निकलाएभ रेलवे स्टेशनमा दुई मित्रहरुको भेट भएको थियो : एकजना मोटे र अर्को चाँहीँ सिकुटे| मोटेले भर्खर मात्र स्टेशनमा खाना खाएको थियो, उसको चिल्लो ओठ पाकेको चेरी जस्तै चम्किरहेको थियो, उसबाट शेरी(वाइन) र fleur D'orange अत्तरको बास्ना मगमगाइरहेको थियो|
न मलाई कवि भनाउनु छ
न मलाई छवि बनाउनु छ
मात्र तिमीलाई मनाउनु छ
रेट्यौ जो मेरो भित्री तार, अब
हृदयको झंकार तिमीलाई नै सुनाउनु छ ।
.
भगवानमा मेरो पुकार थियो
दुई हात जोडिएको नमस्कार थियो
मैले बोलाएँ तिमी आयौ
यो नै मलाई उनको उपहार थियो ।
स गर्नु ऊ आफ्नो अधिकार र दायित्व ठान्छ र प्रस्तावित एजेण्डामाथि अझ जोडदार बहस गर्न थाल्छ । कुनै शीर्षकमा संशोधन पेस गर्छ । चित्त नबुझेको बिषयमा नोट अफ डिसेन्ट लेख्छ । तर अझै पनि उसका सहप्रतिनिधिहरु चुपचाप बस्नमै आनन्द मानिरहेका छन् ।
नजिस्कनु
फूलसित नखेल्नु
काँडा बनी घोच्न बेर लाउँदैन
रोपेर हुर्काएर के भयो
नजिस्कनु
सर्पसित नचल्नु
रिसाएपछि डस्नपछि पर्दैन
दूध खुवाएर के भयो
नजिस्कनु
केटाकेटिसँग नइत्रिनु
ढुङ्गा टिपेर हान्न पछि पर्दैन
मिठाई दिएर के भयो
नजिस्कनु
खोलासित नखेल्नु
भेलबाढी उर्लिएर बगाउन सक्छ
सुन्दर देखिएर के भयो
भन्दथे बुढापाकाहरु
हो साँच्चै रहेछ
अन्तत
तिमी जस्तै तिम्रो तस्वीरले मलाई रुवायो
याद आउँदा हेर्नु भन्थ्यौ आसुँमा डुवायो
राख्नलाई राखेको छु सजाएर सिरानीमा
हेरिरहन्छु एकोहोरो यो एक्लो विरानीमा
कहिले भ्रममा परी चिच्याएर बोलाउछु
होसमा आउँदा झस्किएर त्यसै त्यसै टोलाउछु
परदेशमा हेर्न भनि ल्याएथे तिम्रो तस्वीर
जति हे¥यौ दुःख लाग्ने झनै बद्ने मनमा पीर
सन्त्वनाको के कुर झल्को आउँछ गहिरो
आँसु झर्छ साउने झरी मनमा चल्छ पहिरो
काठमाडौं- राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई व्याकूल माइलालाई काव्य स्कुल नयाँबानेश्वरले स्थापना गरेको काव्य स्रष्टा सम्मान २०७३ प्रदान गरियो । विद्यालयको वार्षिकोत्सवको अवसरमा राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक विशेष समारोहमा नगद २५ हजार राशी दोसल्ला र ताम्रपत्र सहितको सो सम्मान व्याकूल माइलालाई प्रदान गरिएको हो ।
काठमाडौं, फागुन । राष्ट्रिय गानका रचनाकार प्रदिपकुमार राई ‘व्याकुल माइला’ लाई पेप्सीकोला टाउनप्लानिङ्गस्थित करियर विल्डिङ्ग इन्टरनेशन एकेडेमीद्धारा स्थापित करियर स्रस्टा सम्मान २०७३ प्रदान गरिएको छ ।
नगद २१ हजार १११ रुपैयाँ राशी र ताम्रपत्र सहितको सो सम्मान विद्यालयका संस्थापक अध्यक्ष तेजनारायण
न्यूयोर्क । लामो समयदेखि हास्यव्यंग्य क्षेत्रमा स्थापित भएका कलाकार अर्जुन दाहालको नयाँ हास्यव्यंग्य भिडियो सार्वजनिक भएको छ ।
नुन, चिनी, पानी अमेरिकाद्वारा निर्माण गरिएको उक्त भिडियो युट्युवबाट सार्वजनिक गरिएको हो ।
सुन्य कोठाको नाङ्गो भित्तामा
र्हेछु बियोगान्तक र्दशक भएर अतित
र सम्झिन्छु एकोहोरो
आफ्नै आँखाको प्रोजेक्टरले
देखाएको नाङ्गो भित्ताको र्पदामा
अतित उर्लिएर
फुङसेमी उत्रिन्दा
म बग्रेल्तिए, बतासिए
अतितले बर्तमानलाई पोल्न थालेपछि
स्मृति भैईरस बन्यो
र सम्झना भैरस गाँजिएर
दिललाई ह्याङ पारे पछि
घाम पानीको मारुनी तालमा
देउरालीको काँधमा बुइ चढेर
रुझ्दै भिज्दै नाँचिरहेको
बैसालु इन्द्रेणी जस्तो,
भर्खर झरीले
पात पत्र माथिको खैरो धुलो धोइदिएर
सुकिलो भएको
बाटो छेउको गुलाबको झ्याङ्ग
झरी पछिको चिसो बताससँग
मस्किए जस्तो,
बर्सौ अघी मुग्लान पसेको
आफ्नो खसमको सम्झनामा
टोलाइरहेकी उदास युवती
एक्कासी खसमनै आएर