बौद्धिकताको अघि मुर्खपन झुक्दछ सक्कलीको अघि नक्कलीपन लुक्दछ झुटको खेती गर्दै मुर्खपन अँगाल्नेहरु हो नटोक्ने कुकुरले नै अति धेरै भुक्दछ !!!
काठमाडौं– मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरे मानार्थ विद्यावारिधि उपाधिबाट सम्मानित भएकी छन् । मध्यपश्चिम विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधि प्रदान गरेको हो । विश्वविद्यालयले सोमबार आयोजना गरेको विशेष दीक्षान्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झमकलाई सो उपाधि अर्पण गरेका हुन् ।
एक अबोध अनुहार हेरेर आफ्नो सपना कोट्याएर जगाउँदा ब्याथाले उसलाई हिलो छ्याप्नु जलनले उसैको हृदय चित्तांमा राख्नु मैले नै सकिन चुपचाप फक्रिए सागरको लहर छोएर उप्रान्त नब्यूँझने गरि चिहानमा दबाएर । उही आकृति पुनरावृत्ति भइरहँदा
यो जिन्दगी बरु हार्न तल्लीन छ दुःख फल्ने बारी बार्न तल्लीन छ अब आँगन पनि पराई लाग्न सक्छ कोही संघार मिचेर सार्न तल्लीन छ कुकर पनि भुक्दैछ मालिक नचिनेर यो जूनी एकलासमा पार्न तल्लीन छ
पत्थरहरू पग्लिन्छन् कि म कुरी रहेछु बुख्याककचाहरू अग्लिन्छन कि म कुरी रहेछु छलकपट र स्वार्थले धमिलिएका ती मनहरू सङ्लिन्छन् कि म कुरी रहेछु !
दुश्मन अघि निहुँरिने हैना शिर कदापि । वरु काँटी माग्छ उनैं हुन शहीद । कसैसँग हार्ने त कुरै छैन बरू मृत्युलाई पनि डटेर जित्छ उ हो शहीद तर इतिहासको पन्नमा किन चित छ सधैं हाम्रो गोर्खे शहीद ? किनकी
मौन स्वीकृतिभित्र उत्कर्ष भयो फूलको जस्तो कोमल स्पर्श भयो कति कुरा न भनेर, लजाएर नबोल्दै मौनतामा, विमर्श भयो दुबो घारी मडारिदै यात्रा भरी उकाली ओरालीमा संघर्ष भयो रापैले मन नौनी जस्तो पगाल्ने तिम्रो त्यो जवानीको अमर्ष भयो
तिमीले खुकुरीको धारमा पाइला टेकेकै ठाउँबाट म सजिलो बाटो हिँड़िरहेछु तिमीले सल्काएका क्रान्तिको ज्वाला जलेकै ठाउँमा बसेर म शीतलता उपभोग गरिरहेछु तिमीले विद्रोहका शंखनाद गरेकै ठाउँमा उभेर म प्रेमको राग अलापिरहेछु
समयले मेरा रहर माथि हमला बोल्यो अनि पहिरो ले मेरो घर माथि हमला बोल्यो हर समय तिमीलाई सम्झिनुको सजाय आज यो मनको नगर माथि हमला बोल्यो