आँसु झर्दा पुछिदिने हात पनि छैन
दुःख पर्दा सिर थाम्ने काँध पनि छैन ।
गीतहरु छन् मसँग दुःखमा मेरो सहारा
सुन्छु गुन्गुनाउँछु हरपल पाखा पहरा
उकाली र ओरालीमा साथ पनि छैन
ह्यारी पोर्टरको जादुमय चमत्कार होइन
मलाई मेरा वीरहरूको गाथा सुनाऊ
न त नारूटोको प्रसंशा गर
मसँग मेरा शहीदहरूको चित्कार गुन्गुनाऊ
नसोध हाल, बाँचेकै छु, तिमीले साथ छोडेर के भो ? तिम्रै बाटो हेर्दै छु अझ, तिमीले मन मोडेर के भो ? देखेको होइन लेखेको, हुन्छ भन्दथे भन्नत माया मैले गरेकै छु, अन्तै नाता जोडेर के भो ?
काठमाडौं । कलाकारिता एवं चलचित्र क्षेत्रमा योगदान पु¥याएका व्यक्तीलाई प्रदान गरिंदै आएको चेतनारायण–बसुन्धरा भुसाल पुरस्कार यस पटक धुर्मुस–सुन्तली फाउण्डेसनलाई प्रदान गरिएको छ । टेलिचलचित्रमार्फत आम नेपाली दर्शको मन जित्न सफल धुमुर्स–सुन्तलीले भुकम्पबाट पिडितहरुको
काठमाडौं, साउन । फेस नेपाल मिडिया प्रालिले एकल राष्ट्रव्यापी फेस नेपाल डान्सिङ अवार्ड– २०१६ गर्ने भएको छ । काठमाडौंका पत्रकार सम्मेलन गरी डान्सिङ अवार्डको जानकारी गराइएको हो । नेपाली कला साहित्य र संगीतको संरक्षण र सम्बद्र्धनको उद्देश्य
काठमाडौं, असार । ड्रिम्स म्यागेजिनले आयोजना गरेको भविष्यवाणी अन्तर्राष्ट्रिय कविता प्रतियोगिताका उत्कृष्ट २० कविताहरु समावेश गरी पुस्तक ‘भविष्यवाणी’ प्रकाशित भएको छ ।
वल्र्ड वारियर्स र नेपाल लिट्रेचर फेष्टिबलको संयुक्त
काठमाडौं, असार । हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत प्रतिष्ठानले दुई नाट्यकर्मी र दुई संचारकर्मीलाई सम्मान गरेको छ । वरिष्ठ गायक एवं वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको ९१ औं तथा वरिष्ठ संचारकर्मी कल्याणी रिमालको ८० औं जन्मोत्सवको
ए सुन्दर फूल !
मान्छेका जस्ता अनुहारदेखि होसियार !
घाम पानी, खडेरी,
आँधी हुरी, तुषारो, असिना त केही हैन
मान्छे रुपी जनावारदेखि सतर्क !
जसले तिमीलाई
एकै छाक पार्न सक्छ ।
त्यहाँ विकासको लहर चलोस् घरघरबाट ।
हो, देशको सुगन्ध आउनु पर्छ हरअधरबाट ।
श्रीमतीबिहिन बटुवाले चौतारामा बस्दै भन्यो
हे ईश्वर ! कहिल्यै नछुटाऊ पिपल यो बरबाट ।
काँढा रैछ पिरती बिज्दा थाहा पाए पानी रैछ बैंशपनि भिज्दा थाहा पाए पीडापनि कती मीठो बैंशमा पिरतीको भारभई मनले मनलाई किच्दा थाहा पाए