विश्व

  • कोरियाली आकाशमा अमेरिकी शक्ति प्रदर्शन !

    कोरियाली आकाशमा अमेरिकी शक्ति प्रदर्शन ! अमेरिका, ३ असोज । अमेरिकाले उत्तर कोरियाली प्रायद्धिपमा सोमबार आफ्ना युद्धक विमान र बम वर्षक विमान उडाएको छ । यसलाई अमेरिकाको शक्ति प्रदर्शनको रुपमा लिइएको छ । दक्षिण कोरियाका सैनिकसँगै अमेरिकाले आफ्नो शक्ति प्रदर्शन गरेको हो ।

    Read More

  • उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध, चीन र रुस पनि सहमत

    उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध, चीन र रुस पनि सहमत एजेन्सी, २७ भदौ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाएको छ । चीन र रुसले पनि सहमति जनाएपछि उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाइएको हो । उत्तर कोरियाले ३ सेप्टेम्बरमा आफ्नो सबैभन्दा ठूलो परमाणु परीक्षण गरेको थियो ।

    Read More

  • फ्लोरिडामा ६० लाख विस्थापित, नेपालीहरु पनि चपेटामा

    फ्लोरिडामा ६० लाख विस्थापित, नेपालीहरु पनि चपेटामा अमेरिका, २६ भदौ । अमेरिकाको फ्लोरिडा राज्यमा आएको सामुन्द्रिक आँधीबरी ‘इर्मा’ले यहाँको जनजीवन तहस नहस बनाएको छ। आँधीबेरीका कारण फ्लोरिडाका साठी लाख मानिस आफनो घर छोडेर सुरक्षित स्थानतर्फ लाग्न बाध्य भएका छन्।

    Read More

  • मेक्सिकोमा ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    मेक्सिकोमा ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प मेक्सिको, २३ भदौ । मेक्सिको दक्षिणी तट नजिकै शक्तिशाली भूकम्प गएको छ । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार ८ म्याग्निच्युडको भूकम्प गएको हो । स्थानीय समयअनुसार बिहिबार राती भूकम्प गएको हो । यसको केन्द्रविन्दू पिजिजिपानबाट १२३ किलोमिटर दक्षिणपश्चिममा रहेको थियो ।

    Read More

  • हतियार उन्मादले विश्वव्यापी विनासः पुटिन

    हतियार उन्मादले विश्वव्यापी विनासः पुटिन चीन, २१ भदौ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासँग जोडेर भइरहेको ’सैन्य उन्माद’ ले विश्वव्यापी विनाश निम्त्याउने चेतावनी दिएका छन् । चीनमा ब्रिक्स सम्मेलनपछि सञ्चारकर्मीसँग बोल्दै उनले प्योङ्याङ्विरुद्ध थप आर्थिक प्रतिबन्ध लगाउनु व्यर्थ हुने भन्दै यस बिषयमा

    Read More

  • ओबामाले ट्रम्पलाई लेखेको चिठीमा के थियो ? (सिएनएनले सार्वजनिक गरेको चिठी)

    ओबामाले ट्रम्पलाई लेखेको चिठीमा के थियो ? (सिएनएनले सार्वजनिक गरेको चिठी) अमेरिका, २० भदौ । संयुक्तराज्य अमेरिकामा निवर्तमान राष्ट्रपति बाहिरिने र नयाँको सत्तारोहण सौहार्दपूर्ण हुन्छ। पुरानाले नयाँलाई भेटेरै स्वागत गर्नुका साथै आफ्नै हातले चिठी लेखेर छाड्ने चलन पनि छ। निवर्तमान राष्ट्रपतिले उत्तराधिकारीका नाममा छाडेर जाने यस्तो चिठीमा

    Read More

  • हाइड्रोजन बमको कम्पन चीनसम्म, संसारभर तरंग !

    हाइड्रोजन बमको कम्पन चीनसम्म, संसारभर तरंग ! कोरिया, १९ भदौ । अन्तर्राष्ट्रिय समुदायको आग्रह तथा संयुक्त राष्ट्रसंघको बारम्बारको चेतावनीको समेत बेवस्ता गर्दै आणविक परीक्षणहरु गर्दै आएको उत्तर कोरियाले आइतबार पनि एक शक्तिशाली आणविक परीक्षण गरेको समाचार छ ।

    Read More

  • अल सबाबको आक्रमण, २६ मारिए

    अल सबाबको आक्रमण, २६ मारिए सोमालिया, १९ भदौ । सोमालीया लडाकु सुमुह अल सबाबले सोमाली सैन्यको शिविरमा आक्रमण गर्दा २६ जनाको ज्यान गएको छ ।सोमालीयको तटीय शहर किस्मायू नजिकै रहेको सेनाको शिविरमा आक्रमण गरेको अल सबाबले जनाएको छ ।

    Read More

  • उत्तर कोरियाले बनायो ‘हाइड्रोजन बम’ !

    उत्तर कोरियाले बनायो ‘हाइड्रोजन बम’ ! एजेन्सी, १८ भदौ । उत्तर कोरियाले फेरि एक परमाणु बम बनाएको दाबी गरेको छ । उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएका अनुसार बमको निरीक्षण उत्तर कोरियाली नेता किम जोंग उनले गरिसकेको जनाएको छ । समाचार संस्थाका अनुसार उत्तर कोरियाले बनाएको बम हाइड्रोजन बम हो ।

    Read More

  • ब्रिक्स सम्मेलनमा भाग लिन मोदी चीन जाँदै

    ब्रिक्स सम्मेलनमा भाग लिन मोदी चीन जाँदै भारत, १८ भदौ (एजेन्सी)– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीेले आइतबार आफ्नो मन्त्रिमण्डल पुनर्गठन गर्नुका साथै ब्रिक्स सम्मेलनमा भाग लिनका लागि आइतबार चीनतर्फ जाने भएका छन् । डोक्लाम विवाद तत्कालका लागि समाधान भएको

    Read More