।

    Read More

  • रुसलाई अमेरिकाको चेतावनी

    रुसलाई अमेरिकाको चेतावनी अमेरिका, ६ फागुन । अमेरिकाले रुसमाथि सन् २०१७ मा विश्वभरी नै समस्या उत्पन्न गरेको ‘नोटपेट्या साइबर आक्रमण’ को आरोप लगाएको छ । उसले रुसलाई उक्त आक्रमणका लागि ‘अन्तर्राष्ट्रिय परिणाम’ भोग्नुपर्ने चेतावनीसमेत दिएको छ ।

    Read More

  • फ्लोरिडाको एक स्कूलमा गोली चल्यो, १७ जना मारिए

    फ्लोरिडाको एक स्कूलमा गोली चल्यो, १७ जना मारिए अमेरिका, ३ फागुन । अमेरिकाको फ्लोरिडा राज्यमा एक स्कूलमा भएको गोलीकाण्डमा १७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार निकोलस क्रुजले गोली हानेका थिए । उनी उक्त विद्यालयबाट निकालिएका पूर्व विद्यार्थीसमेत हुन् ।

    Read More

  • दक्षिण अफ्रिकामा राजनीतिक संकट

    दक्षिण अफ्रिकामा राजनीतिक संकट अफ्रिका, २ फागुन । (एजेन्सी)– दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमालाई राजीनामा गर्न उनको पार्टी अफ्रिकन नेसनल कांग्रेसले दिएको आदेश अस्वीकार गरेपछि त्यहाँ राजनीतिक संकट गहिरो भएको छ । दी गार्जिएनको अनलाइन संस्करणमा मंगलबार प्रकाशित

    Read More

  • उडान भरेको ५ मिनेटमै ७१ यात्रु सवार विमान दुर्घटना

    उडान भरेको ५ मिनेटमै ७१ यात्रु सवार विमान दुर्घटना मस्को, २९ माघ । रुसमा ७१ जना सवार विमान उडान भरेको ५ मिनेटमै दुर्घटनाग्रस्त भएको छ । रुसको राजधानी मस्कोबाट काजाकिस्तानको सीमानामा रहेको ओस्र्क शहरका लागि उडेको एन्टोनोव ए.एन.–१४८ नामक विमान मस्कोकै बाहिरी इलाकामा दुर्घटनाग्रस्त भएको रुसी सञ्चार माध्यमले जनाएका छन् ।

    Read More

  • अमेरिकी बजेटमा विवाद, सरकारी कामकाज ठप्प

    अमेरिकी बजेटमा विवाद, सरकारी कामकाज ठप्प अमेरिका, २८ माघ । सरकार चलाउन आवश्यक दुईवर्षे बजेट पास नभएपछि अमेरिकामा फेरि सरकारी कामकाज ठप्प हुने देखिएको बीबीसीले जनाएको छ । अस्थायी बजेटको म्याद पूरा हुनुअघि नै विधेयक स्वीकृत हुने अपेक्षा गरिएतापनि समय सीमा सकिएकाले सरकारी कार्यालय पुनः बन्द रहने भएको बताइएको छ ।

    Read More

  • विश्वको सबैभन्दा शक्तिशाली रकेट परीक्षण

    विश्वको  सबैभन्दा शक्तिशाली रकेट परीक्षण अमेरिका, २४ माघ । विश्वको सबैभन्दा शक्तिशाली रकेटको सफलतापूर्वक परीक्षण गरिएको छ । अमेरिकाको फ्लोरिडा राज्यको कैनेडी स्पेस सेन्टरले विश्वको सबैभन्दा शक्तिशाली रकेटको परीक्षण गरेको हो । फाल्कन हेवी नाम दिइएको यो रकेट

    Read More

  • ताइवानमा ६.४ रेक्टरको भूकम्प

    ताइवानमा ६.४ रेक्टरको भूकम्प ताइवान, २४ माघ । ताइवानमा ६.४ रेक्टर स्केलमा भूकम्प गएको छ । भूकम्पले ठुलै क्षति पुगेको हुनसक्ने अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । बीबीसीका अनुसार स्थानीय समयअनुसार रातिको ११ बजेर ५० मिनेटमा भूकम्प गएको थियो ।

    Read More

  • पाकिस्तानमा आत्मघाती बम विस्पोट, ११ जनाको मृत्यु

     पाकिस्तानमा आत्मघाती बम विस्पोट, ११ जनाको मृत्यु पाकिस्तान, २१ माघ । पाकिस्तानमा भएको आत्मघाती बम विस्पाेटमा ११ जनाको ज्यान गएको छ । खैबर पख्तूनख्वा प्रान्तको स्वात जिल्लामा आत्मघाती बम आक्रमण भएको त्यहाँको सेनाले जनाएको छ । आक्रमणकारीले भलिबल हेर्न भेला भएका मानिसको समूहमा विस्पाेटमा

    Read More